भद्रपुर । भद्रपुर ७ स्थित एमरेल्ड एकाडमीको ३६औं स्थापना दिवस तथा अभिभावक उत्सव विविध कार्यक्रमका साथ आज सम्पन्न गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार बस्नेतको अध्यक्षता तथा भद्रपुर नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा उत्कृष्ट विद्यार्थी सम्मान तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरिएको हो । विद्यालयका संस्थापक प्रिन्सिपल प्रा. डा. पृथ्वीविक्रम राईले वार्षिक गतिविधिसहित […]
झापा । नेपाल अलैंची व्यवसायी महासंघको टोली दुबई प्रस्थान गरेको छ । फेब्रुअरी २० देखि २४ तारिखसम्म हुने गल्फ फुड एक्जिविशनमा सहभागी हुन अलैंची व्यवसायीहरु दुबई उडेका हुन् । महासंघको केन्द्रीय अध्यक्ष निर्मल भट्टराईको नेतृत्वमा व्यसायीहरुको टोली आज आईतबार युएइ प्रस्थान गरेको जनाइएको छ । नेपाल सरकार व्यापार तथा निकासी प्रबर्धन केन्द्रको सहजीकरणमा हुन गइरहेको […]
भद्रपुर । मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्स विजयी भएको छ । मेची रंगशाला भद्रपुरमा भएको खेलमा पाहुन टोली भारतको जयगाउँ फुटबल क्लबलाई २–० ले पराजित गर्दै आयोजक भद्रपुर ब्लेजर्सले क्वाटर फाइनलको यात्रा तय गरेको हो । भद्रपुरका लागि दुवै गोल विदेशी खेलाडीले गरे । पहिलो हाफ बराबरीमा सकिएको खेलको ५५ […]
बिर्तामोड । झापाको बिर्तामोडमा आजदेखि सप्तक संगीत विद्यालय सञ्चालनमा ल्याइएको छ । शिवरात्रीको शुभसाइतमा गायन, नृत्य तथा वाद्यवादनको विद्यालय सञ्चालनमा ल्याइएको हो । प्रदेश सभाका सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यमा दिप प्रज्वलन गरी संगीत विद्यालयको उद्घाटन गरिएको हो । विद्यालयको समुद्घाटन मन्तब्य राख्दै सांसद कार्कीले संगीत सबैखाले पीडाबाट भुल्ने अचुक औषधि भएको बताए । मानिसमात्र […]
बिर्तामोड । जयन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले चारजना प्रतिभालाई पुरस्कृत गरेको छ । संस्थाको बिर्तामोडस्थित सभाहलमा आयोजित कार्यक्रममा वर्षोत्कृष्ठ कृति, विष्णु पद्म चन्द्र विशेष प्रतिभा पुरस्कार, वर्षोत्कृष्ठ महिला पत्रकारिता पुरस्कार तथा फरक क्षमताका प्रतिभा गरी चारवटा पुरस्कार प्रदान गरिएको हो । संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षता तथा साहित्यकार कोमल पोखरेलको प्रमुख आतिथ्यमा जयन्द्रप्रसाद प्रसाई उत्कृष्ट […]
बिर्तामोड । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले शिवरात्री पर्वको अवसर पारेर जग्गादाता स्व. मानबहादुर गिरीको स्मृति दिवस मनाएको छ । नगर समितिले शनिवार बिर्तामोडमा शिवरात्रीको दिन भगवान शिव र दशनामीहरुका कुलगुरु शंकराचार्यको तस्वीरमा फुलगुच्छा माल्यार्पण गरी शिवरात्री पर्व मनाएको हो । त्यस्तै नेपाल दशनामी समाज झापाको भवनका लागि जग्गा प्रदान गर्ने स्व. मानबहादुर गिरीको […]
बिर्तामोड । बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा आज साँझ मन्त्र व्याण्डको प्रस्तुति रहने भएको छ । सोही अवसरमा गायिका बेनिषा पौड्यालले समेत आफ्नो साङ्गितिक प्रस्तुुति गर्ने आयोजक समितिले जनाएको छ । शनिबार साँझ साढे ५ बजेबाट साङ्गितिक प्रस्तुति शुरुहुने आयोजक समितिले जनाएको छ । ११ दिनसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरुले आफ्नो प्रस्तुति राख्ने […]
भद्रपुर । मेची रंगशालामा भोलि फागुन ७ गतेबाट सुरू हुने भद्रपुर झापा गोल्डकपको तयारी पूरा भएको आयोजक समितिले जनाएको छ । गोल्डकप आयोजक समितिले आज प्रतियोगिता स्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार खेलका लागि आवश्यक सवै पूर्वाधार सहितका संरचना तयार पारिसकिएको हो । समितिका महासचिव जीवनकुमार श्रेष्ठका अनुसार नेपाल, भारत र भुटानका गरी […]
बिर्तामोड । चोक तथा बजारमा रहेका चिया पसलमा चिया पिउँदा तपाईले कति रुपैयाँ तिनु हुन्छ । न्यूनतम १० रुपैयाँदेखि अधिकतम ३० वा सो भन्दा माथि एक कप चियाको मूल्य हामीले तिर्दै आएका छौं । तर, बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा व्यवसायीले एक रुपैयाँमा एक कप चिया बिक्री गरिरहेका छन् । ‘रंग छिटो खाँदा मिठो’ भन्ने […]
झापा । नेपालकै अग्रणी सहकारी संस्था सहारा नेपाल साकोसले आफ्ना शेयर सदस्य मुलुकको सम्माननीय पदमा निर्वाचित भएको खुसीमा शुक्रबार कार्यालयमा नै आमन्त्रण गरेर सम्मान गरेको छ । झापा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित देवराज घिमिरे सहारा नेपाल साकोसका सेयर सदस्य हुन् । उनी सभामुख बनेको खुसीमा संस्थाले कार्यालयमा नै आमन्त्रण गरी दोसल्ला […]