Sajhamanch Archive

देवी मावि बिर्तामोडका विद्यार्थीलाई डेढ करोडको छात्रवृत्ति, हरेक वर्ष २० जना शिक्षकलाई तालिम दिइने

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on देवी मावि बिर्तामोडका विद्यार्थीलाई डेढ करोडको छात्रवृत्ति, हरेक वर्ष २० जना शिक्षकलाई तालिम दिइने.

झापा । देवी माध्यमिक विद्यालय बिर्तामोडमा अध्ययनरत विद्यार्थीले भारतको मेवाड विश्व विद्यालयमा उच्च शिक्षा अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति पाउने भएका छन् । भारतको चित्तौरगढस्थित राजस्थानमा रहेको विश्वविद्यालयले कक्षा १० उत्तीर्ण ५० जना र १२ कक्षा उत्तीर्ण ५० गरी हरेक वर्ष १०० जना नेपाली विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गर्ने भएको हो । जसका लागि देवी माध्यमिक […]

बुद्धशान्ति ४ का बासिन्दाले सांसद सविनासँग धनिपूर्जा मागे

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बुद्धशान्ति ४ का बासिन्दाले सांसद सविनासँग धनिपूर्जा मागे.

बुद्धशान्ति । झापा क्षेत्र नं. १ (२) बाट निर्वाचित प्रदेश १ का प्रदेशसभा सदस्य सबिना बजगाईंले बुद्धशान्ति गाउँपालिका वडा नं. ४ मा सो क्षेत्रका बासिन्दासँग भेटेर समसायिक विषयमा छलफल गरेकी छन् । वडास्तरमा पुगेर जनतासँग भेट्ने र उनीहरुको आवश्यकता एवम् समस्याहरु संकलन गर्ने यो अभियान निर्वाचन क्षेत्र १ (२) का सबै वडामा सम्पन्न गर्ने उनले […]

उजारुको घर बनाउन वीरता जेसीजको सहयोग

Published: in लोकप्रिय, समाज by . Leave a Comment on उजारुको घर बनाउन वीरता जेसीजको सहयोग.

बिर्तामोड । राष्ट्रिय झण्डाको झण्डोतलन गरेर आफ्नो कार्यकाल थालेका सन् २०२३ का लागि वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीले पहिलो दिन नै मानवीय सहयोग गरेका छन् । विगतमा दुर्गा मावि गरामनीलाई करोडौंको जग्गा दान दिएर अहिले बिचल्लीमा परेका जग्गादाता स्वर्गीय उजारु राजवंशीको परिवारका लागि घर निर्माणमा उनले सहयोग गरेका हुन् । वीरता जेसीजले बिर्तामोड ९ का […]

राष्ट्रपति रनिङ शिल्ड : महेन्द्ररत्न मावि बिर्तामोड नगर प्रथम

Published: in खेलकुद, मुख्य समाचार, लोकप्रिय, शिक्षा by . Leave a Comment on राष्ट्रपति रनिङ शिल्ड : महेन्द्ररत्न मावि बिर्तामोड नगर प्रथम.

बिर्तामोड । १३औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा महेन्द्ररत्न माध्यमिक विद्यालय बिर्ताबजार १२ वटा स्वर्णसहित प्रथम भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा शुक्रबारदेखि सुरु भएको सो प्रतियोगितामा महेन्द्रज्योति माध्यमिक विद्यालय ६ स्वर्ण ८ कास्य पदकसहित दोश्रो र दुर्गा माध्यमिक विद्यालय ६ स्वर्ण ३ कास्य पदकसहित तेश्रो भएको छ । विजेताहरुलाई शनिबार महेन्द्ररत्न माध्यमिक विद्यालयमा पुरस्कार […]

‘प्रदेश खारेजीको माग परिवर्तन विरोधी भावना हो’ : मुख्यमन्त्री कार्की

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on ‘प्रदेश खारेजीको माग परिवर्तन विरोधी भावना हो’ : मुख्यमन्त्री कार्की.

भद्रपुर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश आवश्यक छैन भन्ने विचार परिवर्तन विरोधीहरु भावना रहेको जिकिर गरेका छन् । नेपाल रेडक्रस सोसाइटी झपाको ४९औं वार्षिक सभालाई भद्रपुरमा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले युगानुकुल परिवर्तित व्यवस्थाका रूपमा रहेको प्रदेशको संरचना खारेजको माग गर्नेहरू पश्चगामी सोच भएको बताएका हुन् । मुख्यमन्त्री कार्कीले प्रदेशको नामाकरण गर्न नसकेकोमा […]

सतासी सहकारीको आयोजनामा अर्जुनधारामा निःशुल्क आँखा शिविर, ३१४ जनाले लिए सेवा

Published: in लोकप्रिय, समाज, सहकारी, स्वास्थ्य by . Leave a Comment on सतासी सहकारीको आयोजनामा अर्जुनधारामा निःशुल्क आँखा शिविर, ३१४ जनाले लिए सेवा.

अर्जुनधारा । ‘दृष्टि जोगाऔं, अन्धोपन घटाऔं’ नाराका साथ आज अर्जुनधारा नगरपालिका वडा नं. ७ को वडा कार्यालयमा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । बिर्तामोडमा मुख्य कार्यालय रहेको सतासी बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा आँखा स्वास्थ्य शिविर सम्पन्न गरिएको हो । मेची नेत्रालय काँकरभिट्टाको प्राविधिक सहयोगमा आयोजित आँखा शिविरको उद्घाटन वडाध्यक्ष गोविन्दप्रसाद खतिवडाले गरेका थिए […]

भद्रपुरमा चोरीका घटनामा वृद्धि तर प्रहरीमा उजुरी परे पनि चोर पक्रिएन

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुरमा चोरीका घटनामा वृद्धि तर प्रहरीमा उजुरी परे पनि चोर पक्रिएन.

भद्रपुर । झापाको सदरमुकाम भद्रपुर क्षेत्रमा दिन प्रतिदिन चोरीका घटना बढिरहेका भए पनि प्रहरीले चोर पक्रन नसक्दा असुरक्षा चुलिँदै गएको छ । असोज महिना यता मात्र भद्रपुरमा दर्जन बढी चोरीका घटना भएको उजुरीसमेत पाएको झापा प्रहरीले चोर भने एकजना पनि नियन्त्रणमा लिन नसक्दा आम नागरिकमा असुरक्षा बढेको हो । घरमा कोही नभएको मौका छोपी दिउँसै […]

डिएसपीहरुको स्वागत र विदाईमा मेचीनगर नगरपालिका

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on डिएसपीहरुको स्वागत र विदाईमा मेचीनगर नगरपालिका.

मेचीनगर । मेचीनगर नगरपालिकाले इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट सरुवा भएका डिएसपीलाई बिदाई र नयाँ डिएसपीलाई स्वागत गरेको छ । शनिबार नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको कार्यकक्षमा एक कार्यक्रममार्फत एक वर्ष अघिदेखि इलाका प्रहरी कार्यालय काँकरभिट्टाको कमान्ड सम्हालेर हालै जनकपुर सरूवा भएका डिएसपी ज्ञानकुमार महतोलाई मायाको चिनो दिँदै विदाई गरिएको हो । त्यस्तै सोही कमान्ड सम्हाल्न मेचीनगर आएका […]

सहयोगी मनहरु नेपालद्वारा गौरादहमा आँखा स्वास्थ्य शिविर सम्पन्न

Published: in लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on सहयोगी मनहरु नेपालद्वारा गौरादहमा आँखा स्वास्थ्य शिविर सम्पन्न.

गौरादह। गौरादह नगरपालिका वडा नम्बर ९ मा सहयोगी मनहरु नेपालको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । बलभद्र आधारभूत विद्यालयमा आयोजना गरिएको शिविरलाई गौरादह नगरपालिकाका नगरप्रमुख छत्रपति सुवेदीले आँखा जाँच गरेर उद्घाटन गरेका हुन् । शिविरमा २४६ जनाले सेवा लिएको र उनीहरुलाई आँखा जाँच र औषधी निःशुल्क वितरण गरिएको संस्थाका महासचिव विष्णु उप्रेतीले जानकारी […]

सामाजिक सञ्जालले नकारात्मक भावना बढाउँदै, लैङ्गिक हिंसा घरबाटै रोकिनुपर्ने

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on सामाजिक सञ्जालले नकारात्मक भावना बढाउँदै, लैङ्गिक हिंसा घरबाटै रोकिनुपर्ने.

बिर्तामोड । लैङ्गिक हिंसा न्यूनीकरणमा सरोकारवाला बीच अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा एक दिने अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न गरिएको हो । अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले पछिल्लो समय सकरात्मक र सिर्जनात्मकभन्दा पनि नकरात्मक विषयप्रति मान्छेहरुको ध्यान धेरै गएको सुनाइन् । सामाजिक सञ्जाल प्रयोगमा यस प्रकारका […]