Sajhamanch Archive

वैदिकको रक्तदानमा २४ जनाले गरे रक्तदान

Published: in लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on वैदिकको रक्तदानमा २४ जनाले गरे रक्तदान.

भद्रपुर । भद्रपुर १० स्थित वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औं स्थापना दिवसमा गरिएको रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका छन् । सहकारीले सामाजिक उत्तरदायित्व कार्यक्रम आयोजना गरेको रक्तदान कार्यक्रममा ७ जना महिलासहित ३४ जनाले रक्तदान गरेका हुन् । सहकारीका अध्यक्ष प्रकाश निरौलाको अध्यक्षता तथा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्काको प्रमुख आतिथ्यमा […]

इस्टु झापाको अध्यक्षमा खतिवडा र बराल, आधाआधा कार्यकाल नेतृत्व गर्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on इस्टु झापाको अध्यक्षमा खतिवडा र बराल, आधाआधा कार्यकाल नेतृत्व गर्ने.

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाको पाँचौं अधिवेशनले दुईजनालाई आधा आधा कार्यकाल अध्यक्ष बनाउने निर्णय गरेको छ । होमराज खतिवडा र राजु बराल दुवैजना अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । चार वर्षे कार्यकालका लागि गठित समितिको पहिलो दुई वर्ष खतिवडाको नेतृत्व रहने छ भने बाँकी दुई वर्ष बराल अध्यक्ष रहने गरी समिति गठन […]

नेविसंघ झापा नेतृत्वमा चरम विवाद

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on नेविसंघ झापा नेतृत्वमा चरम विवाद.

झापा । नेपाल विध्यार्थी संघ (नेविसंघ) झापाको नेतृत्व चरम विवादमा फसेको छ । माघ ५ गते केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाद्वारा हस्ताक्षरित पत्रअनुसार संजय निरौलालाई नेविसंघ झापाको अध्यक्ष तोकिएपछि यस्तो विवाद सतहमा आएको हो । वर्तमान जिल्ला सभापति भुवन बुढाथोकीले आफू जिम्मेवारीमा रहेकै समयमा मलाई कुनै जानकारी नै नगराई षड्यन्त्रपूर्वक ढंगले एक पक्षीयरुपले अध्यक्ष तोकिएको भन्दै […]

भद्रपुर झापा गोल्डकप तयारी तीब्र

Published: (Updated: ) in खेलकुद, प्रदेश तह, मुख्य समाचार, लोकप्रिय by . Leave a Comment on भद्रपुर झापा गोल्डकप तयारी तीब्र.

भद्रपुर । आजको एक महिनापछि फागुन ७ गतेबाट सुरु हुने झापा जिल्लाकै सर्वाधिक पुरस्कार राशीको भद्रपुर झापा गोल्डकपको लागि प्रतियोगितास्थल मेची रंगशालाको मैदानलाई स्तरोन्नति गर्ने काम तीब्र गतिमा भइरहेको छ । आयोजक समितिले नेपाल तथा भारतका समेत खेलपे्रमी दर्शकलाई मध्यनजर गर्दै यातायात तथा सुरक्षा व्यवस्था मिलाउन सुरु गरेको जनाएको छ । भद्रपुर झापा गोल्डकपका महासचिव […]

झापामा ‘शी लिड्स’को निरन्तरता सम्बन्धी अन्तरक्रिया

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on झापामा ‘शी लिड्स’को निरन्तरता सम्बन्धी अन्तरक्रिया.

झापा । महिला जनप्रतिनिधिहरुको क्षमता वृद्धि गरी मुख्य नेतृत्व सम्हाल्न सक्ने दक्ष बनाउन प्रयासरत शी लिड्स कार्यक्रमलाई निरन्तरता दिने वा नदिने वा परिमार्जन गरेर सञ्चालन गर्ने विषयमा आज बिर्तामोडमा छलफल गरिएको छ । दलित महिला केन्द्र नेपालसहितका गैरसरकारी संस्थाहरुले प्रदेश १ का ५ वटा जिल्लाका ३९ वटा पालिकामा शी लिड्स कार्यक्रम सञ्चालन गरिरहेको छ । […]

प्रदेश १ सरकारः ४ मन्त्रालय खारेज, मन्त्रीहरुलाई तोकियो विभागीय जिम्मेवारी

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, लोकप्रिय by . Leave a Comment on प्रदेश १ सरकारः ४ मन्त्रालय खारेज, मन्त्रीहरुलाई तोकियो विभागीय जिम्मेवारी.

विराटनगर । प्रदेश १ सरकारले चार वटा मन्त्रालय खारेज गरेको छ । आज शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गर्दै मन्त्रालय संख्या १३ वटाबाट घटाएर ९ कायम गरेको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले मन्त्रालय संख्या ९ मा झार्ने निर्णय गरेको थियो । तर कुनकुन खारेज गर्ने तय भएको […]

लायन्स क्लवका संस्थापक जोन्सको जन्मजयन्तीमा बटुकलाइ कपडा वितरण

Published: (Updated: ) in लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on लायन्स क्लवका संस्थापक जोन्सको जन्मजयन्तीमा बटुकलाइ कपडा वितरण.

बिर्तामोड । लायन्स क्लब अफ बिर्तामोड लेडीले लायन्स क्लवका संस्थापक मेल्भिन जोन्सको जन्मजयन्तीको अवसर पारेर गुरूकुलका बटुकहरूलाई न्यानो कपडा वितरण गरेको छ । मेल्भिनको १४४ओै जन्मजयन्ती अवसरमा बिर्तामोड नगरपालिका वडा नं. ६ स्थित हरिहर आश्रममा अध्ययनरत बटुकलाई ज्याकेट वितरण गरेको हो । सस्थाको अध्यक्ष नम्रता रिजाल ढकालको अध्यक्षतामा तथा बिर्तामोड नगरपालिका वडा नं. ६ का […]

बाख्रापालक किसानसँग बजार जोड्दै समृद्धि आयोजना

Published: in अर्थतन्त्र, प्रदेश तह, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बाख्रापालक किसानसँग बजार जोड्दै समृद्धि आयोजना.

ओखलढुंगा । ओखलढुंगाका बाख्रापालक किसान बजारसँग जोडिन थालेका छन् । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि)ले बाख्रापालक किसान र व्यापारीबीच छलफल चलाउन थालेपछि उत्पादक समूह सोझै बजारसँग जोडिन थालेका हुन् । जिल्लाको सिद्धिचरण नगरपालिका, मोलुङ र चिशंखुगढी गाउँपालिकामा रहेका ११ वटा बाख्रापालक किसान समूहमा समृद्धिले काम गरिरहेको छ । सबै समूहमा किसान र व्यापारीबीच सम्बन्ध […]

संवैधानिक र राजनीतिक मुख्य पदमा झापालीको वर्चश्व

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on संवैधानिक र राजनीतिक मुख्य पदमा झापालीको वर्चश्व.

काठमाडौं । विसं २०२८ सालमा भएको झापा विद्रोहको चर्चा अहिले पनि उस्तै छ । त्यतिवेला झापा आन्दोलनको नेतृत्व गर्नेमध्येका एक हुन् एमाले अध्यक्ष केपी शर्मा ओली । दुई पटक देशको प्रधानमन्त्री बनिसकेका ओली अहिले देशको नेतृत्वदायी भूमिकामै स्थापित छन् । उनीमात्रै नभएर देशको संघदेखि प्रदेश केन्द्रका संवैधानिक र राजनीतिक मुख्य पदमा अहिले झापालीको वर्चश्व देखिएको […]

घिमिरेद्वारा एमालेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on घिमिरेद्वारा एमालेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा.

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीका सदस्य तथा प्रदेश १ का इन्चार्ज देवराज घिमिरेले नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएका छन् । माघ ५ गते प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित भएपछि घिमिरेले एमालेको पार्टी सदस्यता, पार्टीका सम्पूर्ण राजनीतिक, साङ्गठनिक जिम्मेवारीबाट राजीनामा दिएका हुन् । सभामुखको भूमिका स्वतन्त्र, निष्पक्ष रूपमा निर्वाह गर्नको लागि पार्टीबाट […]