झापा । कर्मचारी मिलन केन्द्र झापाको १८औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । शिवसताक्षी नगरपालिकामा रहेको पर्यटकीय स्थल दोमुखामा वनभोजसहित आयोजित कार्यक्रममा जिल्ला अदालत झापाका न्यायाधिश चन्द्रमणि ज्ञवाली प्रमुख अतिथि रहेका थिए । उनले मिलन केन्द्रले कर्मचारीहरुको क्षमता विकासका लागि विभिन्न समयमा गर्दै आएको कार्यक्रमको प्रशंसा गरेका थिए । मिलन केन्द्रका संरक्षक तथा प्रमुख […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले अस्तव्यस्त काँकरभिट्टा बसपार्क व्यवस्थापन सम्बन्धी दोस्रो चरणको छलफल गरेको छ । काँकरभिट्टा बसपार्क सञ्चालन र व्यवस्थापनलाई चुस्त दुरुस्त पार्न आज शनिबार नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको संयोजकत्वमा नगरपालिकामा सरोकारवाला र सम्बन्धित पक्षसँग गम्भीर रूपमा छलफल गरिएको हो । नेपालको पूर्वी प्रवेशद्वारमा नै रहेको काँकरभिट्टा बसपार्क विगत केही वर्षयता अस्तव्यस्त बनिरहेको छ । […]
भद्रपुर । भद्रपुर ८ स्थित स्वर्गद्वारी कृषि सहकारी संस्थाको नवौं वार्षिक साधारण सभा सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष गोपालबहादुर थापाको अध्यक्षता तथा भद्रपुर नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा उत्कृष्ट सम्मानसहित वार्षिक बजेट, नीति तथा कार्यक्रम पारित गर्दै सभा सम्पन्न भएको हो । सभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष थापाले ४३८ महिला सदस्य […]
बाह्रदशी । बाह्रदशी गाउँपालिका वडा नं. २ मा रहेको ज्येष्ठ नागरिक संघको दोस्रो अधिवेशन आज सम्पन्न भएको छ । वाह्रदशी गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष भीमबहादुर कार्कीको प्रमुख आतिथ्य तथा वुद्धवीर घिमिरेको अध्यक्षतामा वडा अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिका भित्र रहेका ज्येष्ठ नागरिकको सहभागिता थियो । नरेन्द्र अधिकारीले स्वागत मन्तव्य गरेको कार्यक्रममा […]
अर्जुनधारा । कालिका बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २०औं वार्षिक साधारण सभाको अवसर पारेर खाद्य उध्योग सञ्चालनमा ल्याएको छ । खाद्य उद्योगको उद्घाटन अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेब सिह गोम्देनले गरेका थिए । कालिकापीठका प्राचार्य रघुनाथ रिजालले वैदिक मन्त्रोच्चारण गरेको उद्योग उद्घाटनका क्रममा शेयर सदस्यहरुको उल्लेख्य उपस्थिति थियो । यसअघि उपभोक्ता भण्डार सञ्चालन गर्दै आएको संस्थाले उपभोक्ता एव […]
झापा । प्रदेश १ का डेरी उद्योगीहरुले दूधको उपभोक्ता मूल्य वृद्धि गर्न सरकारसमक्ष माग गरेका छन् । पुष १५ गते सामुहिक हस्ताक्षरमा प्रेस विज्ञप्ती जारी गरेर प्रदेश १ का डेरी उद्योगीहरुले दूधको उपभोक्ता मूल्य वृद्धि गर्न आग्रह गरेका हुन् । एनएमसी डेरी उद्योग, कामधेनु दुग्धविकास सहकारी संस्था, रितिका डेरी उद्योग, पूर्वनेपाल डेरी, शिवम् डेरी एण्ड […]
बिर्तामोड । रोमन मेगासेसे पुरस्कारबाट सम्मानित मानव बेचबिखन विरुद्ध अन्तर्रास्ट्रिय अभियान्ता तथा शक्ति समूहका संस्थापक चरिमाया तामाङले आफ्नो अनुभव विद्यार्थीलाई सुनाएकी छन्। आदर्श स्कूल अफ म्यानेजमेन्ट बिर्तामोडको आयोजना तथा सुरुवाती कोठा नेपाल झापाको सहकार्यमा आयोजित आदर्श चिन्तन कार्यक्रमबीच चरिमायाले आफ्नो सहास सुनाएकी हुन् । उनले आगामी दिनमा नयाँ युगको दासता, मानव बेचबिखन विरुद्ध कसरी संगठित […]
काठमाडौ । गायिका मेलिना राइको आवाजमा गीतकार सन्देश लामाको शब्द रचना रहेको ‘ए हजुर’को म्यूजिक भिडियो रिलिज भएको छ । युटुब च्यनालबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । सत्यनारायण लामाको संगीत रहेको उक्त गीतलाई निरोज लामाले संगीत संयोजन गरेका हुन् । गोविन्द सोनीले ध्वनी सम्पादन गरेको उक्त गीतलाई ए लेभल स्टुडियोमा रेकर्ड गरिएको […]
गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका १ मा रहेको जनकल्याण आधारभुत विद्यालयका विद्यार्थीहरुलाई जाडोमा स्वीटर वितरण गरिएको छ । बुधबार विद्यालयका कक्षा १ देखि कक्षा ७ सम्मका विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको हो । विद्यालयका पूर्व विद्यार्थी एवम् इजलासका सम्पादक प्रदीप परियारको पहलमा १२० जना विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको विद्यालयका प्रधानाध्यापक भीमबहादुर कार्कीले जानकारी दिए । विद्यालयमै […]
मेचीनगर । मेचीनगर नगरपालिकाले नगर क्षेत्रभित्र पर्ने गोकुल मार्ग कालोपत्र गर्न सरोकारवालाहरूसँग छलफल अगाडि बढाइएको छ । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले मंगलबार आफ्नो कार्यकक्षमा बोलाएर सरोकारवाला स्थानीय, जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, प्राविधिक, सडक बनाउने जिम्मा पाएको ठेकेदारलाई एकै ठाउँमा बोलाएर सडक कालोपत्रे गर्ने सम्बन्धमा छलफल अगाडि बढाएका हुन् । छलफलमा नगर प्रमुख बुढाथोकीसहित निवर्तमान प्रदेश […]