Sajhamanch Archive

हकदावी सम्बन्धी एनएमसी चन्द्रगढी कार्यालयको १५ दिने सार्वजनिक सूचना

Published: in लोकप्रिय, विज्ञापन by . Leave a Comment on हकदावी सम्बन्धी एनएमसी चन्द्रगढी कार्यालयको १५ दिने सार्वजनिक सूचना.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०७९/०८/२८ जिल्ला झापा भद्रपुर–७ बस्ने लता पोखरेल (सदस्य नं. ९१८२) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७९ साल मंसिर ८ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला भद्रपुर–७ बस्ने निजका श्रीमान […]

कर्णाली साकोसः एकाइगत साधारणसभा धमाधम

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on कर्णाली साकोसः एकाइगत साधारणसभा धमाधम.

कनकाई । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर प्रदेश १ का तीनवटा जिल्लालाई कायक्षेत्र बनाएको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २२औं साधारणसभा अन्तरगत एकाईस्तरको साधारणसभा जारी राखेको छ । सहकारी विभागले निर्धारण गरी लागू भएको साधारणसभा सम्बन्धी नीतिअनुसार कर्णाली साकोसले मंसीर २१ गतेदेखि कार्यक्षेत्रका ७ स्थानमा एकाईस्तरको साधारणसभा गरिरहेको हो । संस्थाले मंसीर २१ […]

सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद नगर्ने ब्यापारी अनुसन्धान दायरा रहने

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, by . Leave a Comment on सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद नगर्ने ब्यापारी अनुसन्धान दायरा रहने.

झापा । सरकारले धानको समर्थन मूल्य तोकेपनि झापाका किसानको धान सरकारी निकाय तथा धान ब्यापारी समेतले उक्त मूल्यमा खरिद गर्न आनकान गरेपछि आन्दोलनमा उत्रेका किसानसँग जिल्ला समन्वय समिति झापाको अग्रसरतामा आज छलफल भएको छ । मंसिर २२ गते प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका किसानले माग सुनवाइका लागि खाद्य व्यवस्था तथा ब्यापार कम्पनीको गोदामहरुमा तालाबन्दी […]

लेखापढी कानून व्यवसायी एशोसिएशन भद्रपुरको अध्यक्षमा लावण्य पोखरेल निर्वाचित

Published: in प्रदेश तह, राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on लेखापढी कानून व्यवसायी एशोसिएशन भद्रपुरको अध्यक्षमा लावण्य पोखरेल निर्वाचित.

भद्रपुर । नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशन इकाई समिति भद्रपुरको १०औं अधिवेशनबाट अध्यक्षमा लावण्यकुमार पोखरेल निर्वाचित भएका छन् । निर्वतमान अध्यक्ष लोकनाथ भट्टराईलाई ४६ मतले पछि पार्दै पोखरेल निर्वाचित भएका हुन् । पोखरेलले १३० मत प्राप्त गरेका थिए भने भट्टराईले ८४ मतमा रोकिनु परेको छ । यसैगरी उपाध्यक्षमा १३२ मतका साथ प्रकाश निरौला निर्वाचित भए […]

किसानको धान नकिन्ने भए खाद्य गोदाम किन चाहियो भन्दै गेटमै तालाबन्दी (भिडियोसहित)

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on किसानको धान नकिन्ने भए खाद्य गोदाम किन चाहियो भन्दै गेटमै तालाबन्दी (भिडियोसहित).

झापा । सरकारले धानको समर्थन मूल्य तोके पनि सरकारी निकाय न त धान ब्यापारी कसैले उक्त मूल्यमा खरिद नगरेपछि देशभरका किसान आन्दोलनमा छन् । मंसिर २२ गते प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका किसानहरुले आज खाद्य व्यवस्था तथा ब्यापार कम्पनीको गोदामहरुमा तालाबन्दी गरेका हुन् । अखिल नेपाल किसान महासंघ र नेपाल किसान महासंघको संयुक्त […]

हरियो चियापत्तिको गुणस्तर वृद्धि गर्न जोड

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on हरियो चियापत्तिको गुणस्तर वृद्धि गर्न जोड.

बिर्तामोड । हरियो चियापत्तिको गुणस्तर वृद्धिमा ध्यान दिन चिया किसानलाई सरोकारवालाले आग्रह गरेका छन् । विश्व बजारमा चियाको भविष्य राम्रो रहेको भन्दै उनीहरुले उत्पादनसँगै गुणस्तरमा पनि ध्यान दिन आग्रह गरेका हुन् । सरोकारवालाले हरियो चिया पत्तिको गुणस्तर वृद्धि गर्न सरकारले पनि सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । समयमै आवश्यक मलखाद र सिंचाईको प्रबन्ध गरेको खण्डमा […]

कम्प्युटर एशोसियसन नेपाल महासंघ प्रदेश १ को अध्यक्षमा बिर्तामोडका रोशन दाहाल

Published: in अर्थतन्त्र, प्रदेश तह, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on कम्प्युटर एशोसियसन नेपाल महासंघ प्रदेश १ को अध्यक्षमा बिर्तामोडका रोशन दाहाल.

झापा । कम्प्युटर एशोसियसन नेपाल महासंघ प्रदेश १ कमिटीको शनिबार सम्पन्न अधिवेशनबाट झापाका रोशन दाहाल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । कम्प्युटर एशोसियसन नेपाल महासंघ प्रदेश १ को सचिवको जिम्मेवारीमा रहेका दाहाललाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको झापा अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिए । उनी झापा शाखाको १ कार्यकाल सदस्य, १ कार्यकाल सचिव भइसकेका र तोकिएको […]

मालिका केसरीलाई उत्तम शान्ति पुरस्कार

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, समाज, साहित्य by . Leave a Comment on मालिका केसरीलाई उत्तम शान्ति पुरस्कार.

काठमाडौं । आभाष साहित्य कोषले २०७८ सालको उत्कृष्ट साहित्य पुरस्कार मालिका केशरी उपनामले परिचित उपन्यासकार प्रकाशकुमार श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । तिब्बती शरणार्थीको अवस्थालाई चित्रण गरेर लेखिएको उपन्यास ‘दुङाल’ का लागि उक्त पुरस्कार प्रदान गरिएको कोषका संयोजक उत्तम बस्नेतद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। दुई लाख रुपैयाँ नगद र सम्मान पत्रसहितको सो पुरस्कार […]

राप्रपाबाट को को भए प्रतिनिधि सभामा समानुपातिक सांसद

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on राप्रपाबाट को को भए प्रतिनिधि सभामा समानुपातिक सांसद.

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक पद्धतिबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नामावली टुंगो लगाएको छ । शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले समानुपातिक पद्धतिमा पाएको ७ जनाको नाम टुंगो लगाएको हो । जसमा खसआर्य समुदायबाट पशुपतिशमशेर जबरा, रोशन कार्की र गीता बस्नेत रहेका छन् । आदिबासी जनजाति समुदायबाट बुद्धिमान तामाङ र बिना लामा, मधेशीबाट बिना […]

लाल भागिरथा बानियाँ प्रतिष्ठानका संरक्षकको निधन, मंसिर २९ को कार्यक्रम स्थगित

Published: in लोकप्रिय, समाज by . Leave a Comment on लाल भागिरथा बानियाँ प्रतिष्ठानका संरक्षकको निधन, मंसिर २९ को कार्यक्रम स्थगित.

मेचीनगर । लाल भागिरथा बानियाँ प्रतिष्ठान मेचीनगर–११ का संरक्षक प्रेमप्रसाद बानियाँको ७७ वर्षको उमेरमा आज अपरान्ह ५ः२५ बजे निजी निवास धाइजनमा निधन भएको छ । प्रतिष्ठानको स्थापना र सञ्चालनमा अथक योगदान र सक्रियता पूर्वक काम गरेका बानियाँले सामाजिक क्षेत्रमा पनि योगदान गरेको उनका भाई तथा प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँ बताउँछन् । पछिल्ला दिनमा क्यान्सर र […]