Sajhamanch Archive

कालिस्थानमा मंसिर १८ गतेबाट श्रीमद्स्कन्ध महापुराण हुँदै

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on कालिस्थानमा मंसिर १८ गतेबाट श्रीमद्स्कन्ध महापुराण हुँदै.

अर्जुनधारा । यहाँस्थित कालिस्थानमा रहेको कालिकापीठको १८औं वार्षिक अनुष्ठानको अवसर पारेर आयोजना गर्न लागिएको एकादश दिवसीय विराट महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । पूर्वको सिद्ध शक्तिपीठ कालिकापीठ कालिस्थानमा वार्षिक उत्सवको अवसर पारेर श्रीमद्स्कन्ध महापुराण एवं महारुद्रीसहित आगामी मंसिर १८ गतेबाट २९ गतेसम्म विराट महायज्ञ गरिन लागेको हो । संस्थालाई दीगो रुपमा सञ्चालन गर्दै पूर्वीय […]

बिर्तामोडमा यो वर्ष पनि बाख्रा र बंगुरका पाठा साटासाट गरिने

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडमा यो वर्ष पनि बाख्रा र बंगुरका पाठा साटासाट गरिने.

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईले मेयर पकेट कार्यक्रम अन्तर्गत बाख्रापालन तथा बंगुरपालनका लागि आवेदन दिने महिला कृषक समूहहरुको अनुगमन गरेकी छन् । उनले मेयर पकेट कार्यक्रम अन्तर्गत रहेका ग्रामीण महिला बाख्रा साटासाट कार्यक्रम र ग्रामीण महिला बंगुर साटासाट कार्यक्रम अन्तर्गत समूह छनोट गर्न फिल्ड अनुगमन गरेकी हुन् । नगरप्रमुखको फिल्ड भ्रमणले […]

गणपति बेकरीको नयाँ प्रस्तुति नैवेध्य फेमिली रेष्टुरेन्ट बिर्तामोड

Published: in अर्थतन्त्र, लोकप्रिय, समाज by . Leave a Comment on गणपति बेकरीको नयाँ प्रस्तुति नैवेध्य फेमिली रेष्टुरेन्ट बिर्तामोड.

बिर्तामोड । झापाको बिर्तामोडमा नयाँ फेमिली रेष्टुरेन्ट सञ्चालनमा आएको छ । बिर्तामोड–५ स्थित गणपति वेकर्ससँगै नैवेध्य सञ्चालनमा ल्याइएको हो । नैवेध्य रेष्टुरेन्टको आज सोमवारदेखि शुभारम्भ भएको हो । गणपति वेकर्सका सञ्चालक राजु ढकालले उक्त रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । गणपति वेकरी र दि क्याफेको सफलतापछि उनले नैवेध्य सञ्चालनमा ल्याएको जानकारी दिए । आकर्षक संरचना र […]

रेखा खोलामा पक्की पूल निर्माण हुँदै

Published: (Updated: ) in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on रेखा खोलामा पक्की पूल निर्माण हुँदै.

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ र ८ को सिमाना रेखा खोलामा निर्माण हुँदै गरेको पूलको अनुगमन गरिएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा नम्बर ८ का वडासदस्य अग्निप्रसाद सिटौला लगायतको टोलीले आज अनुगमन गरेको हो । पूल नहुँदा सो क्षेत्रका बासिन्दा आवतजावतमा असहज थियो । सो असहजतालाई अन्त्य गर्दै […]

एनएमसीमा साधारणसभा सुरु, साढे ५ करोड शेयर बोनस बाँडिने

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on एनएमसीमा साधारणसभा सुरु, साढे ५ करोड शेयर बोनस बाँडिने.

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना शेयर धनीहरुलाई ५ करोड ६५ लाख २४ हजार ५९१ रुपैयाँ शेयर बोनस वितरण गर्ने भएको छ । संस्थाको ३०औं वार्षिक साधारणसभाको लागि तयार गरिएको वार्षिक प्रतिवेदन आज सार्वजनिक गर्दै उक्त जानकारी दिइएको हो । संस्थामा गत आव २०७८/०७९ को असार मसान्तमा १ लाख ३५ हजार शेयर सदस्य […]

इलामको रोङमा स्वास्थ्य शिविरमा तीनसय बढीले लिए सेवा

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on इलामको रोङमा स्वास्थ्य शिविरमा तीनसय बढीले लिए सेवा.

सूर्याेदय (इलाम) । झापाका केही सामाजिक संस्थाको संयोजन एवम् सूर्याेदय नगरपालिका, वडा नं. ७ र रोङ गांउँपालिकाको आयोजनामा इलाम जिल्लाको सूर्याेदय नगरपालिका ७ स्थित अम्बोटारमा आज एकदिने बृहत स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । रोटरी क्लब अफ बिर्तामोड मिडटाउन र रोट्रयाक्ट क्लब अफ बिर्तामोडको संयोजन, बीएण्डसी अस्पताल, बिर्तामोड आँखा अस्पताल र नेपाल औषधि व्यवसायी संघको […]

काँग्रेस नेता सिटौला मतदाता शुभचिन्तकलाई धन्यवाद दिँदै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on काँग्रेस नेता सिटौला मतदाता शुभचिन्तकलाई धन्यवाद दिँदै.

कचनकवल । नेपाली कांग्रेसका नेता तथा झापा क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा उपविजयी उम्मेदवार कृष्णप्रसाद सिटौलाले आफूलाई मतदान गर्ने मतदाताप्रति आभारसहित धन्यवाद प्रकट गरेका छन् । झापा क्षेत्र नम्बर ३ अन्र्तगत कचनकवनको बनियानीमा एक कार्यक्रम आयोजना गरी त्यहाँका मतदातालाई आभार प्रकट गर्दै धन्यवाद दिएका हुन् । सो क्रममा सम्बोधन गर्दै नेता सिटौलाले लोकतन्त्रको अभ्यासमा […]

कलवलगुरी कृषि सहकारीको १६औं साधारण सभामा सदस्यहरु सम्मानित

Published: in अर्थतन्त्र, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on कलवलगुरी कृषि सहकारीको १६औं साधारण सभामा सदस्यहरु सम्मानित.

भद्रपुर । कलवलगुरी कृषि सहकारी संस्था लिमिटेड भद्रपुर १० को १६औं वार्षिक साधारण सभा शनिबार सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष नारायणप्रसाद चौंलागाईको सभापतित्व तथा सहकारी संघ झापाका उपाध्यक्ष चम्पादेवी सुवेदीकोे प्रमुख आतिथ्यमा अग्रज सदस्य तथा उत्कृष्ट व्यक्तित्व सम्मानसहित सभा सम्पन्न गरिएको हो । साधारणसभामा अध्यक्ष चौलागाईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषिको उन्नतिका […]

किरात मुन्धुम अध्ययन केन्द्र झापाले गर्यो अन्तरक्रिया

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on किरात मुन्धुम अध्ययन केन्द्र झापाले गर्यो अन्तरक्रिया.

भद्रपुर । किरात मुन्धुम अध्ययन केन्द्र झापाले परम्परागत किरात संस्कृतिको संरक्षणका लागि सरोकारवालासँग आज चन्द्रगढीमा अन्तरक्रिया गरेको छ । केन्द्रका झापा अध्यक्ष रमेशकुमार राईको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष जितेन राईको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रियामा शान्तिदेवी राईले मुन्धुमका बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा प्राध्यापक डाक्टर पृथ्वीविक्रम राई लगायत झापाका अग्रज किरात समुदायका व्यक्तित्वहरूको सहभागिता […]

सदरमुकामको सडक अवरोध हटाइयो

Published: (Updated: ) in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on सदरमुकामको सडक अवरोध हटाइयो.

भद्रपुर । झापा सदरमुकाम स्थित चन्द्रगढीको लेखनाथ चौकमा गरिएको सडक अवरोध सहमति पछि हटाइएको छ । भद्रपुर ७ र १० को सिमानामा पर्ने लेखनाथ चौकमा केही युवाहरूले सडकका खाल्डाखुल्डीका कारण उत्पन्न धुलो तथा जोखिम बढेको भन्दै बिहानैदेखि गरेको अवरोध साँझ जिल्ला प्रशासनको रोहवरमा सडक विभागसँग सहमती गरी हटाइएको हो । सहमती अनुसार निर्माण सम्पन्न नहुञ्जेल […]