Sajhamanch Archive

निर्वाचन परिणामले मुलुक अस्थिरतातर्फ जाने खतरा : एमाले अध्यक्ष ओली

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on निर्वाचन परिणामले मुलुक अस्थिरतातर्फ जाने खतरा : एमाले अध्यक्ष ओली.

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मत परिणामले मुलुक अस्थिरतातर्फ धकेलिने खतरा बढेको बताएका छन् । निर्वाचनले मुलुकलाई स्थायित्व र स्थिर सरकार बनाउने आशा गरिए पनि त्यसो हुन नसकेको उनको टिप्पणी छ । आज झापा क्षेत्र नम्बर ५ को निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचित […]

प्रतिनिधि सभातर्फ झापा ३ मा लिङ्देन विजयी, झापा ५ बाट प्रदेश सभामा कार्की र थापाको फराकिलो जीत

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on प्रतिनिधि सभातर्फ झापा ३ मा लिङ्देन विजयी, झापा ५ बाट प्रदेश सभामा कार्की र थापाको फराकिलो जीत.

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन झापा निर्वाचन क्षेत्र नं. ३ बाट दोस्रो कार्यकालका लागि प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । नेकपा एमालेको सहयोगमा पहिलो पटक २०७४ सालमा निर्वाचित भएका लिङ्देन यसपटक पनि एमालेकै सहयोगमा काँग्रेस उम्मेदवार कृष्ण सिटौलालाई हराउँदै सांसद बनेका हुन् । एमालेसँग चुनावी तालमेल गरी झापा क्षेत्र नम्बर ३ बाट […]

एमाले अध्यक्ष ओली झापा आए, विजयी उत्सवमा सहभागी हुने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on एमाले अध्यक्ष ओली झापा आए, विजयी उत्सवमा सहभागी हुने.

भद्रपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको प्रमाणपत्र लिन र विजय उत्सवमा सहभागी हुन आज झापा आइपुगेका छन् । भद्रपुर विमानस्थल हुँदै अहिले दिउँसो ओली झापा आइपुगेका हुन् । उनलाई स्वागत गर्न झापाका नेताहरु विमानस्थल पुगेका थिए । झापा क्षेत्र नं. ५ को निर्वाचन […]

मेचीनगरमा दमकल थपियो

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on मेचीनगरमा दमकल थपियो.

मचीनगर । झापाको मेचीनगर नगरपालिकाले नयाँ बारूण यन्त्र (दमकल) खरिद गरेको छ । आगलागीबाट हुने क्षति न्यूनीकरण गर्नका लागि नगरपालिकाले नयाँ दमकल खरिद गरेको नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए । ‘बिगतमा एउटा मात्रै दमकल हुँदा नगरमा आगलागीबाट ठूलो क्षति ब्यहोर्नु परेको थियो’ नगर प्रमुख बुढाथोकीले भने, ‘त्यसलाई न्यूनीकरण गर्नका लागि मेचीनगरमा नयाँ दमकल खरिद गरिएको […]

एमाले अध्यक्ष ओली झापा ५ बाट भारी मतान्तरले विजयी

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on एमाले अध्यक्ष ओली झापा ५ बाट भारी मतान्तरले विजयी.

दमक । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यमा भारी मतान्तरसहित विजयी भएका छन्। निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको अन्तिम मत परिणाम अनुसार अध्यक्ष ओलीले ५२ हजार ३१५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिष्पर्धी गठबन्धन दलका उम्मेदवार खगेन्द्र अधिकारीले २३ […]

झापामा कोअपरेटिभ म्यानेजर्स क्लब गठन

Published: in अर्थतन्त्र, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on झापामा कोअपरेटिभ म्यानेजर्स क्लब गठन.

झापा । सहकारी संस्थाहरुका व्यवस्थापकहरुलाई संगठित गर्दै सहकारी अभियानलाई अग्रता प्रदान गर्ने उद्देश्यले झापामा आज कोअपरेटिभ म्यानेजर्स क्लबको तदर्थ समिति गठन भएको छ । आज दमकमा झापा जिल्ला सहकारी संघ र राष्ट्रिय सहकारी बैंकले संयुक्तरुपमा आयोजना गरेको सहकारीका व्यवस्थापकहरुको तालिम पछि म्यानेजर्स क्लवको आवश्यकता महसुस गरी तदर्थ समिति गठन गरिएको हो । क्लवको संयोजकमा मेची […]

आराकाले करदाता र कर्मचारीलाई गर्यो सम्मान

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on आराकाले करदाता र कर्मचारीलाई गर्यो सम्मान.

दमक । आन्तरिक राजश्व कार्यालय दमकले उत्कृष्ट करदता तथा आफ्ना कर्मचारीलाई सम्मान गर्दै ११औं राष्ट्रिय कर दिवस आज सम्पन्न गरेको छ । २०८६ सालदेखि हरेक वर्ष मंसीर १ देखि ७ गतेसम्म विभिन्न कार्यक्रम गरी कर सप्ताह मनाउन थालिएको हो । देशभरका राजस्व कार्यालयहरुले यो वर्ष पनि विभिन्न कार्यक्रम गरी कर सप्ताह सम्पन्न गरेका हुन् । […]

झापा २(१)मा एमालेका कार्की फराकिलो मतान्तरले विजयी

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, लोकप्रिय by . Leave a Comment on झापा २(१)मा एमालेका कार्की फराकिलो मतान्तरले विजयी.

झापा । मंसीर ४ मा भएको निर्वाचनको मतगणना चलिरहँदा झापा निर्वाचन क्षेत्र नं. २ अन्तरगत प्रदेशसभा १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । नेकपा एमालेका प्रदेश कमिटी सदस्यसमेत रहेका प्रदेशसभा सदस्य पदका उम्मेदवार एकराज कार्कीले झापा २(१)मा निकटतम् प्रतिष्पर्धी गठबन्धन दलका पुष्पराज पोखरेललाई भारी मतान्तरले पराजित गरेका हुन् । एमालेका उम्मेदवार कार्कीले १८ […]

घरको कम्पाउण्डभित्र राखेको मोटरसाइकलमा आगजनी प्रयास

Published: (Updated: ) in लोकप्रिय, समाज by . Leave a Comment on घरको कम्पाउण्डभित्र राखेको मोटरसाइकलमा आगजनी प्रयास.

भद्रपुर । भद्रपुर १० चन्द्रगढीस्थित वीपी टोलमा घरको कम्पाउण्डभित्र राखिएको दुईवटा मोटरसाइकलमा अज्ञात समूहले आगजनी प्रयास गरेको छ । सिर्जनशील सरस्वती मार्गमा रहेको राधाकृष्ण अधिकारीको घरमा रहेका दुईवटा मोटरसाइकलमा गए राति अज्ञात समूहले आगजनी प्रयास गर्दा सामान्य क्षति पुगेको जनाइएको छ । घरधनी अधिकारीका अनुसार त्रिपालले छोपेर कम्पाउण्डभित्र राखेको मोटरसाइकलमा गए राति ९ः३० बजेतिर एक्कासी […]

झापा २ मा देवराजकाे अग्रता कायमै

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on झापा २ मा देवराजकाे अग्रता कायमै.

अर्जुनधारा । झापा क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार देवराज घिमिरेले निकटतम प्रतिष्पर्धी स्वागत नेपालकाे भन्दा १२३४ मतकाे अग्रता लिएका छन् । नेकपा एमालेका उम्मेदवार घिमिरेले ९७७० मत प्राप्त गर्दा नेपालले ८५३६ मत प्राप्त गरेका छन् । अर्जुनधारा नगरपालिकाकाे सभाहलमा अहिले मतगणना भइरहेकाे छ । प्रतिनिधि सभाकाे प्रत्यक्षतर्फ, प्रदेशसभाकाे प्रत्यक्षतर्फ र दुइवटै तहकाे समानुपातिक तर्फ […]