दोहा । उपाधिको बलियो प्रत्यासी रहेको इंग्ल्यान्डले सोमबार विश्वकप २०२२ को समूह ‘बी’ मा सजिलो जीत निकालेको छ । उसले इरानमाथि ६–२ को एकपक्षीय जीत निकालेको हो र यससँगै तीन बहुमूल्य अंक बटुल्न पनि सफल रह्यो । यो जीतसँगै इंग्ल्यान्डले समूहको शीर्ष स्थान ओगटेको छ । इंग्ल्यान्ड पहिलो हाफमै तीन गोलले अगाडि रहेको थियो । […]
जिल्ला क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यतर्फ विश्वप्रकाश शर्मा (रूख) : १०,१६८ ।। अग्निप्रसाद खरेल (सूर्य) : ६,३९३ ।। ओमना भण्डारी (घण्टी) : १,७८२ ।। बदर मत : ८८६ ।। अग्रता : ३,७७५ ।। गणना भएको मतसंख्या २०,०१० ।। खसेको मत संख्या ८७,३९६ ।। जम्मा मतदाता संख्या १,२०,७३५
झापा जिल्ला क्षेत्र नं. ४ प्रतिनिधिसभा सदस्यतर्फ : घण्टी : ३३९० l सूर्य : ३०२९ l रूख : १७१४ गणना भएको मतसंख्या : ९,१३९ खसेको मत संख्या : ७९,३४९ जम्मा मतदाता संख्या : १,२३,१२४
झापा जिल्ला क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यतर्फ : विश्वप्रकाश शर्मा (रूख) : ३,९०० ।। अग्निप्रसाद खरेल (सूर्य) : २,३९० ।। ओमनाथ भण्डारी (घण्टी) : ७३५ गणना भएको मतसंख्या ७,६९७ ।। खसेको मत संख्या ८७,३९६ ।। जम्मा मतदाता संख्या १२०७३५
कनकाई नगरपालिका वडा नं. ३, ४, १ र५ को हुँदै । हालसम्म २१३० मत गणना भइसक्दा यस्तो छ परिमाण घन्टी ८३७ सूर्य ६७५ रुख ३९६
झापा जिल्ला क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्यतर्फ: हलो : १२७४ रूख : ९९५ गणना भएको मतसंख्या २,५२८ खसेको मत संख्या ८९,६३७ जम्मा मतदाता संख्या १,३१,४३२
काठमाडौं । आगामी पाँच वर्षका लागि प्रतिनिधि र प्रदेश सभा सदस्य चयन गर्न आज देशैभर एकसाथ बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । मतदान सुरु हुनुअघि नै मतादान केन्द्र पुगेर लाइनमा बसेका मतदाताले ७ बजेदेखि मतदान गर्न थालेका हुन् । मतदान साँझ ५ बजेसम्म जारी हुनेछ । प्रत्येक्षतर्फ १६५ सिटका लागि देशभरबाट २ हजार […]
सोलुखुम्बु । सोलुखुम्बुमा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् । जिल्लाको नेचासल्यान गाउँपालिका ४ स्थित फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय आज बिहान सुतेकै ठाउँमा मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिलजङ्ग शाहका अनुसार मतदान केन्द्रमै सुतेका रायलाई बिहान […]
मलेसिया । मलेसियास्थित नेपाली दुतावासले मलेसियाका विभिन्न शहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा सुरु गरेको छ । नेपाली श्रमिकहरु कार्यरत रहेको शहरमै दुतावासबाट प्रवाह गरिने सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गरिएको राजदुत डिल्लीराज पौडेलले जानकारी दिएका हुन् । बुधबार क्वालालम्पुरबाट करिब चार घण्टा मोटर बाटोको दूरीमा रहेको जोहरवारुमा राजदुत पौडेलले अस्थायी घुम्ती […]
दमक । ११औं राष्ट्रिय कर दिवस आजदेखि देशभर विभिन्न कार्यक्रम गरी सप्ताहव्यापीरुपमा मनाउन सुरु गरिएको छ । आन्तरिक राजस्व कार्यालय दमकले पनि प्रभातफेरी गरी राष्ट्रिय कर दिवस मनाउन सुरु गरेको हो । “स्वेच्छिक सहभागितासहितको फराकिलो कराधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार” भन्ने मूल नारासहित यो वर्ष कर दिवस मनाइँदैछ । कर दिवसका अवसरमा हरेक वर्ष […]