Sajhamanch Archive

विपन्न परिवारलाई किटनाशक झुल वितरण गर्दै बुधबारे जेसीज

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on विपन्न परिवारलाई किटनाशक झुल वितरण गर्दै बुधबारे जेसीज.

बुधबारे । पछिल्लो समय डेंगु संक्रमणको जोखिम बढ्दै गएको छ। डेंगुले हालसम्म दर्जनौँ मानिसको ज्यानसमेत लिइसकेको छ । डेंगु संक्रमणको जोखिम बढ्दै गएको सन्दर्भमा बुधबारे जेसीजले डेंगु संक्रमण हुनसक्ने सम्भावित क्षेत्रहरुमा गरिव तथा विपन्न परिवारलाई किटनाशक झुल वितरण कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । केही दिन अघि बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का १५० भन्दा बढी […]

झापा निर्वाचन क्षेत्र नं २ मा नेकपा एमालेको प्रतिबद्धता–पत्र

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on झापा निर्वाचन क्षेत्र नं २ मा नेकपा एमालेको प्रतिबद्धता–पत्र.

२०७९ मङ्सिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमाहामी नेकपा एमालेकातर्फबाटप्रतिनिधि सभा सदस्यका लागि क. देवराज घिमिरे,  प्रदेश सभा निर्वाचन क्षेत्र नं. २-१ का लागि क. एकराज कार्की र प्रदेश निर्वाचन क्षेत्र नं. २-२ का लागि क. चिन्तन पाठकउम्मेद्वारको रुपमाप्रस्तुत भएकाछौ। यस निर्वाचनमा हामी निर्वाचित भएको खण्डमानिर्वाचन क्षेत्र नं २ बासी सम्पूर्ण आमाबुबा, […]

डाक्टर बन्ने सपना अधुरै रहेपछि सांसद बनेका एलपी साँवा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on डाक्टर बन्ने सपना अधुरै रहेपछि सांसद बनेका एलपी साँवा.

कनकाई । आफ्नो बाल्यकालमा डाक्टर बन्ने सपना बोकेका लालप्रसाद साँवा लिम्बू (एलपी)को विद्यार्थी जीवनमा नै राजनीतिमा प्रवेश गरेर पछिल्लो समय सांसद बनेपछि डाक्टर बन्ने सपना अधुरै रहेको छ । राजनीतिको माध्यमबाट सुखी नेपाली समृद्ध नेपाल निर्माणको अभियानमा लागेका साँवा विद्यार्थी जीवनमा निक्कै जिज्ञासु थिए । आफू कहिल्यै पनि तेस्रो नभएको बताउने साँवाले २०४२ सालको एसएलसीमा […]

एभरग्रीनमा १२ ले लगाइदिए ११ लाई माला र अबिर

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on एभरग्रीनमा १२ ले लगाइदिए ११ लाई माला र अबिर.

बुद्धशान्ति । न्यू एभरग्रीन अंग्रेजी मावि बुद्धशान्ति ४ मा कक्षा १२ का विद्यार्थीले कक्षा ११ का नयाँ विद्यार्थीलाई एक कार्यक्रम गरी स्वागत गरेका छन् । द्यिालय परिसरमा आयोजित स्वागत कार्यक्रममा कक्षा १२ का विद्यार्थीले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई सयपत्रीको माला र अबिरले स्वागत गरेका हुन् । विद्यालयका शिक्षक चूडामणि निरौलाका अनुसार कक्षा […]

कात्तिक २४ गते प्रदेश १ मा सार्वजनिक विदा

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on कात्तिक २४ गते प्रदेश १ मा सार्वजनिक विदा.

झापा । प्रदेश १ सरकारले भोलि प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश १ का सरकारका वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयका मन्त्री शेखरचन्द्र थापाको आज बिहान भएको असामयिक निधनको शोक व्यक्त गर्दै भोलि कात्तिक २४ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । निमित्त प्रदेश सचिव अर्जुन निरौलाले आज सूचना प्रकाशित गरेर भोलि […]

टिमाइको पूलमुनि किशोरीको शव

Published: in प्रदेश तह, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on टिमाइको पूलमुनि किशोरीको शव.

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं. १५ कैयाटोलीस्थित टिमाइको पूलमुनि एक किशोरी मृत अवस्थामा फेला परेकी छन्। उनी सोही स्थानमा डेरा गरी बस्ने पुण्यप्रसाद चौधरीकी १३ वर्षीया छोरी युना रहेको खुलेको छ । आज बिहान उनको शव पूलमुनी फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घरबाट आधा किलोमिटर दक्षिण टिमाइको सानो पूलमुनि खोलामा […]

‘समृद्धिको यात्रामा सहयोगी बनेर एमालेलाई मतदान गर्ने हाम्रो विश्वास छ’ : रविन कोइराला

Published: (Updated: ) in अन्तर्वार्ता, मुख्य समाचार, राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on ‘समृद्धिको यात्रामा सहयोगी बनेर एमालेलाई मतदान गर्ने हाम्रो विश्वास छ’ : रविन कोइराला.

झापाको कम्युनिष्ट आन्दोलनमा एक कुशल र अगुवा नेताका रुपमा स्थापित व्यक्तिको नाम हो, रविन कोइराला । झापाको विकास र समृद्धिमा महत्वपूर्ण भूमिका खेल्दै आउनु भएका उहाँ नेकपा एमाले केन्द्रीय कमिटीको सदस्य र झापा जिल्लाको सहइन्चार्ज हुनुहुन्छ । २०७० सालमा झापा क्षेत्र नं. १ बाट अत्याधिक बहुमतका साथ संविधानसभा सदस्यमा निर्वाचित कोइराला मंसिर ४ गते हुन […]

लिफ प्लस प्रालिको उद्योगमा आगलागी, दुई करोड बराबरको क्षति

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on लिफ प्लस प्रालिको उद्योगमा आगलागी, दुई करोड बराबरको क्षति.

मेचीनगर । झापाको मेचीनगर–९ खुट्टीडाँगीस्थित लिफ प्लस प्रालिको दुना–टपरी उद्योगमा गए राति आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले दिएको जानकारी अनुसार मध्यरातमा भएको सो आगलागीबाट कारखाना भवन, दुईवटा कन्टेनरमा राखिएको तयारी दुना टपरी, मेसिनरी औजार लगायतको उद्योगको सम्पूर्ण भौतिक संरचना जलेर ध्वस्त भएको छ । मेचीनगर, भद्रपुर, बिर्तामोड, कमल र […]

तमु प्ये ल्हु संघ जिल्ला कार्यसमितिद्वारा कलाकार सम्मानित

Published: in गीत/संगीत/मनोरञ्जन, लोकप्रिय, समाज by . Leave a Comment on तमु प्ये ल्हु संघ जिल्ला कार्यसमितिद्वारा कलाकार सम्मानित.

अर्जुनधारा । तमु प्ये ल्हु संघ जिल्ला कार्यसमितिको आयोजनामा हालैको देउसी भैलो कार्यक्रमको आय ब्यय सार्वजनिक गर्दै कलाकारहरुलाई सम्मान गरिएको छ । देउसी भैलो कार्यक्रममा कलाकारिता क्षेत्रबाट उच्च योगदान पुर्याएका कलाकारहरुलाई सम्मान गरिएको प्ये ल्हु संघको केन्द्रीय युवा समितिका द्वितीय उपाध्यक्ष अर्पण गुरुङले जानकारी दिएका छन् । जिल्ला अध्यक्ष रामकुमार तमुको सभापतित्वमा शनिबार अर्जुनधारा ६ […]

क्षेत्र नं. २ मा रानालाई टिकट दिन मनोनयनको अघिल्लो रातभर भएको थियो यस्तो कसरत

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, by . Leave a Comment on क्षेत्र नं. २ मा रानालाई टिकट दिन मनोनयनको अघिल्लो रातभर भएको थियो यस्तो कसरत.

झापा । मंसिर ४ को निर्वाचनका लागि सत्तारुढ गठबन्धन भित्र झापा क्षेत्र नं. २ नेपाली कांग्रेसले पाउने चर्चा अगाडिदेखि नै चलेको थियो । तर, कांग्रेसको दावी उल्ट्याउँदै माओवादीले आफ्नो भागवन्डामा पार्यो । पूर्व सांसद तथा माओवादी पोलिटव्युरो सदस्य धर्मशीला चापागाई आफ्नो लागि झापा २ माओवादीको भागमा पार्न सफल भए पनि उनले टिकट नेकपा एमालेका प्रदेश […]