Sajhamanch Archive

आम्दानीको राम्रो स्रोत बन्दै बट्टाई पालन

Published: in अर्थतन्त्र, लोकप्रिय, समाज, स्वास्थ्य, by . Leave a Comment on आम्दानीको राम्रो स्रोत बन्दै बट्टाई पालन.

सानो पंछी बट्टाईको ब्यवसायिक पालनले बिर्तामाड नगरपालिका बडा नं. १० का लक्ष्मी पाठकको घर गृहस्थी राम्ररी चलेको छ । ४ वर्ष अघिदेखि ब्यवसायिक रुपमा बट्टाई पालन थालेका पाठक परिवारको आयको मुख्य स्रोत बट्टाईको अण्डा र मासु रहेको कृषक पाठक बताउँछन् । हरियाली बट्टाई फर्म नामको कृषि फर्म सञ्चालन गरेर पाठक परिवारले ४ वर्ष अघिदेखि ब्यवसायिक […]

उदित नारायण झा बारेको हल्ला निराधार र कपोकल्पित !

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on उदित नारायण झा बारेको हल्ला निराधार र कपोकल्पित !.

झापा। बडादशैंको टिकाको दिन बुधबार बेलुकादेखि सामाजिक सञ्जालमा गायक उदितनारायण झाको मृत्यु भएको चर्चाहरु चलेपनि उनी स्वस्थ रहेको स्वयम्ले बताएका छन् । भारतीय टेलिभिजन च्यानल आजतकसँगको कुराकानीमा उदित नारायणले भने ‘हार्ट अट्याकको खबर सरासर गलत हो, म धेरै हाँस्छु भने कसरी हार्ट अट्याक हुन्छ ?’ उनले थपे, ‘म हाँस्दैछु, दशैँको अवसरमा यस्ता नकारात्मक हल्लाले मेरो […]

मंसीर ४ गते हुने निर्वाचनका लागि निर्वाचन क्षेत्रमै कार्यालय स्थापना हुने, विगतजस्तो सदरमुकाममा भिडभाड नहुने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on मंसीर ४ गते हुने निर्वाचनका लागि निर्वाचन क्षेत्रमै कार्यालय स्थापना हुने, विगतजस्तो सदरमुकाममा भिडभाड नहुने.

भद्रपुर । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ सम्पन्न गर्नका लागि यो पटक सम्बन्धित निर्वाचन क्षेत्रमा नै निर्वाचन कार्यालय सञ्चालन गरिने भएको छ । जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालले यसपटको निर्वाचनमा क्षेत्रगत रूपमा निर्वाचन कार्यालय रहने जानकारी दिँदै ती कार्यालय असोज २० गतेभित्र खुलिसक्ने जानकारी दिएका छन् । उनका अनुसार निर्वाचन क्षेत्र नं. १ […]

मेचीनगरका सबै महिलालाई सीप सिकाएर दक्ष बनाइने उपप्रमुख उप्रेती

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on मेचीनगरका सबै महिलालाई सीप सिकाएर दक्ष बनाइने उपप्रमुख उप्रेती.

मेचीनगर । मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले अब हरेक महिलाहरुले परनिर्भरताको सट्टा आत्मनिर्भर बन्नतर्फ जोड दिनुपर्ने बताएकी छिन् । महिलाले सीप सिकेर यसलाई व्यवहारमा उतार्नसके दुई चार पैसाका लागि कसैको मुख ताक्नु नपर्ने बताउँदै नगर उपप्रमुख उप्रेतीले भनिन् महिला सबल र सक्षम भए आफ्नो घर मात्रै नभएर समाज तथा सिंगो देशको नै समृद्धिमा उनीहरुले […]

उपाधिका लागि बुद्धशान्ति ५ र मुनामदन एकाडेमी भिड्दै

Published: in खेलकुद, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on उपाधिका लागि बुद्धशान्ति ५ र मुनामदन एकाडेमी भिड्दै.

बुद्धशान्ति । आइतबारे युथ क्लब बुद्धशान्ति ४ को आयोजनामा भएको साबिक शान्तिनगर स्तरीय फुटबल कपको उपाधिको लागि आज बुद्धशान्ति ५ र मुनामदन एकाडेमी भिड्दैछन । यसअघि भएको पहिलो सेमिफाइनलमा मुनामदनले सट्टाभर्नालाई ३/१ ले र दोस्रो सेमीफाइनलमा वडा नं. ५ ले पिपल चोकलाई २/१ ले पाखा लगाउँदै उपाधी भिडन्त पक्का गरेका थिए । बुद्धशान्ति ४ को […]

नवरात्रको पाँचौं दिन स्कन्दमाताको पूजा गरिँदै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on नवरात्रको पाँचौं दिन स्कन्दमाताको पूजा गरिँदै.

नवरात्रको पाँचौं दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी […]

बुद्धशान्ति ५ मा बाली उपचार शिविर, किसानलाई राहत

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बुद्धशान्ति ५ मा बाली उपचार शिविर, किसानलाई राहत.

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाँउपालिका वडानम्बर ५ मा बालीनालीमा लाग्ने रोग तथा किरा नियन्त्रणका लागि आज एक दिवसीय बाली उपचार शिविर सम्पन्न भएको छ । अन्नबाली, तरकारी तथा फलफूलमा किराको आक्रमणले नष्ट गर्न थालेससँगै वडाले कृषि ज्ञान केन्द्र सँगको समन्वयमा बालीमा उपचार शिविर सञ्चालन गरेको हो । कृषि बालीमा देखिएका समस्यालाई पहिचान गरी त्यसको व्यवस्थापनका […]

शब्दपत्र डटकम दोस्रो वर्षमा प्रवेश

Published: in लोकप्रिय, समाज by . Leave a Comment on शब्दपत्र डटकम दोस्रो वर्षमा प्रवेश.

झापा । बिर्तामोडबाट प्रकाशन हुने अनलाइन न्यूजपोर्टल शब्दपत्र डटकम आजबाट दोस्रो वर्ष प्रवेश गरेको छ । स्थानीय समाचारलाई प्राथमिकता दिँदै आएको सो अनलाइनका सम्पादक उद्धव पुरी हुन् । गत वर्षको घटस्थापनाका दिनबाट सञ्चालनमा ल्याइएको शब्दपत्र डटकमले हाल परिवर्तन हुँदै आएको डिजिटल पत्रकारिताका माध्यमबाट स्थानीय समाचारलाई पाठकसम्म पुर्याउने कार्य गरिरहेको सम्पादक तथा प्रकाशक उद्धव पुरी बताउँछन् […]

भद्रपुर १० मा हनुमान टोल उत्कृष्ट

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुर १० मा हनुमान टोल उत्कृष्ट.

भद्रपुर । भद्रपुर १० नम्बर वडा कार्यालयले वडाभित्र रहेका टोल विकास संस्थाहरु मध्ये उत्कृष्ट छनौट गरी प्रशंसापत्रसमेत प्रदान गरेको छ । वडाभित्र सञ्चालनमा रहेका टोल विकास संस्थाहरू मध्ये हनुमान टोल विकास संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा उत्कृष्ट योगदान गरेको ठहर गरी वडा कार्यालयले प्रशंसापत्र प्रदान गरेको हो । टोल विकास संस्थाका अध्यक्ष खड्गबहादुर बुढाथेकीलाई प्रशंसापत्र […]

स्वास्थ्य उपचार र दैवी विपत्तीमा पनि सदस्यलाई एनएमसीको साथ

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on स्वास्थ्य उपचार र दैवी विपत्तीमा पनि सदस्यलाई एनएमसीको साथ.

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड झापाले असाध्य रोगबाट पिडीत संस्थाका १०२ जना सेयर सदस्यहरुलाई गत आर्थिक वर्षमा २३ लाख ५० हजार रुपैयाँ राहत प्रदान गरेको छ । एनएमसी वित्तीय व्यवसाय प्रमुख मनिष कोइरालाका अनुसार एनएमसीले दीर्घरोग लागेका आफ्ना सेयर सदस्यहरुलाई उपचार सहयोगस्वरुप २५ हजार रुपैयाँ प्रदान गर्ने व्यवस्था छ । ‘दीर्घरोगहरु क्यान्सर, ब्रेन […]