Sajhamanch Archive

कर्मचारी युनियन दिवसः पत्रकार घिमिरेसहित दर्जनौंलाई सम्मान

Published: in लोकप्रिय, समाज by . Leave a Comment on कर्मचारी युनियन दिवसः पत्रकार घिमिरेसहित दर्जनौंलाई सम्मान.

भद्रपुर । नेपाल निजामति कर्मचारी युनियन झापाले युनियनको २१औं स्थापना दिवसको अवसरमा एकजना पत्रकार, दुईजना वहालवाला कर्मचारी र १५ जना अवकासप्राप्त निजामति कर्मचारीहरुलाई सम्मान गरेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सरिता प्रसाईको प्रमुख आतिथ्यमा चन्द्रगढीमा आइतबार सम्पन्न कार्यक्रममा पत्रकार रेवतीराज घिमिरे सम्मानित भएका हुन् । घिमिरेलाई प्रमुख अतिथि प्रसाई र युनियनका झापा अध्यक्ष कविन्द्रबिक्रम […]

बिर्तामोड नगरपालिकामा विशेष नगरसभा : तीनवटा विधेयक पारित

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगरपालिकामा विशेष नगरसभा : तीनवटा विधेयक पारित.

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकामा आज गरिएको विशेष नगरसभाले तीनवटा विधेयक पास गरेको छ । विशेष नगरसभामामार्फत् आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०७९, शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ र नगरको यातायात तथा बसपार्क व्यवस्थापन गर्न बनेको विधेयक २०७९ सर्वसम्मतिले पास गरिएको हो । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा सम्पन्न विशेष […]

बिर्तामोड ५ मा तीज मिलनः रोडस्तरीय नृत्य प्रतियोगिता

Published: in लोकप्रिय, समाज by . Leave a Comment on बिर्तामोड ५ मा तीज मिलनः रोडस्तरीय नृत्य प्रतियोगिता.

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ५ अन्तरगत पाथीभरा टोल सुधार संस्था महिला समितिको आयोजनामा आज तीज मिलन कार्यक्रम गरिएको छ । पाथीभरा टोलस्थित ज्येष्ठ नागरिक भवनमा आयोजित तीज मिलन कार्यक्रममा पाथीभरा रोडस्तरीय नृत्य प्रतियोगिता गरिएको थियो । सो प्रतियोगितामा आठवटा रोड रहेको पाथीभरा टोलको प्रतियोगितात्मक नृत्यमा सबै रोडले भाग लिएका थिए । सहभागीमध्ये रोड […]

हलेसी ग्रुप बिर्तामोडमा आयो इलेक्ट्रिक स्कुटर

Published: (Updated: ) in अर्थतन्त्र, लोकप्रिय by . Leave a Comment on हलेसी ग्रुप बिर्तामोडमा आयो इलेक्ट्रिक स्कुटर.

झापा । बिर्तामोडमा भारतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड प्योर ईभीको बिक्री वितरण सुरु भएको छ । हलेशी ग्रुपले आधिकारिक रुपमा यसको बिक्री वितरण सुरु गरेको हो । पछिल्लो समय इलेक्ट्रिक स्कुटरको माग बढ्दै गएको बेला स्पेयर्स पार्टस सस्तो र सजिलै पाउन सकिने प्योर ब्रान्डको इलेक्ट्रिक स्कुटर बिर्तामोड ३ स्थित भगवान चौक नजिकैबाट बिक्री वितरण सुरु गरिएको […]

क्लिन झापा आफ्नो अवधारणा प्रवर्धन गर्दै

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on क्लिन झापा आफ्नो अवधारणा प्रवर्धन गर्दै.

भद्रपुर । पछिल्लो एक दशकदेखि वातावरण तथा सरसफाई अभियानमा सक्रिय रहँदै आएको क्लिन झापाले सोमबार १०औं साधारणसभा सम्पन्न गरेको छ । झापाको भद्रपुर ७ स्थित संस्थाकै कार्यालय परिसरमा साधारणसभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष शान्ति उपाध्यायको अध्यक्षतामा आयोजित साधारणसभाको भद्रपुुर नगरपालिकाका उपप्रमुख राधा कार्कीले उद्घाटन गरेकी थिइन् । समारोहका प्रमुख अतिथि उपप्रमुख कार्कीले क्लिन […]

घरेलु संघका महिला उद्यमीहरूले गरे तीज मिलन कार्यक्रम

Published: (Updated: ) in अर्थतन्त्र, लोकप्रिय, समाज by . Leave a Comment on घरेलु संघका महिला उद्यमीहरूले गरे तीज मिलन कार्यक्रम.

बिर्तामाेड । झापा घरेलु तथा साना उद्योग संघ झापामा आवद्ध महिला उद्यमीहरूलाई आज मनाेरञ्जनात्मक कार्यक्रमसहित तीजकाे दर खुवाइएकाे छ । झापा घरेलु तथा साना उद्याेग संघ महिला समितिकाे आयाेजनामा अध्यक्ष आशा लिम्बूकाे अध्यक्षतामा संक्षिप्त ओैपचारिक कार्यक्रम पछि दर खुवाइएकाे थियाे । बिर्तामोड नगरपालिका वडा नं. ४ का वडाध्यक्ष राहुल शर्माकाे प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएकाे […]

केर्खामा पतञ्जलीको तीज मिलन कार्यक्रम

Published: in मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on केर्खामा पतञ्जलीको तीज मिलन कार्यक्रम.

कमल । पतन्जली योग समिति कमल गाउँपालिकाद्वारा आयोजित तीज विषेश कार्यक्रम सम्पन्न गरेको छ । कमल गाउँपलिका वडा नम्वर ३ स्थित दिगम्वेश्वर शिवालय मन्दिरको प्राङ्गणमा आयोजित तीज विषेश कार्यक्रममा दिदी बहिनीलाई दर खुवाउनुका साथै ज्येष्ठ नागरिकहरुलाई स्वरुची भोजनका साथमा सम्मान गरिएको छ । कोभिड १९ का कारण २ वर्षदेखि मनाउन नपाएको तीज मिलन कार्यक्रम यसवर्ष […]

एनसिई नेपालको अध्यक्षमा पाठक, संयोजक ओलीद्वारा भावी योजनाहरु प्रस्तुत

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on एनसिई नेपालको अध्यक्षमा पाठक, संयोजक ओलीद्वारा भावी योजनाहरु प्रस्तुत.

झापा । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई नेपाल) जिल्ला समिति झापाको अध्यक्षमा अर्जुनकुमार पाठक सर्वसम्मत चयन भएका छन् । आज आइतबार बिर्तामोडमा सम्पन्न सातौं साधारणसभा तथा चौथो अधिवेशनले पाठकको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जिल्ला समितिको उपाध्यक्षमा पुनम सुवेदी पोखरेल, सचिवमा अनिल गौतम र कोषाध्यक्षमा निशा गौतम अधिकारीलाई जिम्मेवारी दिइएको […]

‘जनप्रतिनिधि नहुँदै कनकाईमा कृषि र पशुपालन अभियान चलाउने इच्छा थियो’ : नगरप्रमुख पोखरेल

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on ‘जनप्रतिनिधि नहुँदै कनकाईमा कृषि र पशुपालन अभियान चलाउने इच्छा थियो’ : नगरप्रमुख पोखरेल.

कनकाई। कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कृषि र पशुपालन क्षेत्रमा नगरबासीलाई सरिक गराएर कृषि क्रान्ति ल्याउने आफ्नो अभिष्ट रहेको बताएका छन् । नगरपालिकाको सभाहलमा शनिबार आयोजित कृषि तथा पशुपालन उद्यमशिलता विकास परियोजना अन्तरगत आ.व. २०७८/७९ मा भएका कार्यक्रमको सार्वजनिक सुनवाईमा उनले त्यस्तो बताएका हुन् । कनकाई नगरपालिका र हेपर प्रोजेक्ट नेपालको साझेदारी तथा अभियान नेपालको […]

पेशागत महासंघ झापाको अध्यक्षमा तुलसी भण्डारी सर्वसम्मत चुनिए

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on पेशागत महासंघ झापाको अध्यक्षमा तुलसी भण्डारी सर्वसम्मत चुनिए.

झापा । नेकपा एमाले निकट पेशागत महासंघ झापाको अध्यक्षमा तुलसीप्रसाद भण्डारी चयन भएका छन् । महासंघको आज बिर्तामोडमा सम्पन्न सातौँ जिल्ला अधिवेशनले भण्डारीलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । सबै पद सर्वसम्मत भएको समितिको उपाध्यक्षमा उमानाथ प्याकुरेल, महिला उपाध्यक्षमा सीता भण्डारी, सचिवमा नेत्रप्रसाद पोखरेल, सहसचिवमा भीमप्रसाद भट्टराई र कोषध्यक्षमा डिकेन्सन पाण्डे चयन भएका छन् […]