Sajhamanch Archive

रेशम चौधरीको जन्मकैद सजाय सर्वोच्चबाट पनि सदर

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on रेशम चौधरीको जन्मकैद सजाय सर्वोच्चबाट पनि सदर.

काठमाडौं । सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला नै सदर गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय डा। आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको सर्वोच्चका प्रवक्ता विमल पौड्यालले जानकारी दिए । २०७२ भदौ ७ गते कैलालीको टिकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका […]

सरकार समयमा नै किसानलाई मल र विउ विजन देऊ : कांग्रेस झापा

Published: in राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on सरकार समयमा नै किसानलाई मल र विउ विजन देऊ : कांग्रेस झापा.

बिर्तामोड । नेपाली कांग्रेस झापाले किसानलाई समयमै मल र उन्नत जातको विऊविजन उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा आज सम्पन्न बैठकले समयमै रासायनिक मल र विऊविजन नपाउँदा उत्पादनमा ह्रास आउने र यसले राज्यको कूल ग्रार्हस्थ उत्पादनमा असर पुर्याउने यथार्थ सम्झँदै समयमै मल विऊ उपलब्ध गराउन ध्यानाकर्षण गराएको हो […]

प्रचण्ड सरकारलाई दिएको समर्थनबारे बजेटपछि निर्णय गर्छौं: सिके राउत

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on प्रचण्ड सरकारलाई दिएको समर्थनबारे बजेटपछि निर्णय गर्छौं: सिके राउत.

काठमाडौ ।पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारलाई दिएको समर्थनबारे जनमत पार्टीले बजेटपछि पुनर्विचार गर्ने भएको छ। जनमत पार्टीका अध्यक्ष सिके राउतले आफूहरूले बजेटलाई असर नपर्ने गरी मात्र निर्णय लिने बताए। सरकारलाई दिएको समर्थन फिर्ता लिने या सरकारमा जाने भन्नेमा तत्काल कुनै निर्णय नहुने उनले बताए। ‘हामी अहिले सरकारमा जाने विषयमा कुरा नमिलेको र सरकारलाई दिएको समर्थन […]

कक्षा १२ को परीक्षामा अमर्यादित कार्य गर्ने तीन केन्द्राध्यक्ष कारबाहीमा

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on कक्षा १२ को परीक्षामा अमर्यादित कार्य गर्ने तीन केन्द्राध्यक्ष कारबाहीमा.

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा मर्यादा विपरीत कार्य गर्ने तीन केन्द्राध्यक्षलाई कारबाही गरेको छ। उक्त बोर्डले एक सूचना जारी गरी गत वैशाख २९ र ३१ गते सञ्चालन गरेको परीक्षामा मर्यादा विपरीत कार्य गरिएकाले एक जनालाई बर्खास्त गरिएको र अन्य दुई जनालाई सचेत गराएर छाडिएको जनाएको छ। काठमाडौँको मित्रपार्कस्थित टेक्सास इमावि […]

नक्कली भूटानी शरणार्थी प्रकरणबारे सरकार कसैको दबाबमा पछि हट्दैन: गृहमन्त्री श्रेष्ठ

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on नक्कली भूटानी शरणार्थी प्रकरणबारे सरकार कसैको दबाबमा पछि हट्दैन: गृहमन्त्री श्रेष्ठ.

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणको विषयमा सरकार कुनैपनि दबाबमा पछि नहट्ने बताएका छन्। मंगलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नक्कली भूटानी शरणार्थी प्रकरणको विषयमा सरकार कसैको दबाबमा पछि नहट्ने बताएका हुन्। उनले यस प्रकरणमा नेपाल प्रहरीलाई कसैको पनि दबाबमा नपरीकन काम गर्न निर्देशन दिइएको भन्दै अहिले […]

नेप्से सामान्य बढेपनि कारोबार घट्दै

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on नेप्से सामान्य बढेपनि कारोबार घट्दै.

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएपनि कारोबार रकम भने घट्दै गएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ३.३१ अंकले वृद्धि हुँदा १८२१.६२ को विन्दुमा बन्द भएको छ । अधिकांश उपसूचकमा वृद्धि भएपनि बजारलाई लिड गर्ने बैंकिङ सहित अन्य उपसूचकमा गिरावट हुँदा नेप्सेमा ३.२९ अंकको सामान्य वृद्धि भएको […]

भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य.

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ । मंगलबार प्राप्त नयाँ मूल्यसूचीमा डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ भन्दा केही बढी र पेट्रोलको मूल्य करिब साढे ९ रुपैयाँले घटेर आएको निगमका प्रवक्ता मनोज […]

प्रहरी हिरासतको शौचालयमा लडेर आङटावा घाइते

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on प्रहरी हिरासतको शौचालयमा लडेर आङटावा घाइते.

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका आङटावा शेर्पा हिरासतकै शौचालयमा लडेर घाइते भएका छन् । आज मंगलबार शौचालयमा लडेका उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते शेर्पालाई ट्रमा सेन्टरमा लगेर उपचार गरेको प्रहरीले जनाएको छ । शेर्पाको टाउकोमा नौ टाँका लगाइएको छ । हाल उनको अवस्थामा सामान्य रहेको र उपचारपछि […]

नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रधानमन्त्रीले बोलाए १० दलको बैठक

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रधानमन्त्रीले बोलाए १० दलको बैठक.

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धन दलको बैठक बोलाएका छन्। सरकारले ल्याउने नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रधानमन्त्रीले दिउँसो साढे २ बजेलाई सिंहरबारमा बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजक मनहरी तिमल्सिनाले बताए। सत्तारुढ १० दलमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी, नेपाल समाजवादी, नागरिक उन्मुक्ति, जनमत पार्टी, राष्ट्रिय जनमोचा, […]

भुटानी शरणार्थीले भने: नक्कली शरणार्थी प्रकरणले हामीलाई असर पर्‍यो

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on भुटानी शरणार्थीले भने: नक्कली शरणार्थी प्रकरणले हामीलाई असर पर्‍यो.

काठमाडौं । नेपालमा रहेका भुटानी शरणार्थीले नक्कली भुटानी शरणार्थी प्रकरणका कारण आफूहरु मारमा परेको बताएका छन् । भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिका कार्यबाहक अध्यक्ष तिलक राईले विज्ञप्ति जारी गर्दै आफूहरुको शरणार्थी परिचयपत्र ८ महिनादेखि नवीकरण नहुँदा परिचयविहीन बन्नुपरेको बताएका छन् । नवीकरणमा ढिलासुस्ती गरेर गैरभुटानीलाई भुटानी शरणार्थी बनाइने हो कि भन्ने आशंकासमेत भएको भन्दै […]