काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको पाँचौ बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आजदेखि पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा सुरु भएको छ । बैठकको अध्यक्षता गर्दै अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयमा सम्बोधन गर्नुका साथै राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । बैठक पछि प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले पार्टी […]
रौतहट । मधेश प्रदेश सरकारले आम संचार प्राधिकरणमार्फत मधेश प्रदेशका सम्पूर्ण पत्रकारको स्वास्थ्य तथा जीवन बिमा गर्न लागेको आम संचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले बताएका छन्। रौतहटको सदरमुकाम गौरमा आयोजित रामा यादव स्मृति पत्रकारिता पुरस्कार २०८० प्रदान गर्दै अध्यक्ष यादवले दिनरात पत्रकारिता पेसामा लागेका पत्रकारहरूलाई एक लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा र सात लाख रुपैयाँसम्मको जीवन […]
KATHMANDU : Nepal Airlines Corporation (NAC) is going to purchase two medium-sized aircraft for domestic flights. The corporation is going to bring 56 to 72-seater aircraft that can fly to airports in urban areas. The Sub-Committee of Corporation Management has submitted a report to proceed with the action plan for the purchase of two aircraft. […]
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाका ग्राहक तथा सेवाग्राहीको समस्या सम्बोधन गर्न निर्देशन दिएका छन् । छलफलमा राष्ट्र बैंकको तर्फबाट निर्देशन किरण पण्डित तथा नेपाल बैंकर्स संघको तर्फबाट अध्यक्ष सुनिल केसीले कार्यपत्र प्रस्तुत गरेका थिए । गभर्नर अधिकारीले सेवाग्राहीको गुनासो सम्बोधन गर्न तथा यसलाई डिजिटल प्रणालीबाट छिटो समाधान गर्न […]
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा बिहीबार पनि नेता बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने विषय उठेको छ । तर उक्त विषयमा कुनै निर्णय भएन । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सहमहामन्त्री जीवन परियारले निलम्बन गर्नुपर्ने कुरा बैठकमा उठेको तर निश्कर्षमा नपुगेको बताए । ‘केही कुरा उठेको छ । तर कुनै पनि कुरामा निश्कर्षमा पुगेका छैनौं’, […]
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ४ नेमुवास्थित नविन डिस्ट्रिब्युटर्सको गोदामबाट एलईडी टीभी चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा बुढीगंगा गाउँपालिका–४ का २९ वर्षीय कोशन ऋषिदेव र सोही ठाउँको वर्ष १९ को सन्दीप कुमार ऋषिदेव रहेका छन् । उनीहरूले गोदामको झ्यालको रड काटेर २१ थान […]
चितवन। बीडीएस चौथो वर्षको परीक्षा दिँदै गरेकी एक छात्राले आत्महत्या गरेको प्रकरणमा चितवन मेडिकल कलेजले दुई शिक्षकलाई निलम्वन गरेको छ । वुधबार दिउँसो परीक्षा दिइरहेकी पाल्पा रामपुर नगरपालिका ४ स्थायी घर भएकी २३ वर्षीया सिम्रन थापालाई कलेजका शिक्षकले चिट चोरेको भन्दै परीक्षा हलबाट निकालेका थिए । परीक्षा हलबाट निकालिएकी थापाले भरतपुर १०मा रहेको भाडाको घरको […]
काठमाडौँ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ उपप्रधानमन्त्री श्रेष्ठ आज आफूसँग भेट्न आएका नेकपा (एकीकृत समाजवादी)का नेता तथा जनवर्गीय संगठनका प्रतिनिधिसँगको छलफलमा उनले दोषीलाई कुनै पनि हालतमा नछाड्ने र निर्दोष कुनै पनि हालतमा नफस्ने गरी सरकार अगाडि बढेको बताए । निर्दोष कुनै पनि हालतमा पर्ने छैनन्, दोषी […]
काठमाडौं । नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्ने गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला प्रहरी परिसर, टेकुले छुट्टै कोठामा राखेको छ । अरु बेला प्रहरी नायब उपरीक्षक डीएसपी हरु बस्ने कोठामा उनलाई राखिएको हो । कोठाभित्र राखेर बाहिरबाट चुकुल लगाइएको छ । बाहिरपट्टी उनलाई रुंग्न दुई जना प्रहरी बसेका छन् […]
KATHMANDU: The House of Representatives has unanimously approved the ‘Ordinance to Amend Some Nepal Acts related to the Civil Code, 2080’. Finance Minister Dr Prakash Saran Mahat, on behalf of Minister for Law, Justice and Parliamentary Affairs Dhanraj Gurung, presented a proposal seeking approval of the ordinance in today’s meeting of the HoR. In the […]