बारा । बारा २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाएका छन् । उनले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहसँगको मतान्तर ६०० पुर्याएका छन् । जसपाका अध्यक्षसमेत रहेका यादवले २७७०, जनमतका कुशवाहले २१८२, नेकपा एमालेका पुरुषोत्तम पौडेलले ९२९ मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ३५१ र आम जनता पार्टीका […]
भद्रपुर । भद्रपुर ४ स्थित झापाचोकमा भइरहेको महोत्सवमा नियम विपरित जुवाजन्य खेल खेलाइरहँदा समेत प्रहरी प्रशासनको मौनता पाइएको छ । प्रथम झापाचोक कृषि तथा सांगीतिक महोत्सव नाम दिएर चैत २९ गतेदेखि सञ्चालनमा ल्याइएको महोत्सवमा हाउजी बिङ्गो लगायत सट्टेबाजी सम्बद्ध जुवाजन्य खेल भइरहँदा नियामकहरु रमिते बनेको पाइएको हो । सगरमाथा फाउण्डेसन भद्रपुर पृथ्वीनगर मूल आयोजक रहेको […]
अर्जुनधारा । नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गतको एनएमसी महिला सशक्तिकरण उपसमितिको आयोजनामा निःशुुल्क भिआइए परीक्षण (पाठेघरको मुुखमा हुुने क्यान्सरको परीक्षण) शिवीर गरिएको छ । परिवार नियोजन संघ भद्रपुुर झापाको प्राविधिक सहयोगमा वैशाख ८ गते शुुक्रबार खुुदुुनाबारी स्वास्थ्य चौकीमा उक्त शिवीर सम्पन्न गरिएको हो । एनएमसी महिला सशक्तिकरण उपसमितिका संयोजक हेमा सिटौलाले अध्यक्षतामा सम्पन्न […]
काठमाडौं । काठमाडौं–मलेसियाको उडानको क्रममा ४६ वटा ब्यागेज काठमाडौंमा नै छुटेको छ । आइतबार राति ११ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियाको उडानका क्रममा मलेसियन एयरलाइन्सको जहाजमा ४६ वटा ब्यागेज लोड गर्न छुटेको हो । उक्त ब्यागेज सोमबार दिउँसो १ बजे पुनः मलेसियन एयरलाइन्सको जहाजबाट मलेसिया पठाइएको छ । यात्रु पुगेको १३ घण्टापछि लगेर मलेसिया ब्यागेज […]
काठमाडौँ। नेपालमा उत्पादित सवारी साधन दर्ता प्रक्रियामा देखिएको कानूनी जटिलता हल गर्न सम्बन्धित कानूनहरू संशोधन गरी मन्त्रिपरिषद्मा प्रस्ताव ल्याइने भएको छ। सवारी साधन दर्तासम्बन्धी समस्या रहेको विषयमा जनचासो सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल समस्या समाधान गर्न निर्देशन दिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरोकारवाला निकायहरूसँग आज गरेको छलफलमा उक्त निर्णय भएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् […]
MAHOTTARI: Mahottari police fired aerial shots to control the crowd in the district after clashes ensued between the protesters and police over the death of a local woman under suspicious circumstances. Police Inspector of the District Police Office, Mahottari Saroj Rai said that five policemen were injured due to pelting of stones by the locals […]
काठमाडौं । सिंहदरबारको फोहोर सोमबारदेखि उठ्न थालेको छ । सर्वोच्च अदालतले शुक्रबार काठमाडौं महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन निर्देशन दिएपछि सोमबारदेखि सिंहदरबारको फोहोर उठेको हो । मेयर बालेन्द्र साह(बालेन)फोहोर व्यवस्थापन गर्ने कम्पनीलाई फोहोर नउठाउन भनेपछि २६ चैतदेखि सिंहदरबार क्षेत्रको फोहोर उठेको थिएन । महानगरपालिकाले सुकुम्बासी बस्ती हटाउन खोज्दा सिंहदरबारबाट असहयोग भएको भन्दै मेयर साहले बञ्चरेडाँडा […]
उपनिर्वाचनको मतगणना जारीः पछिल्लो मत परिणाम यस्तो छ ………….
काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट अन्तरगत आज सोमबार हुने नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाका कारण रद्द हुने सम्भावना बढेर गएको छ । हिजो साँझ वर्षाका कारण मैदान भिजेले आज दुई घन्टा ढिलो खेल सुरु हुने तय गरिएको भए पनि अघि ११ बजे देखि पुनः वर्षा भएपछि खेल नै नहुने अवस्था सिर्जना भएको जनाइएको […]
Kathmandu : The by-election for the members of the House of Representatives (HoR) in three constituencies concluded successfully on Sunday. According to the Election Commission (EC), the by-elections were held in a peaceful and enthusiastic atmosphere at Bara-2, Chitwan-2 and Tanahun-1. The preliminary details of the EC showed that the voter turnout was 60 per […]