Sajhamanch Archive

बिर्तामोड नगर अस्पतालमा सेवा बिस्तार गरिँदै

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बिर्तामोड नगर अस्पतालमा सेवा बिस्तार गरिँदै.

बिर्तामोड । बिर्तामोड नगरपालिका अन्तरगत सञ्चालित नगर अस्पतालमा बालरोग विशेषज्ञ सेवा थप गरिएको छ । असार १ गते शुक्रबारदेखि अस्पतालले बालरोग विशेषज्ञ सेवा सुरु गरेको अस्पताल प्रशासनले जनाएको छ । सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म बालरोगका विशेषज्ञबाट सेवा लिन सकिने अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. सुनिल अधिकारीले जानकारी […]

हेवाखोलाको बाढीमा बेपत्ता सबैको पहिचान

Published: in मिडियाबाट साभार by . Leave a Comment on हेवाखोलाको बाढीमा बेपत्ता सबैको पहिचान.

पाँचथर । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढीमा परी बेपत्ता भएका पाँचै जनाको पहिचान भएको छ । जिल्ला प्हरी कार्यालय पाँचथरका अनुसार बाढीमा परी हिलिहाङ गाउँपालिका–७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका–११ का २८ वर्षीय सञ्जोग लिम्बू र फिदिम–५ का ५५ वर्षीय राजकुमार राई सम्पर्कविहीन छन् । उनीहरुलाई […]

Five missing in flood; Mechi highway disrupted

Published: in English by . Leave a Comment on Five missing in flood; Mechi highway disrupted.

PANCHTHAR : At least five persons are missing in the flood that occurred in Hewakhola after a heavy rainfall occurred last night in Panchthar district. The missing ones are workers of Hewakhola Hydropower Project-I Dil Kumar Tamang of Hilihang Rural Municipality-7 and Sanjog Lowa of Phidim Municipality-10. Likewise, Ashish Majhi and Alisha Majhi of Phidim […]

पहिलो खेलमा आज नेपालले घरेलु टोली जिम्बाब्वेको सामना गर्दै

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on पहिलो खेलमा आज नेपालले घरेलु टोली जिम्बाब्वेको सामना गर्दै.

काठमाडौं । आजदेखि जिम्बाब्वेमा सुरु हुने आईसीसी क्रिकेट विश्वकप छनोटको पहिलो खेलमै नेपालले घरेलु टोली जिम्बाब्वेसँग खेल्दैछ । समूह ए मा रहेको जिम्बाब्वे र नेपालबीचको खेल हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ । नेपालले पहिलो पटक टेष्ट मान्यता प्राप्त टोलीसँग एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल खेल्न […]

पूर्वी नेपालमा बाढीपहिरो : एक जनाको मृत्यु, २५ जना बेपत्ता

Published: in मिडियाबाट साभार, मुख्य समाचार, समाज by . Leave a Comment on पूर्वी नेपालमा बाढीपहिरो : एक जनाको मृत्यु, २५ जना बेपत्ता.

विराटनगर । मनसुन सुरु भएसँगै परेको वर्षाका कारण पूर्वी नेपालका पहाडी जिल्लामा ठूलो क्षति भएको छ । शनिबार राति आएको बाढी र पहिरोमा परी २५ जना बेपत्ता भएका छन् । बाढीले ठूलो भौतिक तथा मानवीय क्षति भएको हुनसक्ने भए पनि विवरण आउन बाँकी रहेको सुरक्षा निकायका अधिकारीहरूले बताएका छन् । शनिबार राति संखुवासभाको हेवा खोलामा […]

राष्ट्रपति बिरामी, अढाई महिनामै ५ पटक अस्पताल

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रपति बिरामी, अढाई महिनामै ५ पटक अस्पताल.

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अढाई महिनामै पाँच पटक अस्पताल भर्ना भएका छन् । अल्सर, ढाड दुख्ने र छातीसम्बन्धी समस्याबाट मुक्त नहुँदै ७९ वर्षीय राष्ट्रपति पौडेललाई पछिल्लो पटक मुटुको समस्या देखिएको छ । स्वास्थ्य समस्या देखिएपछि उनले अत्यावश्यकबाहेक भेटघाट बन्द गरेका थिए । दुई दिनअघि मात्रै सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट डिस्चार्ज भएका उनी शनिबार बिहान दुई बजेतिर […]

ताप्लेजुङमा पहिरो : एकै परिवारका तीनसहित चारजना बेपत्ता

Published: in मिडियाबाट साभार, समाज, स्थानीय तह by . Leave a Comment on ताप्लेजुङमा पहिरो : एकै परिवारका तीनसहित चारजना बेपत्ता.

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीनसहित चारजना बेपत्ता छन् । स्थानीय कमल कडरियाका अनुसार पहिरोले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् । यस्तै मेहेलेकै भरत तामाङसमेत बेपत्ता छन् । खोला छेउमा घर भएका तामाङले ठूलो वर्षा भएपछि बुवाआमालाई सुरक्षित क्षेत्रमा सारेर […]

बगालेको अध्यक्षतामा सिएमसी झापाको ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, सहकारी by . Leave a Comment on बगालेको अध्यक्षतामा सिएमसी झापाको ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित.

झापा । झापामा सञ्चालित सहकारी संघ–संस्थाका ब्यवस्थापक कर्मचारीहरुको नेतृत्वदायी संस्था कोअपरेटिभ्स म्यानेजर क्लब (सिएमसी)ले आज बिर्तामोडमा सहकारी क्षेत्रमा देखिएका समस्या र समाधानका उपाय सम्बन्धी विज्ञ सम्मिलित कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । राष्ट्रिय सहकारी बैंकको प्रायोजनमा सो बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंको सहजीकरणमा सो कार्यशाला भएको हो । सहजकर्ता गुरागाईंले सहकारीमा देखिएका विद्यमान समस्याहरुलाई […]

नेपालीलाई अस्पताल पुर्‍याउने प्रमुख १० स्वास्थ्य समस्या, ग्यास्ट्रिक पहिलो

Published: in मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on नेपालीलाई अस्पताल पुर्‍याउने प्रमुख १० स्वास्थ्य समस्या, ग्यास्ट्रिक पहिलो.

काठमाडौं । पछिल्लो समय नेपालीको खानपान र जीवनशैलीमा आएको परिवर्तनका कारण नसर्ने रोगको जोखिम बढ्दै गएको छ । चिकित्सकहरुका अनुसार पछिल्ला दिनमा अस्पताल पुग्ने बिरामीको तथ्यांकले पनि नसर्ने रोगले भयावह रूप लिन थालेको संकेत गरेको छ । केही वर्षअघिसम्म धेरै नेपाली अस्पताल जानुपर्ने कारणमा सरुवा रोग पहिलो स्थानमा थियो । तर अहिले ग्यास्ट्राइटिस (ग्यास्ट्रिक), श्वासप्रश्वासको […]

National Investigation Department announces vacancies for 71 positions

Published: in English by . Leave a Comment on National Investigation Department announces vacancies for 71 positions.

KATHMANDU: The National Investigation Department (NID), the government’s intelligence arm, has unveiled its plans to recruit new personnel. This recruitment drive aims to fill a total of 71 vacancies, offering positions at both officer and assistant levels. The NID is seeking to hire 30 Investigation Officers and 41 Investigation Assistance. Individuals aspiring to join the […]