Sajhamanch Archive

लैङ्गिक हिंसा र देवानी संहिता

Published: in विचार/ब्लग, by . Leave a Comment on लैङ्गिक हिंसा र देवानी संहिता.

मुलुकी ऐन खारेज भएर भदौ १ गतेदेखि फौजदारी तथा देवानी संहिता लागु भएपछि सर्वाधिक चासोको विषय बनेको छ वैवाहिक सम्बन्धसम्बन्धी प्रावधान । वैवाहिक नातालाई पहिलो सामाजिक संगठन र पारिवारिक सम्बन्धको आधार भनेर ठूलो महत्व दिइने गरिएतापनि यो सम्बन्ध सदा नापतौल र स्वार्थमा निहित रहेका कारण यो विषय यति संवेदनशील बनेको हुनुपर्छ । शरीर हेरेर, अनुहार […]