कविता : सम्पन्नताको खोजी
Published: Leave a Comment on कविता : सम्पन्नताको खोजी.
by .उध्रिएको मन सिलाउनु छ सगोलमा, कसैको आगमनको प्रतिक्षामा तारेभिरजस्तै जीवन काटेका उनीहरू सपाट भविष्यको पर्खाइमा एकनासे जिन्दगी काट्दै छन् युगौँ युगदेखि कतै थिएनन् होला उनीहरूमा आशाका मुना न त आँखाभरि सपना, कतै कल्पनाका तानहरू बुनिन्थे किनकि, थियो त्यहाँ एकलासको बस्ती तैपनि, किन आउनु बिथोल्न झुटो आश्वासन बोकेर ! एकाध समयमा फुस्रो आश्वासन बोकेर कृतिम अनुहारका […]