Sajhamanch Archive

जिउँदो नवजात शिशु गार्वेजमा फाल्छन् प्रसुती गृहका स्वास्थ्यकर्मी !

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on जिउँदो नवजात शिशु गार्वेजमा फाल्छन् प्रसुती गृहका स्वास्थ्यकर्मी !.

काठमाडौं  ।  थापाथलीस्थित परोपकार प्रसुती गृह जिवित जन्मेकाे शिशुलाई बाँच्न नसक्ने भन्दै ८ घण्टासम्म फाेरमा फ्याँकेर उपचारमा चरम लापरबाही गरेकाे छ । सिन्धुली गोलन्जाेर -२ का उत्तम घिमिरे र श्रीमती अन्जु थापा दम्पत्तिकाे शिशुकाे उपचारमा उक्त अस्पतालले यस्ताे चरम लापरबाही गरेकाे हाे । गर्भवती अञ्जुलाई असहज भएपछि श्रीमान उत्तमले आइतबार थापाथली अस्पताल पुर्याएका थिए । […]

अनुभूतिः माइजूबिहीन मावलीघर

Published: in विचार/ब्लग, by . Leave a Comment on अनुभूतिः माइजूबिहीन मावलीघर.

बितेको साता हामीले निकै सकसपूर्ण अवस्था गुजार्यौं । माइजुको मस्तिष्क रक्तश्रावको उपचार गर्ने क्रममा भोगेको पीडा मलाई माइजूको देहावसानपछिको सबैभन्दा पीडादायी थियो । अनेक प्रयासका बाबजुद हामीले हाम्री माइजूलाई बचाउन सकेनौं । उहाँले ३ भाइ, ५ बहिनीलाई मात्र छाडेर जानु भएन, मामालाई एक्लो बनाउनु भयो । मेरो ९९ वर्षको मावली हजुरबुबा सहाराबिहीन हुनुभयो । हामी […]