तेस्रो लहर आए बालबालिकालाई ‘बढी जोखिम’
Published: Leave a Comment on तेस्रो लहर आए बालबालिकालाई ‘बढी जोखिम’.
by .काठमाडौँ । कोभिड–१९ को तेस्रो लहर छिट्टै आउन सक्ने भन्दै अहिले नै तयारी थाल्न विज्ञहरूले जोड दिएका छन् । खोप नलगाएका व्यक्ति र बालबालिका तेस्रो लहरबाट बढी प्रभावित हुने उनीहरूको विश्लेषण छ । कान्ति बाल अस्पतालका निर्देशक एवं वरिष्ठ बालरोग विशेषज्ञ डा. आरपी बिच्छाले छिमेकी मुलुक भारतलगायत विश्वभरकै तथ्यांक हेर्दा अक्टोबर–नोभेम्बरमा कोभिडको तेस्रो लहर आउने निश्चितप्रायः रहेको […]