Sajhamanch Archive

कोरोना संक्रमणबाट बाँकेमा चारजनाको मृत्यु

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य, by . Leave a Comment on कोरोना संक्रमणबाट बाँकेमा चारजनाको मृत्यु.

काठमाडौं । बाँकेमा कोरोना भाइरस ९कोभिड १९ संक्रमणबाट थप चारजनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार दाङका दुई जना, बाँके र दैलेखका एकरएकजना गरी चारजनाका मृत्यु भएको हो । दाङको घोराही–७ की ४२ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा बिहीबार साँझ सात बजे र राजपुर गाउँपालिका–१ का ७७ वर्षीय पुरुषको भेरी […]

आज नेपालले अष्ट्रेलियासँग खेल्दै

Published: in खेलकुद, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on आज नेपालले अष्ट्रेलियासँग खेल्दै.

काठमाडौं । विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग खेल्दैछ । कुवेत सिटीमा हुने खेल नेपाली समय अनुसार राति ९;४५ बजे सुरु हुनेछ । कोरोना महामारीपछि बाँकी ३ खेल खेल्न कुवेत पुगेको नेपालले यसअघि चाइनिज ताइपेईलाई २.० ले हराएको थियो भने जवर्डनसंग ३.० ले पराजित भएको […]

१९ वर्षीया किशोरीमाथि कञ्चनपुरमा सामूहिक बलात्कारको आरोप, एकजना पक्राउ

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on १९ वर्षीया किशोरीमाथि कञ्चनपुरमा सामूहिक बलात्कारको आरोप, एकजना पक्राउ.

धनगढी । कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । जिल्लाको वेदकोट नगरपालिका ५ मा स्थानीय युवती माथि दुईजना युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो । बलात्कार गरेको आरोप लागेका वेदकोट नगरपालिका(६ का अन्दाजी २३ वर्षीय धनबहादुर विकलाई पक्राउ गरिएको कञ्चनपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी […]

मन्त्री थापा प्रदेशसभामा नजाने सहमतिपछि कर्णाली प्रदेशसभा बैठक शुरु

Published: in मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on मन्त्री थापा प्रदेशसभामा नजाने सहमतिपछि कर्णाली प्रदेशसभा बैठक शुरु.

सुर्खेत । भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापालाई प्रदेशसभा बैठकमा उपस्थित नहुने शर्तमा कर्णाली प्रदेश सभा बैठक शुरु भएको छ । तीन दिनदेखि अवरुद्ध प्रदेशसभाको बैठक बिहीबार सर्वदलीय सहमतिपछि सञ्चालन भएको छ । कर्णाली प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीका अनुसार सरकार पक्ष र नेकपा एमालेबीच मन्त्री थापालाई बैठकमा सहभागी नगराउने सहमति भएको हो । उनीमाथिको मुद्दा […]

माधव पक्षका १७ सांसदसँग सुदूरपश्चिममा २४ घण्टे स्पष्टीकरण माग

Published: in मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on माधव पक्षका १७ सांसदसँग सुदूरपश्चिममा २४ घण्टे स्पष्टीकरण माग.

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले माधव नेपाल पक्षका १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ । मंगलबार पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै प्रदेश कमिटीले १७ जना प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । पार्टीको निर्देशन उल्लंघन गरेर मुख्यमन्त्रीको पक्षमा मतदान गर्नुको कारणसहित २४ घण्टाभित्र जवाफ पेश गर्ने […]

२० मिनेटका लागि गण्डकी प्रदेशसभा बैठक स्थगित

Published: in मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on २० मिनेटका लागि गण्डकी प्रदेशसभा बैठक स्थगित.

पोखरा । गण्डकी प्रदेशसभाको बैठक २० मिनेटका लागि स्थगित गरिएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिनका लागि बोलाइएको बैठकमा मुख्यमन्त्रीसहित राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गरेपछि सभामुख नेत्रनाथ अधिकारीले २० मिनेटका लागि संसद बैठक स्थगित गरेका हुन् ।

वैकल्पिक माध्यमबाट विद्यार्थी भर्ना अभियान सुरु गर्न स्थानीय तहहरुको तयारी

Published: in मिडियाबाट साभार, मुख्य समाचार, शिक्षा, समाज, स्थानीय तह, by . Leave a Comment on वैकल्पिक माध्यमबाट विद्यार्थी भर्ना अभियान सुरु गर्न स्थानीय तहहरुको तयारी.

काठमाडौं । आगामी असार १ गतेदेखि शैक्षिक सत्र २०७८ सुरु हुँदैछ । अधिकांश विद्यालय १ असारबाट भर्ना र पाठ्यपुस्तक वितरण कार्यक्रम अघि बढाउने तयारीमा छन् । शिक्षा मन्त्रालयले समयमै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउनका लागि आवश्यक प्रबन्ध मिलाउन र महामारी सामान्य नभएसम्मका लागि वैकल्पिक विधि (अनलाइन कक्षा) बाट शैक्षिक कार्यक्रम अगाडि बढाउन आफ्ना विभागहरुलाई निर्देशन दिइसकेको […]

सञ्चारमन्त्रीमा बादल पत्नी नैनकला

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सञ्चारमन्त्रीमा बादल पत्नी नैनकला.

काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)की पत्नी नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री बन्ने भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र राजपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । अपराह्न ४ बजे मन्त्रीहरुको सपथ तय भएको छ । एमाले स्रोतका अनुसार पूर्व माओवादी खोमाबाट दुईमन्त्री भएका छन् । वादलपत्नी नैनकला थापालाई […]

मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । हाल आठ वटा मन्त्रालय आफूसँगै राखेका ओलीले बिहीबार अपराह्न मन्त्रिपरिषद विस्तारको तयारी गरेका हुन् । प्रधानमन्त्री ओलीले हाल उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, रक्षा, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आफैंले सम्हाल्दै […]

गण्डकीमा नयाँ ट्वीस्ट; मन्त्री मनाङे विपक्षी गठबन्धनमा

Published: in प्रदेश तह, राजनीति, by . Leave a Comment on गण्डकीमा नयाँ ट्वीस्ट; मन्त्री मनाङे विपक्षी गठबन्धनमा.

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुभन्दा अघिल्लो साँझ युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले सत्ता पक्षको साथ छाडेका छन् । यससँगै नेपाली कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र पोखरेलको पक्षमा बहुमत जुट्ने सम्भावना बढेको छ । १५ वैशाखमा अविश्वासको प्रस्तावमा मतदानको तयारी हुँदै गर्दा सम्पर्कविहीन भएको भोलिपल्ट मुख्यमन्त्री गुरुङले मनाङेलाई मन्त्री […]