Sajhamanch Archive

पाकिस्तान-नेपाल सहकार्य सुदृढ बनाउनुपर्छ; विदेशमन्त्री महोमद क्युरेशी

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on पाकिस्तान-नेपाल सहकार्य सुदृढ बनाउनुपर्छ; विदेशमन्त्री महोमद क्युरेशी.

काठमाडौं । पाकिस्तानका विदेशमन्त्री महोमद क्युरेशीले नेपाल र पाकिस्तानबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने बताएका छन् । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँगको भेटमा पाकिस्तानका विदेशमन्त्रीले पारस्परिक हितका सबै क्षेत्रहरुमा सहकार्य हुनुपर्नेमा जोड दिएका हुन् । भेटमा उनले दुई देशको सम्बन्धको महत्वको बारेमा समेत प्रकाश पारेको पाकिस्तानी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । मन्त्री क्युरेशी […]

महन्थ ठाकुर पक्षकोे उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on महन्थ ठाकुर पक्षकोे उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय.

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । यादव पक्षबाट ठाकुरसहित चार नेतालाई निष्कासनको निर्णय केही घण्टा अगाडि गरेका थिए । लगत्तै, ठाकुर पक्षको बैठकबाट यादवलाई निष्कासन गर्ने निर्णय भएको हो । ‘उपेन्द्र यादवलाई निष्कासनको निर्णय भएको छ ।’, जसपाका नेता केशव […]

नेप्से परिसूचकसँगै सुस्तायो कारोबार रकम

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on नेप्से परिसूचकसँगै सुस्तायो कारोबार रकम.

काठमाडौं । सोमबार ४५ अंकले घटेको सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि दोहोरो अंकले घटेको छ । ११ दशमलव ६८ प्रतिशतले घटेर नेप्से परिसूचक २ हजार ७ सय ७१ दशमलव १५ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ६९ अंकले घटेको छ । मंगलबार नेप्से परिसूचकसँगै […]

राउटे र चेपाङलाई कोरोना खोपमा प्राथमिकता दिन सरकारलाई सुझाव

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य, by . Leave a Comment on राउटे र चेपाङलाई कोरोना खोपमा प्राथमिकता दिन सरकारलाई सुझाव.

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले नेपालमा विभिन्न देशबाट आउँदै गरेको खोप जोखिमयुक्त एवं स्वास्थ्य सुविधामा पछि परेको समुदायलाई प्राथमिकतामा राखेर लगाउनु पर्ने सुझाव दिएका छन् । डा. राजभण्डारीले समयमा नै स्वास्थ्य संस्थाको पहुँचमा ल्याउन मुस्किल भएका दुर्गम क्षेत्र एवं स्वास्थ्य मापदण्डबारे जानकारी नपुगेका समुदायलाई खोप लगाउँदा प्राथमिकता दिनुपर्नेमा […]

संसद विघटनविरुद्ध सर्वोच्चमा सांसदहरुले दिएको रिटमा यस्तो माग छ

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on संसद विघटनविरुद्ध सर्वोच्चमा सांसदहरुले दिएको रिटमा यस्तो माग छ.

काठमाडौं । विघटित प्रतिनिधिसभाका सांसदहरु सोमबार सर्वोच्च अदालत पुगी शुक्रबार मध्यरातमा भएको विघटनविरुद्ध रिट दायर गरेका छन् । अदालतका कर्मचारीले पनि सांसदहरुलाई लाइन लगाएर सांसदहरुले रिटमा हस्ताक्षर सनाखत गरे । १३९ सांसद आफैं उपस्थित भए भने ७ जनाले वारेसमार्फत रिटमा हस्ताक्षर गरे । नेपाली कांग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९, नेकपा एमालेको माधवकुमार नेपाल समूहका २३, […]

प्रधानमन्त्रीमा ओलीको पनि दाबी

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रधानमन्त्रीमा ओलीको पनि दाबी.

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् । उनले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा)का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।

कांग्रेस सभापति देउवा प्रधानमन्त्रीको लाइनमा ! १४९ सांसदको हस्ताक्षरसहित दाबी

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांग्रेस सभापति देउवा प्रधानमन्त्रीको लाइनमा ! १४९ सांसदको हस्ताक्षरसहित दाबी.

काठमाडौं । संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनका लागि दावी पेश गर्न विपक्षी दलहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधनमन्त्री बनाउन माग गर्दै १४९ सांसदको हस्ताक्षरसहित नेताहरु शीतलनिवास पुगेका हुन् । देउवालाई प्रधानमन्त्रीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीको बाबुराम भट्टराई उपेन्द्र […]

काठमाडौंले जित्यो नेपाल सुपर लिगको उपाधि

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, by . Leave a Comment on काठमाडौंले जित्यो नेपाल सुपर लिगको उपाधि.

काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को उपाधि काठमाडौं रेजर्स एफसीले जितेको छ । शनिबार दशरथ रंगशालामा भएको फाइनलमा धनगढी एफसीलाई १–० गोलले हराउँदै काठमाडौंले पहिलो संस्करणको एनएसएलको उपाधि जितेको हो । काठमाडौंका लागि क्यामरुनी खेलाडी मेसोउके ओलोमोउले एक मात्र गोल गरे । यो जितपछि काठमाडौंले धनगढीसँग यसअघि बेहोरेको दुई हारको […]

कोरोना संक्रमणबाट विराटनगरमा आमा छोराको मृत्यु

Published: in प्रदेश तह, मिडियाबाट साभार, स्वास्थ्य, by . Leave a Comment on कोरोना संक्रमणबाट विराटनगरमा आमा छोराको मृत्यु.

विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरमा आमा छोराको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–३ की ६० वर्षीया आमा र ४२ वर्षीय छोराको मृत्यु भएको हो । वैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएकी आमाको उपचारको क्रममा विराटनगर अस्पतालमा बुधबार साँझ साढे ७ बजे मृत्यु भएको थियो । बिहीबार आमाको अन्त्येष्टि नसकिंदै दिउँसो २ बजे उनका […]

महन्थ ठाकुर बालुवाटारमा ! अबको तयारीबारे छलफल हुँदै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on महन्थ ठाकुर बालुवाटारमा ! अबको तयारीबारे छलफल हुँदै.

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न ठाकुर बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री ओली र ठाकुरबीच भेटवार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त सरकारका लागि दाबी नगर्ने भएपछि ओली फेरि प्रधानमन्त्री बन्दैछन् । जसपाका नेता ठाकुर […]