Sajhamanch Archive

कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य, by . Leave a Comment on कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु.

धनगढी । कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–११ का ४० वर्षीय संक्रमितको सोमबार राति मृत्यु भएको हो । अस्पतालका कोभिड फोकल व्यक्ति डा. गोविन्द रोकायाले सोमबार भारतबाट फर्किएर आईसीयूमा भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । भारतमै कोरोना पोजेटिभ देखिएका उनी स्वास्थ्यमा समस्या देखिएपछि […]

जसपाका शीर्ष नेताहरूबीच अनौपचारिक छलफल

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on जसपाका शीर्ष नेताहरूबीच अनौपचारिक छलफल.

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका शीर्ष नेताहरु छलफलमा बसेका छन् । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा विहान शीर्ष नेताहरुबीच छलफल भएको हो । ‘त्यस्तो औपचारिक बैठक होइन । शीर्ष नेताहरु बीच अनौपचारिक छलफल भएको हो’, जसपाका एक नेताले भने । छलफल अनौपचारिक भएकाले कुनै निर्णय नभएको पनि ती नेताले बताए । उनका अनुसार, छलफलमा शीर्ष […]

निषेधाज्ञामा सेयर बजार बन्द नहुने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज, by . Leave a Comment on निषेधाज्ञामा सेयर बजार बन्द नहुने.

काठमाडौं । बिहीबार राति १२ बजेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा सरकारले २ हप्तासम्म हुने बताएको छ । तर यो अवधिमा पनि सेयर बजार भने खुलै रहने भएको छ । नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक सूचना जारी गर्दै सेयर बजार पूर्ण रुपमा खुला हुने बताएको छ । अहिले घरमै बसेर अनलाइनबाट सेयर खरिद […]

काठमाडौं उपत्यकामा २२ वैशाखदेखि फेरि एक हप्ता निषेधाज्ञा थपिने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on काठमाडौं उपत्यकामा २२ वैशाखदेखि फेरि एक हप्ता निषेधाज्ञा थपिने.

 काठमाडौं । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले एक साताका लागि जारी गरेको निषेधाज्ञा लम्बिने भएको छ । मन्त्रिपरिषद् बैठकले एक साताले मात्रै कोरोना संक्रमणको चेन ब्रेक नहुने भन्दै थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो । ‘१४ दिन क्वारेन्टिनको अवधि हुने भएकाले यसअघिको अभ्यासका आधारमा १५ दिन निषेधाज्ञा गर्ने निर्णय भएको हो’, संस्कृति […]

आईपीएलमा कोलकाताको दोस्रो जित

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on आईपीएलमा कोलकाताको दोस्रो जित.

काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा दोस्रो जित हात पारेको छ । सोमबार भएको खेलमा पन्जा किंग्सलाई ५ विकेटले पराजित गर्दै कोलकता अन्तिम स्थानबाट फड्को मार्दै पाँचौ स्थानमा उक्लेको छ । ६ खेलबाट कोलकाताको ४ अंक छ । साथै कोलकाताले लगातार चार हारको शृंखला पनि अन्त्य गरेको छ । ६ […]

कर्मचारीमा कोरोना देखिएपछि प्रदेश २ को प्रदेशसभा स्थगित

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कर्मचारीमा कोरोना देखिएपछि प्रदेश २ को प्रदेशसभा स्थगित.

जनकपुरधाम । प्रदेश २ को प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ । प्रदेशसभाका तीनजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको हो । प्रदेशसभाको पाँचौ अधिवेशन गत चैत ३० गतेबाट शुरु भएको छ । सोही दिन पहिलो बैठक बस्दा १० वैशाखमा दोस्रो बैठक बसेको थियो । […]

त्रिभुवन विश्‍वविद्यालयका पूर्वनिर्धारित सबै परीक्षा स्थगित

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा, समाज, by . Leave a Comment on त्रिभुवन विश्‍वविद्यालयका पूर्वनिर्धारित सबै परीक्षा स्थगित.

काठमाडौँ । त्रिभुवन विश्‍वविद्यालयले पुर्वनिर्धारित वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु स्थगित गरेको छ । सोमबार त्रिविले सूचना जारी गर्दै कोरोनाका कारण पूर्वनिर्धारित वार्षिक र सेमेष्टरका सम्पूर्ण परीक्षाहरु स्थगित गरेको हो । त्रिविद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ कोभिड १९को दोस्रो लहरको प्रकोपका कारण देशका विभिन्‍न स्थानहरुमा लकडाउन तथा निषेधाज्ञाका कारण हाल सञ्‍चालित तथा सञ्‍चालनको […]

दोस्रो दिन पनि उच्च अंकले घट्यो नेप्से

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, by . Leave a Comment on दोस्रो दिन पनि उच्च अंकले घट्यो नेप्से.

काठमाडौं । सेयर बजार परिसूचक नेप्से लगातार दोस्रो दिन उच्च अंकले घटेको छ । आइतबार ठूलै करेक्सनको सामना गरेको सेयर बजारमा सोमबार समेत लगानीकर्ताको आत्मविश्वास फर्कन सकेन । सोमबार बजार ६५.५८ अंक २.५५ प्रतिशतले घटेको छ । सोमबार बजार २५०६.६२ अंकमा झरेर बन्द भएको छ । बजारको सुरुवाती चरणमा राताम्मे भएको बजार एक घण्टापछि बढ्ने […]

एमालेबाट निर्वाचित कर्णाली प्रदेशका चार सांसद पदमुक्त

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमालेबाट निर्वाचित कर्णाली प्रदेशका चार सांसद पदमुक्त.

सुर्खेत । एमालेबाट निर्वाचित कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने चारजना सांसद पदमुक्त भएका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा सभामुख राजबहादुर शाहीले चारजनाको पद रिक्त भएको जानकारी गराएका छन् । पार्टीको ह्विपविपरीत फ्लोर क्रस गरेका सांसदहरु सल्यान प्रदेशसभा ख बाट निर्वाचित प्रकाश ज्वाला, कालिकोट प्रदेशसभा (क) बाट निर्वाचित कुर्मराज शाही, डोल्पा प्रदेशसभा (क) बाट निर्वाचित नन्दसिंह […]

२० मिनेटमै नेप्से परिसूचक ५५ अंकले घट्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on २० मिनेटमै नेप्से परिसूचक ५५ अंकले घट्यो.

काठमाडौं । आइतबार ठूलो अंकले पहिरो गएको सेयर बजारमा सोमबार पनि कारोबार खुलेसँगै ठूलो अंकको गिरावट देखिएको छ । साताको दोस्रो दिन सोमबार कारोबार खुलेको २० मिनेटमा ५५ अंकले नेप्से परिसूचक घटेको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने म्युचुअल फण्डबाहेकका सबै सवइन्डेक्सहरु घटेका छन् । बजार ठूलो अंकले घट्दा पनि विशाल बजार कम्पनी र […]