Sajhamanch Archive

गिरिबन्धु टी स्टेट जग्गा सट्टाभर्नामा प्रदेश सरकारको संलग्नता नरहेको मन्त्री कार्कीको प्रष्टोक्ति

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on गिरिबन्धु टी स्टेट जग्गा सट्टाभर्नामा प्रदेश सरकारको संलग्नता नरहेको मन्त्री कार्कीको प्रष्टोक्ति.

बिराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले झापाको गिरीबन्धु टी स्टेटको जग्गा सट्टाभर्ना सम्बन्धी संघीय सरकारले गरेको निर्णयमा प्रदेशको असहमति रहेको बताएका छन् । साउन २१ गते प्रदेशसभा बैठकमा माओवादी केन्द्रका नेता इन्द्र आङ्बोले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले उक्त प्रकरणमा प्रदेश सरकारको संलग्नता नरहेको बताएका हुन् । गिरीबन्धु टि […]

ओलीले आज बालुवाटार निवास छोड्दै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on ओलीले आज बालुवाटार निवास छोड्दै.

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारस्थित सरकारी निवास छोड्दैछन् । उनले बिहान ११ बजेपछि बालुवाटारस्थित सरकारी निवास छोड्न लागेका हुन् । बालुवाटारबाट उनी निजी निवास बालकोट जानेछन् । एमाले कार्यकर्ताहरुले ओलीलाई स्कर्टिङ गर्दै बालुवाटारदेखि बालकोटसम्म पुर्याउने एमाले नेता महेश बस्नेतले बताएका छन् । त्यसका लागि बालुवाटारमा भेला हुन […]

सेयर बजारमा हरियाली, कारोबार रकम साढे ५ अर्बमा खुम्चियो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on सेयर बजारमा हरियाली, कारोबार रकम साढे ५ अर्बमा खुम्चियो.

काठमाडौं । सेयर बजार परिसूचक नेप्से १६.३४ अंकले बढेको छ । सरकार परिवर्तनको घटनाक्रमसँगै हरियाली बनेको बजारमा अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने साढे चार अर्बको गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक बढेर २ हजार ८७१ दशमलव ३ अंकमा पुगेको छ । सोमबार दोस्रो बजारमा सेयर कारोबार भएको १३ उपसमूहमध्ये १२ उपसमूह हरियाली बन्यो […]

टोकियो ओलम्पिकमा नेपालको झण्डा गौरिकाले बोक्ने

Published: in खेलकुद, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on टोकियो ओलम्पिकमा नेपालको झण्डा गौरिकाले बोक्ने.

काठमाडौं । जापानमा हुने विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा नेपालको राष्ट्रिय झण्डा गौरिका सिंहले बोक्ने भएकी छन् । नेपाल ओलम्पिक कमिटीले मंगलबार ओलम्पिक यात्रा नाममा पत्रकार सम्मेलन गर्दै यही जुलाई २३ देखि हुने टोकियो ओलम्पिकमा गौरिकाले नेपालको झण्डा बोक्ने जानकारी दिएको हो । ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले यस पटकको ओलम्पिकमा नेपालले राम्रो प्रदर्शन गर्ने अपेक्षा […]

इराकको कोभिड अस्पतालमा आगलागी हुँदा ५० जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार, समाज, by . Leave a Comment on इराकको कोभिड अस्पतालमा आगलागी हुँदा ५० जनाको मृत्यु.

काठमाडौं । कोरोना भाइरस संक्रमितको उपचार हुने इराकको एक अस्पतालमा आगलागी हुँदा ५० जनाको मृत्यु भएको छ । इराकको नसिरिया शहरको दक्षिणमा अवस्थित अल-हुसेन अस्पतालमा सोमबार राति आगलागी भएको हो । तीन महिना अघि मात्र निर्माण गरिएको सो अस्पतालमा अक्सिजन प्लान्ट विष्फोट भएर आगो लागेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको अधिकारीहरुले बताएका छन् । समाचार एजेन्सी […]

मन्त्री चयनका लागि देउवा परामर्शमा

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on मन्त्री चयनका लागि देउवा परामर्शमा.

काठमाडौं । सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारमा पहिलो चरणमा सहभागी मन्त्री छनौटका लागि नेपाली कांग्रेसका नेताहरु छलफलमा व्यस्त छन् । मंगलबार प्रधानमन्त्रीमा देउवाको सपथसँगै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी छ । उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, बालकृष्ण खाँणलगायतका नेताहरुसँग देउवाले परामर्श गरेका हुन् । आज बिहान महामन्त्री डा. शशांक कोइराला, नेता डा. मिनेन्द्र […]

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, फाइनान्स र विकास बैंकमा आकर्षण

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, फाइनान्स र विकास बैंकमा आकर्षण.

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार बढेर बन्द भएको छ । सेयर करोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढ्दा व्यापार र ‘अन्य’ बाहेकका सबै समूह बढेका छन् । नेप्से परिसूचक २३ दशमलव ७६ अंकले बढेर २ हजार ८ सय २४ दशमलव ८९ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ […]

देशको विविधतालाई द्वन्द्वको विषय बनाउनुहुन्न : प्रधानमन्त्री ओली

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on देशको विविधतालाई द्वन्द्वको विषय बनाउनुहुन्न : प्रधानमन्त्री ओली.

सप्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विविधतालाई मनमुटाव र द्वन्द्वको विषय बनाउन नहुने बताएका छन् । सप्तरी सदरमुकाम राजविराजमा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर्चुअल माध्यमबाट शिलान्यास गर्दै उनले भौगोलिक, सामाजिक, भाषिक विविधता द्वन्द्वको विषय नभई सम्पन्नताको प्रतीक भएको धारणा राखे । ‘हाम्रो देशमा भौगोलिक, प्राकृतिक, सामाजिक, जैविक, भाषिक विविधता छ । यो हाम्रो सम्पदा, […]

युरोकपको पहिलो सेमिफाइनलमा इटली र स्पेन भिड्दै

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on युरोकपको पहिलो सेमिफाइनलमा इटली र स्पेन भिड्दै.

काठमाडौं । युरोकप २०२० को पहिलो सेमिफाइनलमा मंगलबार राति इटली र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । लण्डनस्थित वेम्वली मैदानमा हुने खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ । यी दुई टोली युरोकपको नकआउट राउण्डमा भिड्न लागेको यो लगातार चौथो पटक हो । सन् २००८ / २०१२ मा स्पेनले इटलीलाई पराजित गरेको थियो भने २०१६ […]

काठमाडौं उपत्यकामा बाहिरी जिल्लाका गाडी पास लिएर भित्रिन पाउने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on काठमाडौं उपत्यकामा बाहिरी जिल्लाका गाडी पास लिएर भित्रिन पाउने.

काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट जोर-बिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सन्चालनमा आएका छन् । स्थानीय प्रशासनको अनुमतिमा बाहिरका सवारी साधनसमेत आजबाट काठमाडौं उपत्यका भित्रिने पाउने छन् । निषेधाज्ञा कायमै रहे पनि सबै प्रकारका सवारी साधनहरु चल्न थालेपछि काठमाडौं उपत्यकामा भीडभाड बढेको छ । आवागमन खुला भएसँगै मुख्य-मुख्य चोकहरुमा सवारी साधनहरुको जाम देखिन थालेको […]