Sajhamanch Archive

आईपीएलमा दिल्लीलाई पराजित गर्दै राजस्थान विजयी

Published: in खेलकुद, by . Leave a Comment on आईपीएलमा दिल्लीलाई पराजित गर्दै राजस्थान विजयी.

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलमा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै राजस्थान रोयल्स विजयी भएको छ । बिहीबार राति भएको खेलमा राजस्थानले क्यापिटल्सलाई ३ विकेटले पराजित गरेको हो । सुरुमा ब्याटिङ गरेको क्यापिटल्सले पूरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १४८ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य राजस्थानले १९।४ ओभरमै ७ विकेट गुमाएर पूरा गरेको […]

छलफल गर्न समय मिलोस् भनेर अधिवेशन अन्त्य गरें : मुख्यमन्त्री गुरुङ

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on छलफल गर्न समय मिलोस् भनेर अधिवेशन अन्त्य गरें : मुख्यमन्त्री गुरुङ.

 पोखरा । गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको निर्णय सार्वजनिक भएलगतै तीन दलले बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी थालेका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव ल्याउन लागेको थाहा पाएपछि बुधबार राति नै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसद अधिवेशन अन्त्य […]

गण्डकी प्रदेशसभाको अधिवेशन माग गर्दै, प्रदेश प्रमुखलाई पत्र

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on गण्डकी प्रदेशसभाको अधिवेशन माग गर्दै, प्रदेश प्रमुखलाई पत्र.

२ वैशाख, पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न विपक्षी दलले विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखसमक्ष निवेदन बुझाएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले बिहीबार प्रदेश प्रमुख कार्यालयका सचिव हरि वास्तोलालाई भेटी विशेष अधिवेशन माग गरेको निवेदन बुझाएका हुन् । प्रदेशसभाका एक चौथाइ सांसदले […]

झापामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

Published: in समाज, स्वास्थ्य, by . Leave a Comment on झापामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु.

काठमाडौँ । कोरोना सङ्क्रमणका कारण झापाका एकजना पुरुषको मृत्यु भएको छ । उनको शुक्रराज ट्राफिल सरुवा रोग अस्पताल टेकुमा उपचारका क्रममा निधन भएको अस्पतालका निर्देशक सागरराज भण्डारीले जानकारी दिए । विर्तामोड नगरपालिका(८ निवासी उनी केही समयअघि भारतको धार्मिक कार्यक्रममा गएर फर्किएका थिए । भारतबाट फर्किएलगत्तै बिरामी परेका उनमा स्वाथ्य समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना […]

सीईडीबीलाई २५ करोड रुपैयाँको आईपीओ जारी गर्न स्वीकृति

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on सीईडीबीलाई २५ करोड रुपैयाँको आईपीओ जारी गर्न स्वीकृति.

काठमाडौं । २५ करोड १८ लाख रुपैयाँ भन्दा बढीको आईपीओ आउने पक्का भएको छ । बिहीबार नेपाल धितोपत्र बोर्डले सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई आईपीओ जारी गर्न स्वीकृति प्रदान गरेको हो । सीईडीबी हाइड्रोपावरको आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । बोर्डले दिएको जानकारी अनुसार एक सय रुपैयाँ अंकति मूल्यमा कम्पनीले २५ लाख […]

एमाले सांसद रावलको घरमा ढुंगा प्रहार

Published: in मिडियाबाट साभार, राजनीति, समाज, by . Leave a Comment on एमाले सांसद रावलको घरमा ढुंगा प्रहार.

काठमाडौं । नेकपा एमालेका सांसद झपटबहादुर रावलले आफू बसेको घरमा बुधबार राति ढुंगामुढा भएका बताएका छन् । बिहीबार राज्य व्यवस्था समितिको बैठकमा सुरक्षा निकायलाई बोलाउँदा समयमा नआएको भन्दै उनले गृहमन्त्री बदलको ध्यानाकर्षण गरे । ‘म बसेको घरमा बुधबार राति १२ बजेतिर ५:१० मिनेटको अन्तरालमा पटकपटक ढुंगा प्रहार भयो । सुरक्षाकर्मी बोलाउन भनेर १०० मा फोन […]

आज बागमती प्रदेशसभाको बैठक बस्दै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on आज बागमती प्रदेशसभाको बैठक बस्दै.

काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले कार्यव्यवस्था परामर्श समितिबाट यसअघि तय गरेका कार्यसूची अनुसार बैठक बस्ने बताए । प्रतिपक्षी माओवादी केन्द्रले प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएको छ । बैठक सन्चालन हुन नसक्दा प्रदेश सार्वजनिक सडक तथा परिवहन […]

नेपाल समूहका सांसदसँग एक्लाएक्लै छलफल गर्दै ओली

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on नेपाल समूहका सांसदसँग एक्लाएक्लै छलफल गर्दै ओली.

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुसँग एक्लाएक्लै संवाद गरिरहेका छन् । केही दिनयता नेपाल समूहका सांसदहरुसँग ओलीले संवाद गरिरहेका हुन् । स्रोतका अनुसार ओलीले आफूलाई साथ दिन प्रस्ताव गरिरहेका छन् । ‘प्रधानमन्त्री समूहगत रुपमा छलफल गर्ने पक्षमा हुनुहुन्न । तर, व्यक्तिगत रुपमा नेताहरुसँग कुराकानी भइरहेको […]

१२३ जनाको नमुना परीक्षण गर्दा ७५ जनामा कोरोना संक्रमण पुष्टि

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on १२३ जनाको नमुना परीक्षण गर्दा ७५ जनामा कोरोना संक्रमण पुष्टि.

 काठमाडौं । बाँकेमा एकैदिन ७५ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । बाँकेका कारोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालमा १२३ जनाको पीसीआर परीक्षण गर्दा बुधबार ७५ जनामा संक्रमण पुष्टि भएको हो । फोकल पर्सन ओलीले अनलाइनखबरलाई भने, ‘स्वास्थ्यमा समस्या देखा परेपछि भेरी अस्पतालमा १२३ जनाको मंगलबार स्वाब संकलन गरिएको थियो […]

जसले माग पूरा गर्छ, उसैसँग मिलेर सरकारमा जान्छौं : राजेन्द्र महतो

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on जसले माग पूरा गर्छ, उसैसँग मिलेर सरकारमा जान्छौं : राजेन्द्र महतो.

जनकपुरधाम । जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले माग पूरा गर्ने दलसँग मिलेर सरकार बनाउने बताएका छन् । मंगलबार जनकपुरधाममा सञ्‍चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘ विगतमा कांग्रेस, एमाले र माओवादीसँग मुद्दा र माग पूरा गराउन आग्रह गरेकै हौं।तर त्यस बेला कसैले ध्यान दिएन् । अब जसले माग पूरा गर्छ, उसैसँग मिलेर सरकारमा […]