Sajhamanch Archive

देशले लकडाउन धान्न सक्दैन, महामारी नियन्त्रणमा गम्भीर बन्न कांग्रेसको आग्रह

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on देशले लकडाउन धान्न सक्दैन, महामारी नियन्त्रणमा गम्भीर बन्न कांग्रेसको आग्रह.

काठमाडौं । नेपाली कांग्रेसको कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि लकडाउन बाहेकका अरु विकल्प खोज्न सरकारलाई आग्रह गरेको छ । कांग्रेसको कोभिड १९ अनुगमन समितिले मंगलबार विज्ञप्ति जारी गरी देशले लकडाउन धान्न नसक्ने भन्दै महामारी नियन्त्रणका लागि अरु उपाय अवलम्बन गर्न आग्रह गरेको छ । ‘यस परिस्थितिमा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक […]

नोबेल अस्पतालमा शिशुको मृत्यु भएपछि आफन्तको विरोध

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on नोबेल अस्पतालमा शिशुको मृत्यु भएपछि आफन्तको विरोध.

विराटनगर । नोबेल मेडिकल कलेजमा प्रसुतिका क्रममा शिशुको मृत्यु भएपछि आफन्तले विरोध जनाएका छन् । उनीहरुले ७ दिनदेखि शिशुको शव जिम्मा नलिई आन्दोलन जारी राखेका छन् । इटहरी उपमहानगरपालिका–१ आपँगाछीकी सरिता प्रधानलाई प्रसुति गराउने क्रममा चैत २५ गते चिकित्सकले भ्याकुम प्रयोग गरेको र त्यसले गर्दा शिशुको टाउकोमा प्वाल परेको आफन्तको दावी छ । भ्याकुम प्रयोगबाट […]

एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ । यो अवधिमा अनलाइन कक्षामार्फत पठन पाठन गराउन स्वास्थ्य मन्त्रालयको सुझाव छ । अहिले देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको मन्त्रालयको विश्लेषण छ । यो चेन ब्रेक गर्न कम्तीमा ३० दिन विद्यालय […]

भोलि प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्ने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on भोलि प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्ने.

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशको नाममा सम्बोधन गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले भोलि बिहान ८ बजे सम्बोधन गर्ने तयारी भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए । ‘नयाँ वर्षको शुभकामना दिने गरी प्रधानमन्त्रीले सम्बोधन गर्दै हुनुहुन्छ’, उनले भने ।

८ महिनामा भित्रियो ६ खर्ब ४२ अर्ब, ८.६ प्रतिशतले बढ्यो रेमिट्यान्स

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, by . Leave a Comment on ८ महिनामा भित्रियो ६ खर्ब ४२ अर्ब, ८.६ प्रतिशतले बढ्यो रेमिट्यान्स.

काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिट्यान्स आप्रवाह भने निरन्तर बढिरहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आठ महिनाको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या करिब ७५ प्रतिशत भन्दा धेरैले घटेको छ । उता रेमिट्यान्स आप्रवाह भने सोही अवधिमा ८.६ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको ७ महिनाको […]

वैशाख ३ गते कर्णाली प्रदेश सभाको अधिवेशन बोलाउन सिफारिस

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on वैशाख ३ गते कर्णाली प्रदेश सभाको अधिवेशन बोलाउन सिफारिस.

सुर्खेत । कर्णाली प्रदेशसभाको सातौं अधिवेशन वैशाख ३ गतेका लागि आह्वान गर्न सिफारिस गरिएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभा बैठक आव्हान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो । वैशाख ३ गते दिउँसो २ बजे पहिलो बैठक बस्ने कर्णाली प्रदेश सरकारकी प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिइन् […]

आत्मालोचना गरेर पार्टीमा फर्किन माधव नेपाललाई ओलीको आग्रह

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on आत्मालोचना गरेर पार्टीमा फर्किन माधव नेपाललाई ओलीको आग्रह.

काठमाडौं । पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बनमा परेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई आत्मालोचना गरेर पार्टीमा फर्किन पार्टी अध्यक्ष केपी ओलीले आग्रह गरेका छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेपाललाई यस्तो ‘ललिपप’ देखाएका हुन् । प्रधानमन्त्री ओलीले पार्टीलाई ध्वस्त पार्न खोजे नेता नेपाललाई ठीक पार्ने […]

सेयर बजारमा नयाँ रेकर्ड, लघुवित्तमा आकर्षण

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on सेयर बजारमा नयाँ रेकर्ड, लघुवित्तमा आकर्षण.

काठमाडौं । साताको पहिलो कारोबार सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक बढेर बन्द भएको छ । नेप्से परिसूचक बढेपनि सबै कम्पनीहरुको सेयर मूल्य भने बढेको छैन । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने केही समूहका सबइन्डेक्स बढेका छन् भने केही घटेका छन् । समग्रमा बजार बढ्दा नेप्से परिसूचकले इतिहास रचेको छ । आइतबार नेप्से परिसूचक १७ […]

एमसीसीलाई संसदको बिजनेस बनाउन सांसद अधिकारीको आग्रह

Published: in मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on एमसीसीलाई संसदको बिजनेस बनाउन सांसद अधिकारीको आग्रह.

काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीलाई संसदको बिजनेस बनाउन आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै अधिकारीले सभामुखलाई यस्तो आग्रह गरेका हुन् । सांसद अधिकारीले एमसीसीसम्बन्धी प्रस्ताव संघीय संसदमै रहेको भन्दै सभामुखले बैठकमा पेश गर्नुपर्ने बताएका हुन् । एमसीसी कांग्रेस र माओवादीको संयुक्त सरकार हुँदा […]

इटहरीमा टिपरको ठक्करबाट एकजनाको मृत्यु

Published: in समाज, स्थानीय तह, by . Leave a Comment on इटहरीमा टिपरको ठक्करबाट एकजनाको मृत्यु.

 काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–१ आँपगाछी चोकमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । प्रदेश १–०२–००१ ख ४६६५ नम्बरको टिपरको ठक्करबाट इटहरी उपमहानगरपालिका–१ आँपगाछीका ७२ वर्षीय पूर्णबहादुर गुरूङको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।