Sajhamanch Archive

बर्दियामा बाघको आक्रमणबाट गैंडा गणकको मृत्यु

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on बर्दियामा बाघको आक्रमणबाट गैंडा गणकको मृत्यु.

काठमाडौं । बर्दियामा बाघको आक्रमणबाट गैंडा गणनामा खटिएका एकजना कर्मचारीको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा कार्यरत ठाकुरबाबा नगरपालिका–९ का ३१ वर्षीय पुलिसराम थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो । गैंडा गणनामा प्रयोग गरिएको हात्तीका लागि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र घाँस काट्दै गर्दा पुलिसरामलाई आइतबार साँझ करिब पाँच बजे बाघले आक्रमण गरेको थियो […]

२५ वर्षीया छोरीले दिइन् वुवालाई कलेजो

Published: in समाज, स्वास्थ्य, by . Leave a Comment on २५ वर्षीया छोरीले दिइन् वुवालाई कलेजो.

काठमाडौं । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ४४ वर्षीय पुरुषको सफल कलेजो प्रत्यारोपण गरिएको छ । भक्तपुरका उनलाई २५ वर्षीया छोरीले कलेजो दान गरेको केन्द्रका निर्देशक डा. प्रेमराज ज्ञवालीले जानकारी दिए । उनका अनुसार केन्द्रमा कार्यरत डा. छेतेन योञ्जन, डा. अनिसा तिवारी, डा। ललित दास, एनेस्थेसियामा डा. आरती राई, डा. सुशील तामाङ तथा नर्सहरु […]

भारतमा एकैदिन ९२ हजार ९९४ जना कोरोना संक्रमण

Published: in विश्व समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on भारतमा एकैदिन ९२ हजार ९९४ जना कोरोना संक्रमण.

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा करिब ९३ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय मिडियाहरुका अनुसार पछिल्लो पटक ९२ हजार ९९४ जना नयाँ संक्रमित फेला परेका हुन् । भारतमा साढे ६ महिनाको अवधिमा यति धेरै संक्रमित फेला परेको यो पहिलो पटक हो । यसअघि १९ सेप्टेम्बरमा ९२ हजार ५७४ जनामा कोरोना संक्रमण […]

अमेरिकाको संसद भवन अगाडि आक्रमण

Published: in विश्व समाचार, by . Leave a Comment on अमेरिकाको संसद भवन अगाडि आक्रमण.

काठमाडौं । अमेरिकाको संसद भवन युएस क्यापिटल बिल्डिङ अगाडि भएको आक्रमणमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ । केही घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ । यो घटनापछि संसद भवन वरपर सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । प्रहरीका अनुसार एक कार चालकले चक्कुबाट आक्रमण गरेका थिए । सुरुमा ब्यारिकेडमा कार ठोक्काएपछि उनले प्रहरी अधिकारीमाथि आक्रमण गरेका थिए […]

राष्ट्रपति भण्डारीले गरिन् मेलम्चीको पानी वितरणको सुरुवात

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on राष्ट्रपति भण्डारीले गरिन् मेलम्चीको पानी वितरणको सुरुवात.

काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरणको उद्घाटन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ढुंगेधाराबाट पानी खसालेर उद्घाटन गरिन् । त्यस क्रममा राष्ट्रपति भण्डारीले पानीको फोहोरोको पनि उद्घाटन गरेकी छन् । सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी चैत १५ देखि काठमाडौंमा वितरण सुरु गरिएको छ । हाल काठमाडौं उपत्यकाका १५ हजार घरधुरीमा परीक्षणका रुपमा […]

गुणस्तरीय शिक्षाका लागि शिक्षककै गुणस्तर बढाउनुपर्छ : प्रधानमन्त्री केपी शर्मा ओली

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, by . Leave a Comment on गुणस्तरीय शिक्षाका लागि शिक्षककै गुणस्तर बढाउनुपर्छ : प्रधानमन्त्री केपी शर्मा ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय शिक्षाका लागि शिक्षकको गुणस्तर वृद्धि गर्नुपर्ने बताएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत छनोटमा परेका विद्यालयको विवरण प्रस्तुत गर्ने कार्यक्रममा उनले शिक्षकको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन् । विद्यार्थीको ध्यानाकर्षण गर्न सक्ने, विद्यार्थीले बुझ्ने गरी पढाउन सक्ने र शिक्षण विधि तथा पद्धतिमा ध्यान […]

पहिलो वर्षका लागि स्मार्ट लाइसेन्सको साटो क्यूआर कोडसहित कार्ड दिने तयारी

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on पहिलो वर्षका लागि स्मार्ट लाइसेन्सको साटो क्यूआर कोडसहित कार्ड दिने तयारी.

काठमाडौं । सरकारले ट्रायल पास गरेको एक वर्षसम्मको अवधिका लागि छुट्टै सवारी चालक अनुमतिपत्र लाइसेन्स जारी गर्ने भएको छ । चालकले एक वर्षसम्म परीक्षण कालको रुपमा बिताउनुपर्ने भन्दै सो अवधिका लागि छुट्टै कागजी लाइसेन्स जारी गर्ने तयारी भएको हो । विभागका महानिर्देशक नमराज घिमिरे एक वर्षका लागि क्विक रेस्पोन्स क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स जारी गरिने […]

भारतमा ७२ हजार बढी कोरोना संक्रमित एकैदिन थपिए

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य, by . Leave a Comment on भारतमा ७२ हजार बढी कोरोना संक्रमित एकैदिन थपिए.

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस कोभिड–१९ का ७२ हजार ३३० संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा थप ४५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना संक्रमितको संख्या एक करोड २२ लाख नाघेको छ । एक लाख ६२ हजारभन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको छ […]

माओवादी केन्द्रले समर्थन फिर्ताका लागि अझै केही दिन पर्खने

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on माओवादी केन्द्रले समर्थन फिर्ताका लागि अझै केही दिन पर्खने.

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थनबारे अझै केही दिन निर्णय नगर्ने भएको छ । शनिबार वा आइतबार स्थायी कमिटीको बैठक बसेर यसबारे निर्णय गर्ने नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए । बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादीका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठकमा दलहरुसँग भएको वार्ताको ब्रिफिङ हुनुका साथै पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण भएको नेताहरुले […]

दूध ढुवानीका साधनलाई सडकमा अब एम्बुलेन्स सरह प्राथमिकता

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on दूध ढुवानीका साधनलाई सडकमा अब एम्बुलेन्स सरह प्राथमिकता.

काठमाडौं । दूध ढुवानीका साधनहरुले सडकमा अब एम्बुलेन्स सरह प्राथमिकता पाउने भएका छन् । सरकारले प्रदान गर्ने विशेष प्रकारको लोगो टाँसिएका त्यस्ता साधनलाई सडकमा कसैले पनि अवरोध गर्न नपाइने र एम्बुलेन्स सरह नै प्राथमिकता दिनुपर्ने व्यवस्था कार्यान्वयनमा आएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । दूग्ध ढुवानीमा यस्तो सुविधा दिने नेपाल विश्वकै पहिलो र एक […]