कार्कीलाई न्याय दिन किन ढिलाई ?
Published: Leave a Comment on कार्कीलाई न्याय दिन किन ढिलाई ?.
by .अर्जुनधारा । छिमेकीको घेराबन्दीमा परेका अर्जुनधारा नगरपालिका वडा नं. ९ देवर्षी टोलका अम्बरबहादुर कार्कीले आफ्नो घर आवतजावत गर्ने बाटो नपाएको भन्दै मानव अधिकारवादी गुहारेका छन् । विगत ४० वर्षदेखि उपभोग गर्दै आएको सार्वजनिक बाटो स्थानीय इन्द्रसिंह बस्नेत, पूर्ण बस्नेत, हेम बस्नेत र खड्ग सापकोटाले पूर्णरुपमा छेकाबारा लगाई हिंडडुल गर्न प्रतिवन्ध गरिदिए पछि जनप्रतिनिधिसँग अनुरोध गर्दा […]