सिलगडी–चारआली पेट्रोलियम पाइपलाइनका लागि पाँच अर्ब लाग्ने
Published: Leave a Comment on सिलगडी–चारआली पेट्रोलियम पाइपलाइनका लागि पाँच अर्ब लाग्ने.
by .काठमाडौं । भारतको सिलगडीबाट झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन ओछ्याउन र भण्डारण स्थल बनाउन करिब ५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। सिलगडी–चारआली पाइपलाइनका लागि गरिएको पूर्वसम्भाव्यता अध्ययनले यो परिमाणमा खर्च लाग्ने देखाएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा राजेश बर्माले लेखेका छन् । नेपाल आयल निगमले पुलचोक इन्जिनियर कलेजलाई पूर्वसम्भाव्यता (प्रि फिजिविलिटी) अध्ययनको जिम्मा दिएको थियो। कलेजका […]