Sajhamanch Archive

रोजगारीमा गएका आठ नेपाली साउदी जेलमा

Published: (Updated: ) in परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on रोजगारीमा गएका आठ नेपाली साउदी जेलमा.

काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा एउटै म्यानपावरबाट साउदी अरब पुगेका आठ जना नेपाली साउदी जेलमा कष्टकर जीवन बिताउन बाध्य भएका छन्। गत वर्ष माघमा साउदी पुगेका उनीहरू तीन महिनादेखि साउदीस्थित सफरा जेलमा छन्। पीडित राम बिहारी महत्तोका भाइ खुशीलाल महत्तोले परराष्ट्र मन्त्रालय मार्फत पत्राचार गर्दा पनि सुनुवाइ हुन नसकेको बताए। उनले एक हप्ताअघि उद्दारका लागि […]