अविलम्ब बैठक राखी विवाद समाधान गर्न नेकपा अनुशासन आयोगका अध्यक्ष बोहराको पत्र
Published: Leave a Comment on अविलम्ब बैठक राखी विवाद समाधान गर्न नेकपा अनुशासन आयोगका अध्यक्ष बोहराको पत्र.
by .नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा नेकपाको भूमिका अत्यन्त महत्वपूर्ण रहिआएको छ । समाजलाई रुपान्तरण गर्ने प्रक्रियामा यसले गरेको संघर्षलाई हामी कसैले इन्कार गर्न मिल्दैन । यस्तो महत्वपूर्ण भूमिका भएको पार्टीमा हिजो आज दिनहुँजसो सम्पूर्ण जनसमुदाय र आमपार्टीपंक्तिलाई निराश पार्ने “गालिगलौज” “निन्दा भत्र्सना” “आरोप–प्रत्यारोप” र “पार्टी विभाजन” जस्ता सुन्नै नसकिने अत्यन्त अप्रिय कुराहरु सार्वजनिक सञ्चारमाध्यमबाट आउने […]