आशा–निराशामिश्रित सय दिन
Published: (Updated: ) Leave a Comment on आशा–निराशामिश्रित सय दिन.
by .राजनीतिमा सय दिन पनि एक युग हुन सक्छ भन्ने मान्यताले लोकतान्त्रिक राज्य प्रणालीमा सरकारको पहिलो सय दिन अर्थात् ‘मधुमास’ उसको सामर्थ्य चिन्ने, भावी कार्यदिशाबारे आशाको सन्देश दिँदै जनताका लागि काम गर्न थालेको भनी विश्वासी छवि निर्माण गर्ने र आफ्नो पहिलो प्रभावको सुवास छर्ने समय हो । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले कात्तिक ३ मा आफ्नो कार्यकालको […]