Sajhamanch Archive

हरियो चियापत्तीको मूल्य उच्च तर उत्पादनमा भने ह्रास

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, by . Leave a Comment on हरियो चियापत्तीको मूल्य उच्च तर उत्पादनमा भने ह्रास.

बिर्तामोड । हरियो चियापत्तीले यसवर्ष अहिलेसम्मकै उच्च मूल्य पाएको छ । झापामा अहिले हरियो पत्ती प्रतिकेजी ४० रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको छ । सीटीसी चियाको हरियो पत्तीले अहिलेसम्म यो मूल्य पाएको थिएन । सबैभन्दा कम गुणस्तरको पत्ती पनि प्रतिकेजी ३० रुपैयाँमा बिक्री भइरहेको चिया उद्योगी बताउँछन् । साउन महिना चियाको मध्य सिजन हो । ठूलो […]