‘अहिलेसम्म नेपाली समुदाय महामारीबाट बच्न सफल नै छौं’
Published: Leave a Comment on ‘अहिलेसम्म नेपाली समुदाय महामारीबाट बच्न सफल नै छौं’.
by .म अमेरिकाको आर्लिंटन, भर्जिनियाँमा करिव ७ वर्षदेखि निरन्तर बसिरहेको छु । भर्जिनियाको नजिकै रहेको राज्य वासिंटन डिसी हो । वासिंटन डिसीमा रहेको अमेरिकी राष्ट्रपति भवन पुग्न यहाँबाट करिब १०–१२ मिनेटको ड्राइभिंग दूरीमा छ । यहाँबाट मेट्रो ट्रेन, मेट्रो बसबाट अधिकांश मानिस वासिंटन डिसी जानसक्ने भएकोले भर्जिनियाँमा आवासीय क्षेत्र बढी छन् । डिसीभन्दा भर्जिनियाँ बस्न र […]