Sajhamanch Archive

पछिल्लो २४ घन्टामा नेपालमा थप १५२ जनामा कोरोना सङ्क्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on पछिल्लो २४ घन्टामा नेपालमा थप १५२ जनामा कोरोना सङ्क्रमण.

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप एक सय ५२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४२ सय १३ जनाको पीसीआर परीक्षण गर्दा एक सय ५२ जनामा सङ्क्रमण देखिएको र अहिलेसम्म कोरोना पोजेटिभ हुनेको सङ्ख्या दुई लाख ७७ हजार चार सय ६१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै थप ६५ […]

फ्रान्समा चार हप्ता लकडाउन, स्कुल पनि बन्द

Published: in विश्व समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on फ्रान्समा चार हप्ता लकडाउन, स्कुल पनि बन्द.

काठमाण्डौ । फ्रान्समा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि चार हप्ताका लागि लकडाउन गरिएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोले पर्सि शनिवारदेखि चार हप्ता लकडाउनको घोषणा गरेका छन् । एक टेलिभिजनमा सम्बोधन गर्दै उनले लकडाउनको अवधिमा अत्यावश्यक वस्तुका पसल खुला रहने तर तीन हप्तासम्म स्कुल भने बन्द हुने बताएका छन् । लकडाउनको अवधिभर मानिसले घरमै बसेर काम […]

भारतमा भेटिएका सात बालिका र किशोरीलाई आजै राति नेपाल ल्याइने

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on भारतमा भेटिएका सात बालिका र किशोरीलाई आजै राति नेपाल ल्याइने.

महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिका ८ धर्मपुरबाट हराएर भारतमा भेटिएका सात जना बालिका तथा किशोरीलाई बुधवार आजै राति नेपाल ल्याइने भएको छ । हराएका बालिका भारतमा फेला परेपछि नेपाल प्रहरी र अभिभावक भारतको सितामढी गएका छन् । बालिका र किशोरीलाई बिहीवार भोलि परिवारको जिम्मा लगाइने भङ्गाहा नगरपालिकाका मेयर संजिवकुमार साहले जानकारी दिए । मङ्गलवार दिउँसो […]

मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता

Published: in मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता.

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्तावबाट नाम फिर्ता लिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट नेकपाको खनाल– नेपाल समूहका १६ जना सांसदले सामूहिक रुपमा नाम फिर्ता लिएका हुन् । प्रदेश १ का प्रस्तावित मुख्यमन्त्रीसमेत रहेका भीम आचार्यसहित १६ जना प्रदेशसभा सदस्यले […]

ऐँसेलुखर्क गाउँपालिकाको वडा कार्यालयमा लागेको ताला १३ दिनपछि खुल्यो

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on ऐँसेलुखर्क गाउँपालिकाको वडा कार्यालयमा लागेको ताला १३ दिनपछि खुल्यो.

खोटाङ । खोटाङको ऐँसेलुखर्क गाउँपालिका २ बाकाचोल वडा कार्यालयमा लागेको ताला १३ दिनपछि खोलिएको छ । वडाध्यक्ष सन्तवीर तामाङले एकल ढङ्गले बिस्काम खोलाको पानी अन्यत्र लैजान अनुमति दिएको भन्दै असन्तुष्ट स्थानीयबासिन्दाले गएको चैत ४ गते वडा कार्यालयमा ताला लगाएका थिए । गाउँपालिका अध्यक्ष विश्वनाथ निरौला, उपाध्यक्ष पुष्पकला भुजेल, वडाध्यक्ष सन्तवीर तामाङ तथा निवेदककातर्फबाट वडा सदस्य […]