Sajhamanch Archive

युरोपा लिग :  ग्रानडासँगको खेलमा म्यानचेस्टर युनाइटेड विजयी

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on युरोपा लिग :  ग्रानडासँगको खेलमा म्यानचेस्टर युनाइटेड विजयी.

काठमाडौं । युरोपा लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले ग्रानडालाई २–० गोल अन्तरले पराजित गरेको छ । गएराति भएको खेलमा विजयी भएसँगै म्यानचेस्टर युनाइटेडले सेमिफाइनलको यात्रा बलियो बनाएको छ । म्यानचेस्टर युनाइटेडलाई जिताउन रासफोर्डले ३१ औं मिनेटमा र ब्रुनो फर्नान्डेसले ९० औं मिनेटमा १र१ गोल गरेका हुन् । खेलको इन्जुरी समयमा फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई २.० […]

सासंद पद रिक्त रहेकोबारे संसद् सचिवालयले निर्वाचन आयोगलाई जानकारी गराउने

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सासंद पद रिक्त रहेकोबारे संसद् सचिवालयले निर्वाचन आयोगलाई जानकारी गराउने.

काठमाडौं । प्रतिनिधि सभाका चार सांसदको पद रिक्त भएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा सभामुख अग्नि सापकोटाले नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका चार सांसदको पद खारेज भएको जानकारी गराएसँगै औपचारिक रूपमा बिहीवारदेखि चार सांसदको पद रिक्त भएको हो । प्रतिनिधि सभा चुनावमा प्रत्यक्ष निर्वाचित सांसदहरू अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली ४ […]

राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको फाइनल खेल आज

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको फाइनल खेल आज.

काठमाडौं । राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । त्रिपुरेश्वरमा रहेको राखेपको कर्भडहलमा आज महिलातर्फको फाइनलमा न्यू डाइमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने छन् । खेल बिहान साढे ११ बजे हुनेछ । यस्तै, पुरुषतर्फको फाइनलमा एपीएफ क्लब र हेल्प नेपाल खेल्नेछन् । यो खेल दिउँसो साढे ३ बजे […]

भारतमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख नाघ्यो

Published: in विश्व समाचार, स्वास्थ्य, by . Leave a Comment on भारतमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख नाघ्यो.

काठमाडौं । भारतमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख नाघेको छ । गएको २४ घण्टामा १ लाख २६ हजारभन्दा धेरै सङ्क्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख १० हजार पुगेको वर्ल्डओमिटरले जनाएको छ । भारतमा गएको २४ घण्टामा ६ सय ८४ जनाको ज्यान गएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १ लाख […]

बिस्केट जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on बिस्केट जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश.

काठमाडौं । भक्तपुरमा हरेक वर्ष आठ रात नौ दिन मनाइने बिस्काः बिस्केट जात्रा नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले जात्रा, पर्व मनाउँदा यसको महामारी फैलिन सक्ने भन्दै जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र डीसीसीएमसीको बैठकले जात्रा पर्व सञ्चालनलाई औपचारिकता एवम् पूजामा मात्रै सीमित गर्ने नर्णय गरेको थियो […]

सुदूरपश्चिम मेयर कप महिला टी–२० को फाइनलमा

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on सुदूरपश्चिम मेयर कप महिला टी–२० को फाइनलमा.

काठमाडौं । लुम्बिनी प्रदेशमाथि आठ विकेटको जित निकाल्दै सुदूरपश्चिम प्रदेश राजधानीमा चलिरहेको ललितपुर मेयर कप महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको मैदानमा बुधवार भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई हराउँदै विभागीय टोली एपीएफसँगको भेट पक्का गरेको हो । एपीएफ एक खेलअघि नै फाइनल पुगिसकेको छ । लुम्बिनीले दिएको ७३ रनको लक्ष्य […]

पत्रकार महासङ्घको चुनाव : २ बजेसम्म ५५ प्रतिशत मत खस्यो

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on पत्रकार महासङ्घको चुनाव : २ बजेसम्म ५५ प्रतिशत मत खस्यो.

काठमाडौं । नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्व चयनका लागि अहिले मतदान चलिरहेको छ । काठमाण्डौ उपत्यकासहित देशभर महासङ्घले तोकेको केन्द्रमा बिहान ९ बजेदेखि मतदान भइरहेको छ । दिउँसो २ बजेसम्म ५५ प्रतिशत मतदान भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । ७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ ठाउँमा र एक एसोसिएटको दशरथ रङ्गशालामा […]

वायु प्रदूषण, तत्काल सुधार नहुने संकेत

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on वायु प्रदूषण, तत्काल सुधार नहुने संकेत.

काठमाडौं । नेपालको वायु प्रदूषण तत्काल सुधार नहुने भएको छ । काठमाण्डौसहित देशका विभिन्न ठाउँको वायु प्रदूषण फेरि बढ्न थालेको र तत्काल सुधार हुने सम्भावना नदेखिएको वातावरण विभागले जनाएको छ । काठमाण्डौ अहिले पनि विश्वकै प्रदूषित सूचीको एक नम्बरमा रहेको छ । काठमाण्डौको कीर्तिपुर, रत्नपार्क, भक्तपुर, भैंसेपाटीलगायत ठाउँसहित चितवनको भरतपुर, धनगढीलगायत ठाउँहरुमा वायु प्रदूषण उच्च […]

आज पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान हुँदै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on आज पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान हुँदै.

काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । काठमाण्डौ उपत्यकासहित देशभर महासंघले तोकेको केन्द्रमा बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ । ७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ स्थानमा र एक एसोसियटको दशरथ रङ्गशालामा गरी ९७ केन्द्र तोकिएको छ । केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष […]

थ्री स्टारलाई ४–० ले हराउँदै पुलिस आहा रारा गोल्ड कपको अन्तिम चारमा

Published: in खेलकुद, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on थ्री स्टारलाई ४–० ले हराउँदै पुलिस आहा रारा गोल्ड कपको अन्तिम चारमा.

कास्की । पोखरामा भइरहेको १९ औँ संस्करणको आहा रारा गोल्ड कप प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । पोखरा रङ्गशालामा मङ्गलवार नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई चार–शून्यले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्दा सेमिफाइनल समीकरण पूरा भएको हो । वाग्मती गोल्ड कपको उपाधि जितेर पोखरा भ्रमण गरेको टोली थ्री स्टारलाई पुलिसले पराजित गरेर […]