Sajhamanch Archive

सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढ्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज, by . Leave a Comment on सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढ्यो.

काठमाडौं । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ । हिजो तोलामा ८७ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज तीन सय रुपैयाँले बढेर तोलाको ८७ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै आज चाँदीको भाउ भने यथावत रहेको छ ।

प्रशासनद्वारा बिस्केट जात्रा मनाउन रोक

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on प्रशासनद्वारा बिस्केट जात्रा मनाउन रोक.

भक्तपुर । आठ रात नौ दिनसम्म भक्तपुरमा भव्यरूपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक पर्व बिस्केट जात्रा मनाउन जिल्ला प्रशासन कार्यालय भक्तपुरले रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले जात्रा, पर्व मनाउँदा यसको महामारी फैलिनसक्ने भन्दै जिल्लास्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र डीसीसीएमसीको बैठकले जात्रा पर्व सञ्चालनलाई औपचारिकता एवं पूजामा मात्रै सीमित गर्ने निर्णय […]

आज वाग्मती प्रदेशको प्रदेशसभा बैठक बस्दै

Published: in मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on आज वाग्मती प्रदेशको प्रदेशसभा बैठक बस्दै.

मकवानपुर । आज वाग्मती प्रदेशको प्रदेशसभा बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने सातौँ अधिवेशन बैठकमा कार्यव्यवस्था परामर्श समितिको बैठकबाट निर्णय भएर आएको कार्यसूचीहरु प्रस्तुत हुनेछन् । प्रदेशसभाको बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ । यस्तै बैठकमा राष्ट्रिय सरोकारसँग सम्बन्धित विषयको प्रस्तावबारे पनि जानकारी दिइने प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । […]

नेपालमा वायु प्रदूषण फेरि बढ्न थाल्यो, काठमाडौं विश्वकै प्रदूषित सूचीको एक नम्बरमा

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on नेपालमा वायु प्रदूषण फेरि बढ्न थाल्यो, काठमाडौं विश्वकै प्रदूषित सूचीको एक नम्बरमा.

काठमाडौं । नेपालमा वायु प्रदूषण फेरि बढ्न थालेको छ । केही दिनअघि केही सुधार भए पनि काठमाण्डौसहित देशका विभिन्न ठाउँको वायु प्रदूषण फेरि बढ्न थालेको वातावरण विभागले जनाएको छ । काठमाण्डौ अहिले पनि विश्वकै प्रदूषित सूचीको एक नम्बरमा रहेको छ । नेपालको वायु प्रदूषणको अवस्था मापन गर्ने एक्यूआई अहिले पनि ३ सयभन्दा माथि रहेको छ । […]

मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता.

विराटनगर । प्रदेश नम्बर एक सरकारप्रतिको अविश्वास प्रस्ताव फिर्ता भएको छ । प्रदेश सभाको सातौँ एवम् हिउँदे अधिवेशनको चौथो बैठकमा संविधानको धारा १८८ (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १२९ (१ )बमोजिम दर्ता भएको प्रदेश नं १ को मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता भएको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए । अविश्वासको प्रस्तावको […]

महाराष्ट्रमा कर्फ्यु र लकडाउन घोषणा

Published: in समाज, स्वास्थ्य, by . Leave a Comment on महाराष्ट्रमा कर्फ्यु र लकडाउन घोषणा.

काठमाडौं । कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिएपछि भारतको महाराष्ट्र राज्यमा कर्फ्यु र लकडाउनको घोषणा गरिएको छ । रातको समयमा कर्फ्यु लगाइने भएको छ । राति ८ बजेदेखि बिहान ७ बजेसम्म कर्फ्यु लागू हुनेछ । नागरिकलाई घरबाहिर ननिस्किन भनिएको छ । शुक्रवार राति आठ बजेदेखि पूर्णरूपमा लकडाउन लागू हुनेछ । जुन सोमवार बिहान सात बजेसम्म कायम […]

ललितपुर मेयर कप : लुम्बिनी र प्रदेश १ खेल्दै

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on ललितपुर मेयर कप : लुम्बिनी र प्रदेश १ खेल्दै.

ललितपुर । ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेटमा आज लुम्बिनी र प्रदेश १ खेल्दैछन् । खेल कीर्तिपुर मैदानमा दिउँसो एक बजे सुरु हुनेछ । हिजो भएको खेलमा मेयर ११ ले लुम्बिनी प्रदेशलाई २७ रनले हराएको थियो । अस्ति भएको पहिलो खेलमा प्रदेश(१ एपीएफसँग आठ विकेटले पराजित भएको थियो । प्रतियोगितामा एपीएफ, प्रदेश १, सुदूरपश्चिम, लुम्बिनी […]

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, by . Leave a Comment on पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो.

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । आइतवार राति १२ बजेपछि लागू हुने गरी निगमले मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य दुईरदुई रुपैयाँका दरले बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय २० रुपैयाँ पुगेको छ भने डिजल र मट्टीतेलको मूल्य […]

न्यायाधीशद्वय चुडाल र सुवेदीको संसदीय सुनुवाइ वैशाख ३ गते

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on न्यायाधीशद्वय चुडाल र सुवेदीको संसदीय सुनुवाइ वैशाख ३ गते.

काठमाडौं । सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको संसदीय सुनुवाइ आउँदो वैशाख ३ गते हुने भएको छ । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशद्वय चुडाल र सुवेदीलाई सुनुवाइका लागि वैशाख ३ गते बोलाउने निर्णय गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । समितिको आइतवारको बैठकले उनीहरूविरुद्ध परेको उजुरी सम्बन्धमा उजुरीकर्तालाई बोलाएर […]

इटालियन सिरी ए : युभेन्टस् र टोरिनोको खेल बराबरीमा

Published: in खेलकुद, by . Leave a Comment on इटालियन सिरी ए : युभेन्टस् र टोरिनोको खेल बराबरीमा.

काठमाडौं । इटालियन सिरी एु फुटबलमा साविक विजेता युभेन्टस् र टोरिनोले बराबरी खेलेका छन् । राति भएको खेलमा युभेन्टस् र टोरिनोले २/२ गोलको बराबरी खेलेका हुन् । खेलको १३ औं मिनेटमा फेड्रिकोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । तर, खेलको २७ औं मिनेटमा एन्टोनियो सनाब्रियाले गोल गर्दै टोरिनोलाई १/१ गोलको बराबरीमा फर्काए । खेलको […]