Sajhamanch Archive

बाढीपहिरोले देशका १६ वटा सडक बन्द

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on बाढीपहिरोले देशका १६ वटा सडक बन्द.

काठमाडौं । बाढी र पहिरोका कारण देशका १६ वटा सडक बन्द भएका छन् । मनसुन सुरु भएपछि पहिरो तथा बाढीका कारण बन्द भएका राजमार्गसहितका ५१ वटा सडकमध्ये २४ वटा एकतर्फी सञ्चालनमा आएका छन् । एघार वटा सडक भने मर्मतपछि नियमित सञ्चालनमा आइसकेका छन् । पछिल्लो पटक खोड्पे–चैनपुर सडक अन्तर्गत बझाङको तमैलमा मर्मतपछि सडक खुलेको छ […]

आज युरो कपमा दुई वटा खेल, नकआउटमा पुग्ने अर्को टोलीको टुङ्गो लाग्दै

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on आज युरो कपमा दुई वटा खेल, नकआउटमा पुग्ने अर्को टोलीको टुङ्गो लाग्दै.

काठमाडौं । युरो कप फुटबलमा आज समूह ए का दुई वटा खेल हुँदैछन् । राति पौने १० बजे हुने खेलमा इटली र वेल्स खेल्दैछन् । इटली यसअघि स्विजरल्यान्ड र टर्कीलाई हराएर अन्तिम १६ मा पुगिसकेको छ । आज विजयी भएमा इटली समूह विजेता बन्नेछ । वेल्सले आजको खेल जितेमा या बराबरीमा रोकिएमा पनि नकआउट चरणमा […]

तामाकोशीमा थुनिएको नदी खोलिएपछि बाढी आउने जोखिम कम

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on तामाकोशीमा थुनिएको नदी खोलिएपछि बाढी आउने जोखिम कम.

काठमाडौं । थुनिएको नदीलाई चिनियाँ पक्षले खोल्न थालेपछि तामाकोशी नदी तटीय क्षेत्रको जोखिम कम भएको छ । तिब्बतमा आएको पहिरोले थुनेको नदी बिस्तारै खोलेपछि तामाकोशी नदीमा पानीको बहाव बढेको र बाढीको जोखिम भने कम भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालले जानकारी दिए । थुनिएको नदी खोल्ने क्रममै रहेकोले तटीय क्षेत्रमा […]

कुवेतले अगस्ट १ देखि दुवै डोज खोप लगाएका विदेशी नागरिकलाई प्रवेश अनुमति दिने

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, by . Leave a Comment on कुवेतले अगस्ट १ देखि दुवै डोज खोप लगाएका विदेशी नागरिकलाई प्रवेश अनुमति दिने.

काठमाडौं । कुवेतले अनुमति दिएको कोरोना विरुद्धको दुवै डोज खोप लगाएका विदेशी नागरिकलाई आउँदो अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने भएको छ । कोरोना महामारी नियन्त्रणका लागि कुवेतले गएको फेब्रुअरी महिनादेखि विदेशी नागरिकको प्रवेशमा लगाएको प्रतिबन्ध दुवै डोज खोप लगाएकाहरूलाई आउँदो अगस्ट १ देखि खुला गर्ने निर्णय गरेको हो । कुवेतले पाँच कम्पनीका खोपलाई अनुमति […]

मेलम्ची बाढीमा हराइरहेका अर्का एक जनाको शव सिन्धुलीमा भेटियो

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on मेलम्ची बाढीमा हराइरहेका अर्का एक जनाको शव सिन्धुलीमा भेटियो.

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा बाढीमा परेर हराइरहेका अर्का एक जनाको शव भेटिएको छ । बिहान सिन्धुलीमा शव भेटिएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए । शव चिनियाँ नागरिकको भएको हुनसक्ने अनुमान गरिएको छ । यसअघि हिजो पनि एक चिनियाँ नागरिकको शव भेटिएको थियो । बाढीमा तीन जना चिनियाँ नागरिक हराइरहेका थिए । अर्का एक […]

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित.

सुर्खेत । कर्णाली प्रदेश सरकारले पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सर्वोच्च अदालतको आदेशले पुनर्बहाली भएका सांसदहरूले पार्टीको ह्विप उल्लङ्घन गरेसँगै नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको भए पनि एमालेका सांसदहरू […]

सुदूरपश्चिम प्रदेश : ओली पक्षका ७ सांसदको पद तत्काललाई जोगियो, निलम्बनको पत्र प्रदेश सभामा नपठाइने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on सुदूरपश्चिम प्रदेश : ओली पक्षका ७ सांसदको पद तत्काललाई जोगियो, निलम्बनको पत्र प्रदेश सभामा नपठाइने.

कैलाली । सुदूरपश्चिम प्रदेशका सात जना प्रदेश सभा सदस्यको सांसद पद तत्कालका लागि जोगिएको छ । पार्टीको ह्विप उल्लङ्घन गरेको भन्दै यसअघि संसदीय दलको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका सात जना प्रदेश सभा सदस्यलाई निलम्बन गर्ने निर्णय गरेको थियो । अहिले संसदीय दलको सदस्यबाट मात्रै हटाइएको र सांसद पदबाट निलम्बन गरिएको पत्र प्रदेश […]

पहिरोको कारण गुल्मीको तम्घास–रिडी र रिडी–रुद्रवेणी सडकखण्ड ठप्प

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on पहिरोको कारण गुल्मीको तम्घास–रिडी र रिडी–रुद्रवेणी सडकखण्ड ठप्प.

गुल्मी । लगातारको वर्षाका कारण पहिरो खसेपछि गुल्मीको तम्घास/रिडी र रिडी/रुद्रवेणी सडकखण्ड ठप्प भएको छ । तम्घासररिडी सडकखण्ड अन्तर्गत रेसुङ्गा नगरपालिका-१३ को भगाँरी खोलामा गएराति पहिरो खसेपछि सडक बन्द भएको हो । त्यसैगरी गुल्मीकै रिडी/रुद्रवेणी सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका-२ साँघुरेमा बिहान सडक माथिबाट चट्टानसहितको ठूलो पहिरो खसेपछि यो सडक पनि ठप्प भएको छ । सडक […]

कर्णाली प्रदेशमा एमालेका चार सांसदको पुनर्बहाली भएसँगै सरकार परिवर्तनको कसरत

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कर्णाली प्रदेशमा एमालेका चार सांसदको पुनर्बहाली भएसँगै सरकार परिवर्तनको कसरत.

काठमाडौं । निलम्बनमा परेका नेकपा एमालेको खनाल–नेपाल समूहका कर्णाली प्रदेशका चार सांसदलाई सर्वोच्च अदालतले पुनर्बहाली गरेसँगै प्रदेश सरकार परिवर्तनको कसरत सुरु भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकार परिवर्तन गरेर आफ्नो नेतृत्वमा एकल सरकार बनाउने एमालेको तयारी छ । सर्वोच्च अदालतले प्रदेश सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई अन्तरिम […]

नेप्से तीन हजार अङ्कको कीर्तिमान विन्दुमा, आज पनि १९ अर्ब रुपैयाँको कारोबार

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on नेप्से तीन हजार अङ्कको कीर्तिमान विन्दुमा, आज पनि १९ अर्ब रुपैयाँको कारोबार.

काठमाडौं । शेयर बजार परिसूचक नेप्सेले तीन हजार अङ्कको कीर्तिमानी विन्दु पार गरेको छ । नेप्से सोमवार (आज) ४२ दशमलव ७२ अङ्कले बढेर तीन हजार २५ दशमलव ८३ विन्दुमा पुगेको छ । नेपाली शेयर बजारको इतिहासमा नेप्से पहिलो पटक तीन हजारको विन्दुमा पुगेको हो । आज बैंकिङ समूहको शेयर साढे ५२ अङ्कले, होटलको एक सय […]