Sajhamanch Archive

झापामा बायोग्यास कारखानामा आगलागी

Published: in मिडियाबाट साभार, समाज, स्थानीय तह, by . Leave a Comment on झापामा बायोग्यास कारखानामा आगलागी.

झापा । मेचीनगर नगरपालिका १५ नीलकोठीमा रहेको ब्रिकेट उत्पादन गर्ने बायोग्यास कारखानामा भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार बिहान करिब ३ बजेदेखि आगो लाग्न सुरु भएको थियो । आगो निभाउन सशस्त्र प्रहरी, नेपाल प्रहरी र सर्वसाधारणको ठूलो सङ्ख्याले सघाइरहेको छ । भद्रपुर, मेचीनगर, बिर्तामोड, दमक, पथरी र […]

नेपाल सुपर लिगमा पोखरा थन्डर्स र ललितपुर सिटी एफसी खेल्दै

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on नेपाल सुपर लिगमा पोखरा थन्डर्स र ललितपुर सिटी एफसी खेल्दै.

काठमाडौं । नेपाल सुपर लिग फुटबलमा आज पोखरा थन्डर्स र ललितपुर सिटी एफसी खेल्दै छन् । खेल बेलुका साढे ५ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुनेछ । हिजोको खेलमा बुटवल लुम्बिनी र विराटनगर सिटीले २/२ गोलको बराबरी खेल्दै अङ्क बाँडे भने धनगढी फुटबल क्लबले एफसी चितवनलाई ३/० गोल अन्तरले पराजित गरेको छ । राउण्ड रोबिनको आधारमा […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा.

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएका हुन्। उनको राजीनामा स्वीकृत भइसकेको छ । आज लुम्बिनी प्रदेशको विशेष अधिवेशन सुरु हुँदैछ । त्यसअघि नै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएलगत्तै अविश्वासको प्रस्तावमाथि मतदान हुने सम्भावना टरेको छ । संविधानको धारा १६८ को २ बमोजिम नेकपाबाट […]

एकीकृतरूपमा एम्बुलेन्स सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on एकीकृतरूपमा एम्बुलेन्स सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध.

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्सलाई एकीकृतरूपमा परिचालन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले ७७ वटै जिल्ला प्रशासनलाई आज पत्र लेख्दै जिल्लामा सञ्चालित एम्बुलेन्सलाई एकीकृतरूपमा सञ्चालन गरी सेवाग्राहीलाई सहज गराउन अनुरोध गरेका हुन् । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएर व्यवस्थापनमा चुनौतीहरु थपिँदै जाँदा नियमित स्वास्थ्य सेवा […]

उपत्यकासहित देशका पहाडी क्षेत्रमा असिना पानी

Published: in मिडियाबाट साभार, मुख्य समाचार, समाज, by . Leave a Comment on उपत्यकासहित देशका पहाडी क्षेत्रमा असिना पानी.

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा असिना पानी परेको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रका धेरैजसो ठाउँमा चट्याङसहित असिना पानी परेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए। उनका अनुसार पानी नपरेका पहाडी क्षेत्रमा पनि मौसम धुम्मिएको छ । केही ठाउँमा हावा चलेको छ । आज राति पनि पहाडी क्षेत्रमा हावाहुरीसहित […]

संयुक्त राष्ट्रसङ्घले भारतलाई कोरोनाविरुद्ध लड्न सघाउने

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य, by . Leave a Comment on संयुक्त राष्ट्रसङ्घले भारतलाई कोरोनाविरुद्ध लड्न सघाउने.

काठमाण्डौँ । संयुक्त राष्ट्रसङ्घले कोभिड १९ विरुद्ध लड्न भारतलाई सघाउने सङ्घ प्रवक्ताले बुधवार जानकारी दिएका छन् । उनले दिएको जानकारीअनुसार कोभिड १९ को सङ्क्रमणका कारण अहिले भारतको अवस्था निकै जटिल भएकाले संयुक्त राष्ट्रसङ्घले यसका विरुद्धमा भारतलाई सघाउने भएको हो । संयुक्त राष्ट्रसङ्घका विशिष्ठ जनस्वास्थ्य विद्सहितको समूह अहिले भारत पुगेका छन् । साथै संयुक्त राष्ट्रसङ्घले पनि […]

वाग्मती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on वाग्मती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ.

मकवानपुर । वाग्मती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मन्त्रिपरिषद् विस्तार गरिएलगतै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले तीन मन्त्रीलाई शपथ ग्रहण गराए । त्यसैगरी प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एक राज्यमन्त्रीलाई शपथ ग्रहण गराए । प्रदेशमा रिक्त रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीका रूपमा सरेश नेपाल, आन्तरिक मामिला […]

कर्णालीमा तीन मन्त्रीले फेरि शपथ ग्रहण गरे

Published: in मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on कर्णालीमा तीन मन्त्रीले फेरि शपथ ग्रहण गरे.

सुर्खेत । कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले फेरि शपथ ग्रहण गरेका छन् । तीनै जनालाई बुधवार आज कर्णाली प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले शपथ गराएका थिए । यही वैशाख ३ गते बसेको प्रदेश सभा बैठकमा नेकपा एमालेको निर्देशन उल्लङ्घन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई तीन मन्त्रीले विश्वासको मत दिएका थिए । उनीहरूलाई मुख्यमन्त्री शाहीले वैशाख ४ गते […]

कतार प्रवेश गर्नेलाई क्वरेण्टीन अनिवार्य

Published: in मिडियाबाट साभार, विश्व समाचार, by . Leave a Comment on कतार प्रवेश गर्नेलाई क्वरेण्टीन अनिवार्य.

काठमाण्डौ । नेपालसहित ६ देशबाट कतार जानेले अनिवार्य क्वरेण्टीन बस्नेपर्ने भएको छ । कतार सरकारले नेपाल, भारत, बंगलादेश, पाकिस्तान श्रीलङ्का र फिलिपिन्सबाट भोलिदेखि कतार प्रवेश गर्नेहरुलाई अनिवार्य क्वरेण्टीनको नियम लागु गरेको हो । पछिल्लो समय भारतमा देखा परेको कोरोनाको नयाँ भेरिएण्टका कारण सतर्कता अपनाउन कतारको जनस्वास्थ्य मन्त्रालयको सोमबार बसेको बैठकले अप्रिल २९ अर्थात भोलिदेखि यो […]

दैनिक उपभोग्य वस्तुको अभाव हुँदैन, हल्लाको पछि नलाग्न वाणिज्य विभागको आग्रह

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, समाज, by . Leave a Comment on दैनिक उपभोग्य वस्तुको अभाव हुँदैन, हल्लाको पछि नलाग्न वाणिज्य विभागको आग्रह.

काठमाडौं । बजारमा दैनिक उपभोग्य वस्तुको अभाव नहुने भएकाले अनावश्यक सामान सञ्चित नगर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आग्रह गरेको छ । बजार अनुमगनको क्रममा दैनिक उपभोग्य वस्तुको मौज्दात पर्याप्त मात्रामा रहेको र खाद्यान्न सामग्री सहज रुपमा आपूर्ति भइरहने भएकाले अनावश्यक रुपमा किनेर नथुपार्न विभागले आग्रह गरेको हो । अहिलेको विषम परिस्थितिमा विभिन्न व्यक्ति […]