काठमाडौं । दोस्रो टी – ट्वान्टी क्रिकेटमा जिम्बावेले पाकिस्तानलाई १९ रनले हराएको छ । हरारेमा जिम्बावेले दिएको १ सय १९ रनको लक्ष्य पछ्याएको पाकिस्तान १९ ओभर ५ बलमा अलआउट हुँदै ९९ रनमा समेटियो । पाकिस्तानका कप्तान बाबर आजमले सर्वाधिक ४१ रन बनाए । जिम्बावेका लुक जुङ्वेले ४ विकेट लिए । यसअघि जिम्बावेले २० ओभरमा ९ […]
काठमाडौं । करेन्ट लागेर देशका फरक फरक ठाउँमा दुई जनाको ज्यान गएको छ । बाटो बनाउने क्रममा करेन्ट लागेर गोरखामा एक युवकको ज्यान गएको छ । गोरखा नगरपालिकामा रहेको नेपाल टेलिकमको कार्यालय नजिकै बाटो बनाउने क्रममा पश्चिम रुकुमको चौरजहारी नगरपालिका १० का ३२ वर्षीय थलबहादुर विकको ज्यान गएको हो । उनलाई शुक्रबार बिहान ६ बजेतिर […]
काठमार्डौं । साढे दुई वर्षदेखि साउदीमा रहेको नेपाली दूतावासको सेल्टरमा रहँदै आएका बेदबहादुर भुजेल हिजो नेपाल फर्किएका छन् । मोरङ हरैँचाका बेदबहादुर बिहीबार दिउँसो नेपाल फर्किएको साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ । वैदेशिक रोजगारीको सिलसिलामा साउदीको रियादमा एउटा कम्पनीमा काम गर्दागर्दै साढे दुई वर्ष पहिले बेद दुर्घटनामा परेका थिए । उनी दुर्घटनामा परेर तीन […]
काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोर शीर्ष स्थानमा पुगेको छ । गएराति भएको खेलमा राजस्थान रोयल्सलाई १० विकेटले पराजित गर्दै रोयल च्यालेन्जर्स बेङ्ग्लोरले लगातार चौथो पटक विजयी भएको हो । ४ खेलमा ८ अङ्क जोड्दै बेङ्ग्लोर शीर्ष स्थानमा पुगेको हो । राजस्थानले दिएको १७८ रनको लक्ष्य बेङ्ग्लोरले १६ ओभर ३ बलको […]
काठमाडौ । कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले सर्वसाधारणलाई पशुपति मन्दिर दर्शनमा रोक लगाइएको छ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका लागि सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको हो । कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले विज्ञप्ति निकालेर भोलिदेखि अर्को व्यवस्था नभएसम्मका लागि पशुपतिनाथको मन्दिर, गुह्येश्वरी मन्दिरलगायतका मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाइने बताए […]
काठमाडौ । नेपालमा अहिलेसम्म एक खर्ब ८३ अर्ब रुपैयाँ वैदेशिक लगानी भित्रिएको तथ्याङ्क सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा ५३ देशहरुको एक खर्ब ८२ अर्ब ९२ करोड रुपैयाँ वैदेशिक लगानी रहेको छ । नेपालमा वैदेशिक लगानीमार्फत सञ्चालनमा रहेका एक सय ५३ वटा कम्पनीको अध्ययन गरेर तथ्याङ्क सार्वजनिक गरिएको राष्ट्र […]
काठमाण्डौ । ललितपुरको अल्का अस्पतालमा चिनियाँ कम्पनी सिनोफार्मको भेरोसेल खोप लगाउनेको भीड लागेको छ ।एउटा मात्र खोप केन्द्र र अन्तिम दिन भएकाले अल्का अस्पतालमा खोपको पहिलो मात्रा लगाउनेको भीड लागेको हो । यो खोप १८ वर्षमाथिका र ५९ वर्ष ननाघेका नागरिकलाई दिइएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउन सकिने अस्पताल प्रशासनले […]
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा हिमपात भएको छ । सदरमुकाम सिमकोट र नाक्खा गाउँपालिकामा हिउँ जमेको हो । यसपालि पुस माघ महिनामा समेत नपरेको हिउँ वैशाख महिनामा पर्दा स्थानीयबासिन्दा छक्क परेका छन् । त्यहाँ एक फिटसम्म हिउँ जमेको छ । हिमपातका कारण गाई, गोरु, चौंरी चराउन मुस्किल परेको सिमकोट ६ का पर्वत सुनारले बताए । […]
काठमाडौं । ओमानले भारत, पाकिस्तान र बङ्गलादेशबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएको छ । कोरोना भाइरसको जोखिम बढेकाले भारत, पाकिस्तान र बङ्गलादेशबाट आउने यात्रुलाई रोक लगाएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । प्रतिबन्ध आउँदो शनिवार (पर्सि) देखि लागू हुनेछ । यस्तै २४ घण्टामा भारत, पाकिस्तान र बङ्गलादेशमा ट्रान्जिट परेका यात्रुलाई पनि यो प्रतिबन्ध लागू हुनेछ । तर […]
धनकुटा । विद्यार्थीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि धनकुटा नगरपालिका क्षेत्रका सबै शैक्षिक संस्था नौ दिनका लागि बन्द गरिएको छ । धनकुटा नगरपालिका कोभिड–१९ सङ्कट व्यवस्थापन समिति सीसीएमसीको आकस्मिक बैठकले बिहीवार (आज) देखि १७ गतेसम्मका लागि नगर क्षेत्रभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो । धनकुटा नगरपालिका ६ मा रहेको धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा […]