Sajhamanch Archive

आईपीएल : रोमाञ्चक खेलमा चेन्नईले कोलकातालाई हरायो

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on आईपीएल : रोमाञ्चक खेलमा चेन्नईले कोलकातालाई हरायो.

काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा बुधवार राति भएको रोमाञ्चक खेलमा चेन्नई सुपर किङ्ग्सले कोलकाता नाइट राइडर्सलाई हराएको छ । चेन्नईले दिएको दुई सय २१ रनको लक्ष्य पछ्याएको कोलकाताले १२ ओभर १ बलमा अलआउट हुँदै दुई सय दुई रनमात्र बनाउन सक्यो । कोलकाताका लागि प्याट कमिन्सले ३४ बलमा अविजित ६६ रन बनाए । त्यस्तै […]

देशका धेरै ठाउँमा बिहानैदेखि वर्षा, चट्याङ र हावाहुरीको समेत सम्भावना

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on देशका धेरै ठाउँमा बिहानैदेखि वर्षा, चट्याङ र हावाहुरीको समेत सम्भावना.

काठमाडौं । काठमाण्डौसहित देशका धेरैजसो ठाउँमा अहिले पानी परिरहेको छ । देशका विभिन्न ठाउँमा एकैछिन पानी पर्दै रोकिने र फेरि बादल लागेर पानी पर्ने क्रम चलिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय र पश्चिमी वायुको प्रभावले बिहीवार ९आज० दिनभर नै देशका धेरैजसो ठाउँको मौसम यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार अहिले […]

भारतको सिरम इन्स्टिच्युटले कोभिशिल्ड खोपको मूल्य सार्वजनिक गर्‍यो

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य, by . Leave a Comment on भारतको सिरम इन्स्टिच्युटले कोभिशिल्ड खोपको मूल्य सार्वजनिक गर्‍यो.

काठमाडौं । कोरोना खोप उत्पादन गरिरहेको भारतको सिरम इन्स्टिच्युट अफ इण्डिया सीआईआईले कोभिशिल्ड खोपको बिक्री मूल्य तोकेको छ । कोभिशिल्ड खोप उत्पादन गरिरहेको सीआईआईले उत्पादन हुने कुल खोपमध्ये ५० प्रतिशत भारतको केन्द्र सरकारका लागि छुट्याउने र बाँकी ५० प्रतिशत राज्य सरकार र निजी अस्पताललाई बिक्री गर्ने जानकारी दिएको छ । कोभिशिल्डको नामबाट एस्ट्राजेनिका र अक्सफोर्डको […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै.

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । हिजोदेखि सुरु भएको बैठक आज पनि दिउँसो १ बजेदेखि सुरु हुने माओवादीका नेताहरुले बताएका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रीय कार्यालयको तर्फबाट रिपोर्टिङ गर्ने कार्यसूची रहेको छ । यस्तै स्थायी कमिटीका सदस्यहरुले समसामयिक विषयमा रिपोर्टिङ […]

नेपालगञ्जमा आजदेखि एक हप्ता लकडाउन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on नेपालगञ्जमा आजदेखि एक हप्ता लकडाउन.

काठमाडौं । बाँकेको नेपालगञ्जमा आज मध्यरातिदेखि लकडाउन हुने भएको छ । नेपालगञ्ज उपमहानगर क्षेत्रभरका लागि लकडाउन लगाउने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेललालले जानकारी दिए । उनका अनुसार नेपालगञ्जमा आज मध्यरातदेखि १५ गतेसम्म लकडाउन हुने भएको हो । लकडाउनको समयमा अत्यावश्यक गाडीबाहेक बैंक तथा वित्तीय संस्थासहित सबै प्रकारका सेवा सञ्चालनमा रोक लगाइएको जिल्ला […]

तराईका सबैजसो क्षेत्रमा तुवाँलो, पश्चिमी क्षेत्रमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on तराईका सबैजसो क्षेत्रमा तुवाँलो, पश्चिमी क्षेत्रमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना.

काठमाडौं । देशका धेरैजसो ठाउँमा तुँवालो सुरु भएको छ । भारतबाट धुवाँ र धुलो आइरहेकोले तराईका सबैजसो क्षेत्र र काठमाण्डौसहित पहाडी जिल्लामा पनि अहिले भिजिबिलीटी कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी क्षेत्रबाट सुरु भएको तुवाँलो पूर्वतर्फ सर्ने क्रममा रहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए। यस्तै सुदूरपश्चिम, कर्णाली, गण्डकीलगायत प्रदेशका पश्चिमी क्षेत्रमा आन […]

आईपीएलमा राजस्थानलाई पराजित गर्दै चेन्नई दोस्रो स्थानमा उक्लियो

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on आईपीएलमा राजस्थानलाई पराजित गर्दै चेन्नई दोस्रो स्थानमा उक्लियो.

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा चेन्नई सुपर किङ्ग्स दोस्रो स्थानमा उक्लिएको छ । राजस्थान रोयल्सलाई ४५ रनले पराजित गर्दै चेन्नई तालिकाको दोस्रो स्थानमा पुग्न सफल भएको हो । यो चेन्नईको दोस्रो जित हो । जितसँगै चेन्नईले ३ खेलमा ४ अङ्क बनाएको छ । मुम्बईमा भएको खेलमा चेन्नईले दिएको १ सय ८९ रनको लक्ष्य […]

आजदेखि दैनिक १७ करोड लिटर मेलम्चीको पानी वितरण

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on आजदेखि दैनिक १७ करोड लिटर मेलम्चीको पानी वितरण.

काठमाडौं । आजदेखि दैनिक १७ करोड लिटरका दरले मेलम्चीको खानेपानी वितरण थालिएको छ । गएको चैत १५ गतेदेखि काठमाण्डौ उपत्यकाका उपभोक्ताको धारामा मेलम्चीको पानी वितरण सुरु गरिएको थियो । प्रणालीले नधान्ने डरले दैनिक चार करोड लिटरबाट सुरु गरिएको पानी आज १७ करोड लिटरमा पुगेको खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले जानकारी दिए । १७ करोड लिटर […]

आईपीएलमा दिल्लीले पञ्जाबलाई ६ विकेटले हरायो

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on आईपीएलमा दिल्लीले पञ्जाबलाई ६ विकेटले हरायो.

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा दिल्ली क्यापिटल्स ६ विकेटले विजयी भएको छ। गएराति भएको खेलमा पञ्जाब किग्ङ्सलाई ६ विकेटले हराउँदै दिल्लीले दोस्रो जित निकालेको हो । पञ्जाबले दिएको १ सय ९६ रनको लक्ष्य दिल्लीले १८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । दिल्लीका लागि शिखर धवनले ९२ रनको अर्धशतकीय पारी खेले […]

टी–२० क्रिकेटमा नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले हरायो

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on टी–२० क्रिकेटमा नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले हरायो.

काठमाडौं । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले हराएको छ । त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्सले दिएको एक सय ९२ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा आठ विकेट गुमाएर एक सय ७६ रन मात्रै बनाउन सक्यो । मलेसियाका लागि विरनदिप सिंहले ८७ रन बनाए पनि जितका लागि पर्याप्त भएन । नेदरल्याण्ड्सका आर्यन दत्त, […]