Sajhamanch Archive

काठमाडौंसहित विभिन्न ठाउँमा प्रदूषण कायमै

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on काठमाडौंसहित विभिन्न ठाउँमा प्रदूषण कायमै.

काठमाडौं । काठमाडौंसहित नेपालका विभिन्न ठाउँमा वायु प्रदूषण अझै कायमै रहेको छ । काठमाण्डौसहित देशका विभिन्न ठाउँको वायु अहिले अति अस्वस्थ अवस्थामा रहेको वातावरण विभागले जनाएको छ । अहिले धनगढी, भरतपुरलगायत ठाउँको वायु सबैभन्दा धेरै प्रदूषित देखिएका छन् । यी क्षेत्रहरुको वायु प्रदूषण मापन गर्ने एक्यूआई २ सयभन्दा माथि छ । २ सयभन्दा माथि एक्यूआई […]

भारतमा एकैदिन दुई लाख जनामा कोरोना सङ्क्रमण पुष्टि

Published: in विश्व समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on भारतमा एकैदिन दुई लाख जनामा कोरोना सङ्क्रमण पुष्टि.

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको भारतका विभिन्न सहरमा लकडाउन र कर्फ्यु लगाइएको छ । गएको २४ घण्टामा भारतमा कोरोनाका कारण एक हजारभन्दा धेरै जनाको ज्यान गएको छ भने यो अवधिमा झण्डै दुई लाख जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै भारतको कोरोना सङ्क्रमितको संख्या एक करोड ४० लाख ७० हजारभन्दा धेरै पुगेको छ […]

कोरोनाको नयाँ भेरिएन्टका कारण स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आउन सक्छ : सरकारको चेतावनी

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on कोरोनाको नयाँ भेरिएन्टका कारण स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आउन सक्छ : सरकारको चेतावनी.

काठमाडौं । अस्पताल भर्ना हुने कोरोना भाइरसका सङ्क्रमितमध्ये १० प्रतिशतभन्दा धेरै बालबालिका रहेका छन् । गएको २४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये ५२ जना १७ वर्षमुनिका किशोरकिशोरी तथा बालबालिका रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै मङ्गलवार हिजो ४८ जना १९ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यो तथ्याङ्कले नेपालमा कोरोना […]

आज प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on आज प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्दै हुनुहुन्छ । उनले अहिले बिहान ८ बजे सिंह दरबारबाट नागरिकलाई नयाँ वर्षको शुभकामना दिने र सरकारले हासिल गरेको उपलब्धीको बारेमा जानकारी गराउने सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचनाप्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए। सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोरोनाको जोखिम र पछिल्लो राजनीतिक अवस्थाबारे पनि […]

नेपालमा आतङ्कवाद कहीँ कतैबाट पस्न नपाओस् : प्रधानमन्त्री ओली

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on नेपालमा आतङ्कवाद कहीँ कतैबाट पस्न नपाओस् : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका विषयमा छलफल हुँदा सुरक्षामा मात्र नभइ सुरक्षासँग जोडिएर आउने विभिन्न आयामका सम्बन्धमा ध्यान पुर्‍याउन आवश्यक रहेको बताएका छन् । शिवपुरीमा रहेको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालित राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय तालिम समापन समारोहमा प्रधानमन्त्री ओलीले नेपालजस्तो सानो र विकासमा पछि परेको देशले राष्ट्रिय हित र राष्ट्रिय सुरक्षाका […]

नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जामा एक खर्ब २४ अर्ब लगानी

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, by . Leave a Comment on नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जामा एक खर्ब २४ अर्ब लगानी.

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जा प्रभावकारी बन्दै गएको बताएको छ । देशमै उद्यमशिलता बढाउन र आत्मनिर्भरतर्फ केन्द्रित हुन भन्दै सुरु गरिएको सहुलियतपूर्ण कर्जा प्रभावकारी बन्दै गएको राष्ट्र बैंकको दाबी छ । राष्ट्र बैंकको नयाँ तथ्याङ्कअनुसार फागुन मसान्तसम्ममा ७७ हजार एक सय ९६ ऋणीले सहुलियतपूर्ण कर्जामार्फत एक खर्ब २४ अर्ब २८ करोड रुपैयाँ कर्जा […]

प्रहरीको गोली प्रहारबाट अमेरिकामा अश्वेत नागरिकको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार, by . Leave a Comment on प्रहरीको गोली प्रहारबाट अमेरिकामा अश्वेत नागरिकको मृत्यु.

काठमाडौं । अमेरिकामा प्रहरीको गोली लागेर एक अश्वेत नागरिकको ज्यान गएको छ । ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारबाही गर्ने क्रममा प्रहरीको गोली लागेर मिनसोटाको ब्रुकलिनमा २० वर्षका डन्टे राइटको ज्यान गएको बीबीसीले जनाएको छ । प्रहरीले गल्तीवश गोली चलेको जनाएको छ । तर घटनापछि प्रदर्शन र लुटपाटका घटना भइरहेका छन् । तनाव बढेपछि स्थानीय […]

भेरोसेल खोप ४० देखि ५९ वर्ष उमेर समूहकालाई लगाइँदै

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य, by . Leave a Comment on भेरोसेल खोप ४० देखि ५९ वर्ष उमेर समूहकालाई लगाइँदै.

काठमाडौं । आजदेखि ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकले कोरोनाविरुद्धको खोप भेरोसेल लगाउने भएका छन् । यसअघि गएको २५ गते चिनियाँ कम्पनीको यो खोप १८ देखि ५९ वर्ष उमेर समूहका पेशागत नागरिकलाई लगाइएको थियो । यो उमेर समूहका ४१ हजार जनाले यो खोप लगाइसकेकाले आजदेखि ४० देखि ५९ वर्षका नागरिकलाई खोप लगाउने तयारी गरेको […]

आईपीएल क्रिकेटमा पञ्जाबले राजस्थानलाई चार रनले हरायो

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on आईपीएल क्रिकेटमा पञ्जाबले राजस्थानलाई चार रनले हरायो.

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पञ्जाब किङ्ग्सले राजस्थान रोयल्सलाई चार रनले हराएको छ । जितका लागि २ सय २२ रनको लक्ष्य पाएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन मात्रै बनाउन सक्यो । राजस्थानका कप्तान सञ्जु सामसनले १ सय १९ रन बनाए पनि हार टार्न भने सकेनन् । पञ्जाबका अर्शदीप […]

प्रतिनिधिसभा बैठकको शून्य समय : रोजगारीदेखि एमसीसीसम्मका विषयमा छलफल

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रतिनिधिसभा बैठकको शून्य समय : रोजगारीदेखि एमसीसीसम्मका विषयमा छलफल.

काठमाडौं । प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसदहरूले कोभिड–१९ का कारण देशको रोजगारी क्षेत्रमा परेको असरलाई कम गर्न काम गर्नुपर्ने, मिलेनियम च्यालेन्ज को–ओपरेशन एमसीसीलाई संसदमा बहसमा ल्याउनपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सोमवारको बैठकको शून्य समयमा बोल्दै सांसद खगराज अधिकारीले एमसीसी कहिलेसम्म संसदमा विचाराधीन अवस्थामा रहने भन्दै तुरुन्त संसदमा बहसको विषय बनाउन माग गरे। […]