Sajhamanch Archive

विचौलियाले पार्टी एकतामा सकस पैदा गराए : योगेश भट्टराई

Published: (Updated: ) in अन्तर्वार्ता, मुख्य समाचार, by . Leave a Comment on विचौलियाले पार्टी एकतामा सकस पैदा गराए : योगेश भट्टराई.

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ठूलो पंक्ति नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट देखिएको छ। तीनैमध्येका नेता हुन्, स्थायी समिति सदस्य योगेश भट्टराई। स्पष्ट वक्ताका रूपमा पार्टीभित्र पहिचान बनाएका भट्टराई आगामी महाधिवेशनको गणितीय मनोविज्ञानका कारण तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रियाले पूर्णता पाउन नसकेको बताउँछन् । एकता प्रक्रिया, सरकारका काम कारवाहीलगायत विषयमा केन्द्रित रहेर भट्टराईसँग लिइएको अन्तर्वार्ताको […]