Sajhamanch Archive

कतार विश्वकप कस्तो हुनेछ एसियाली चुनौती 

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, विश्व समाचार, by . Leave a Comment on कतार विश्वकप कस्तो हुनेछ एसियाली चुनौती .

दोहा । कतार विश्वकपमा एसियाबाट कीर्तिमान ६ टिमको प्रतिनिधित्व हुनेछ । फेरि एकपल्ट विश्वकप एसियामै हुँदैछ । त्यसैले एसियाली फुटबल समर्थकको कामना हुनेछ, कुनै टिमले सन् २००२ मा दक्षिण कोरियाले जस्तै सेमिफाइनल वा त्यसभन्दा माथिको यात्रा तय गरोस् । दक्षिण कोरियाको त्यस ऐतिहासिक प्रदर्शनको २० वर्षयता कुनै पनि एसियाली टिमले त्यस छेउछाउको प्रदर्शन गर्न सकेका थिएनन् । त्यतिबेला गुस […]

आङ सान सुचीमाथि ६ ओटा नयाँ आरोप

Published: in मिडियाबाट साभार, राजनीति, विश्व समाचार, by . Leave a Comment on आङ सान सुचीमाथि ६ ओटा नयाँ आरोप.

काठमाडौँ । म्यान्मारमा सेनाको ‘कू’ पछि अपदस्थ गरिएका नागरिक नेता आङ सान सुचीलाई सोमबार नयाँ फौजदारी अभियोग लगाइएको उनका वकीलले जानकारी दिएका छन् । उनीमाथि ६ वटा थप मुद्दामा अभियोग लगाइएको छ । न्यापिटअ पाँच र याङ्गु एउटा मुद्दा लगाइएको उनका वकील मीन मीन सोले एएफपीलाई बताएका छन् । पछिल्लो आरोप मुलुकको प्राकृतिक प्रकोप व्यवस्थापन कानून अन्तर्गत […]

श्रीलंका : संसद विघटन अदालतद्वारा अवैधानिक घोषित

Published: in राष्ट्रिय समाचार, विविधा, by . Leave a Comment on श्रीलंका : संसद विघटन अदालतद्वारा अवैधानिक घोषित.

कोलम्बो । श्रीलङ्काको सर्वोच्च अदालतले संसद विघटन गर्ने राष्ट्रपति सिरिसेना मैत्रीपालाको कदम अवैधानिक भएको ठहर गरेको छ। बिहीबार फैसला सुनाउँदै अदालतले सिरिसेनाले गत महिना गरेको निर्णय अवैधानिक भएको जनाएको हो। सर्वोच्च अदालतका सात जना न्यायाधीशको संयुक्त इजलाशाले सर्वसम्मत रूपमा राष्ट्रपतिको संसद विघटन गर्ने निर्णय गलत भएको ठहर गरेको हो। अदालतले संसद विघटन गरेर राष्ट्रपति सिरिसेनाले संविधानको उलङ्घन गरेको निष्कर्ष […]