कविताः यो कसैप्रति लक्षित छैन
Published: (Updated: ) Leave a Comment on कविताः यो कसैप्रति लक्षित छैन.
by .के म घुँडा टेक्छु ? जस्तो लाग्छ !! मैले फिला टेके ? जस्तो लाग्छ !!, हो ! के म अपमानित भएँ, मैले भनेको छु ? म त त्यो शक्ति हूँ मैहूँ भन्ने बादसाहलाई पटकपटक सत्ताच्युत गराएको छु। मृत्युलाई हत्केलामा नचाएको छु। मसंग मृत्यु तर्केर हिंडेको मैले मेरै आँखाले देखेको छु। आज मेरै कल बल र […]