Sajhamanch Archive

तेस्रो लहर आए बालबालिकालाई ‘बढी जोखिम’

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, , by . Leave a Comment on तेस्रो लहर आए बालबालिकालाई ‘बढी जोखिम’.

काठमाडौँ । कोभिड–१९ को तेस्रो लहर छिट्टै आउन सक्ने भन्दै अहिले नै तयारी थाल्न विज्ञहरूले जोड दिएका छन् । खोप नलगाएका व्यक्ति र बालबालिका तेस्रो लहरबाट बढी प्रभावित हुने उनीहरूको विश्लेषण छ । कान्ति बाल अस्पतालका निर्देशक एवं वरिष्ठ बालरोग विशेषज्ञ डा. आरपी बिच्छाले छिमेकी मुलुक भारतलगायत विश्वभरकै तथ्यांक हेर्दा अक्टोबर–नोभेम्बरमा कोभिडको तेस्रो लहर आउने निश्चितप्रायः रहेको […]

लोकतन्त्र : उपलब्धिसँगै विकृति पनि

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, , by . Leave a Comment on लोकतन्त्र : उपलब्धिसँगै विकृति पनि.

काठमाडौं । ठीक १४ वर्षअघि २०६२ को हिउँदे जाडो सकिएर राजधानीको मौसम तात्दै गर्दा सडकमा आन्दोलनको आगो दन्किँदै थियो । चैत र वैशाख पहिलो साता जनआन्दोलनको राप हवात्तै बढ्यो । काठमाडौं मात्र होइन मुलुकका करिब सबै भूभाग आन्दोलनमय बन्यो । हँसिया हथौडा र चार तारा अंकित लालझन्डा मात्र होइन, रूखका स्याउलादेखि अखबारका पाना बोकेर सडकमा नागरिक ओर्लिएका थिए । त्यही आन्दोलनको […]