सन्दर्भमा किशुनजी, कांग्रेस र पदक
Published: Leave a Comment on सन्दर्भमा किशुनजी, कांग्रेस र पदक.
by .संविधान दिवसको उपलक्ष्यमा नेपाल सरकारका तर्फबाट राष्ट्रपति विद्या भण्डारीले देशका गन्यमान्य महिला तथा सज्जनवृन्दलाई प्रदान गरेका तक्मा र पदक विवादको बबन्डरमा परेका छन् । सरकारले पदकको राजनीतिकरण गरेकोमा कुनै शंका छैन । यति गर्दागर्दै पनि गणतान्त्रिक सरकारले पहिलोपल्ट लोकतन्त्रका अथक अभियन्ता कृष्णप्रसाद भट्टराईलाई मरणोपरान्त ‘नेपाल तारा’को सम्मान दिएर उहाँप्रति कृतज्ञ भाव प्रकट गरेको छ । […]