आत्मबलका अगाडि शारिरीक दुर्वलतालाई फिका बनाउँदै दिपेश योञ्जन
Published: Leave a Comment on आत्मबलका अगाडि शारिरीक दुर्वलतालाई फिका बनाउँदै दिपेश योञ्जन.
by .झापा । शारिरीक रुपमा अशक्त भए पनि सोर्मा ब्यवसायमार्फत् जीवनयापनलाई सहज बनाउँदै झापाको बिर्तामोडका दिपेश योञ्जनले उदाहरण पेश गरेका छन् । बिर्तामोड नगरपालिका वडा नं. १ का दिपेश योञ्जन २०७३ सालको दशैँताका मोटरसाइकल दुर्घटनामा परेपछि अहिले बैशाखीको सहारामा छन् । दुर्घटनामा योञ्जनको बायाँ नलीखुट्टाको हड्डी भाँचिएको थियो । एक महिना हस्पिटल बसेर उपचार गराएपछि २ […]