Sajhamanch Archive

लकडाउनलाई कसरी अविस्मरणीय बनाउने

Published: in मुख्य समाचार, विचार/ब्लग, by . Leave a Comment on लकडाउनलाई कसरी अविस्मरणीय बनाउने.

हिजोआज चलिरहेको कोरोनाको त्रासदिपूर्ण अवस्थामा हामी आफ्नै आवासमा कैद भएका छौँ । यो एउटा कठिन परिस्थितिमा मानव अस्तित्वको रक्षार्थ विश्व समुदाय नै एकान्तबासमा रहेको छ। यो एक अवसर पनि हो। यो समय सकारात्मक सोच, विचारको समय हो। पास्कल भन्छन, ‘हाम्रो आजको उपलब्धी हाम्रो हिजोको विचारको जम्मा पुँजी बाहेक केही होइन । तपाईं आज त्यहीँ हुनुहुन्छ, […]