हाम्रो प्रचन्नलाई अब ‘रेणुको बाउ’ भन्न थालेछन् !
Published: Leave a Comment on हाम्रो प्रचन्नलाई अब ‘रेणुको बाउ’ भन्न थालेछन् !.
by .दिमाख चक्राएर आम्च । मनभित्र खुलदुलीको भेल उर्लिन्च । राजनीतिमा लागियो, सफल पनि भइयो । यत्रो बडेमाको गणतन्त्र पनि हाम्ले नै ल्यायौं । हाम्रो पार्टी हेर्दै रहर लाग्दो, सप्रेको, हलक्क बढेको मुलाजस्तो भा’थ्यो ।तर, दुःखको कुरो सुमसुम्याउँदा सुमसुम्याउँदै जिङग्रिएर आयो । हेर्दाहेर्दै हाम्रो त्यत्रो बढेमाको माओवादी पार्टी त खिनौटे, दुब्लो, कुपोषणले ग्रसित हुँदै खुम्चिएर इत्रु […]