Sajhamanch Archive

‘संगीत एउटा साधना हो, तपस्या हो र ब्रत पनि हो’

Published: in अन्तर्वार्ता, टिप्स/जानकारी, by . Leave a Comment on ‘संगीत एउटा साधना हो, तपस्या हो र ब्रत पनि हो’.

तीन वर्ष अघि ‘मेरो दिल दुखायौ के पायौ’ बोलको गीतबाट गायन क्षेत्रमा प्रवेश गरेका सिमान्त सन्तोष अहिले सफलताको शिखरतिर उक्लिँदैछन् । तीन वर्षको अन्तरालमा १०–१२ वटा राम्रा गीतमा आवाज भरिसकेका सिमान्तको ‘तिमी पूजाकी थाली हौ’ भन्ने गीत निकै चर्चित पनि छ्र । गीत गाउने क्रममा सिमान्तले नेपालका विभिन्न जिल्ला र विदेशसम्मको यात्रा तय गरिसकेका छन् […]